समाज


रेस्टुराँमा भाँडा माझ्ने गोरखाका भट्ट २९० रेस्टुराँका मालिक २३ आश्विन २०७४, सोमबार ०२:४९

काठमाण्डौं, असोज २३ । अध्ययनका लागि २० वर्षअघि जापान पुगेका गोरखाका भवन भट्ट अहिले जापानमा सफल व्यवसायीका रुपमा चिनिन्छन् । लगातारको मेहिनत र संघर्षले उनलाई जापानमा छुट्टै पहिचान मिलेको छ । जापान गएपछि सुरुआती चरणमा रेस्टुराँमा भाँडा माझ्ने..

पुरा पढ्नुहोस् »

गोपाल खड्कालाई बर्खास्त नगर्न सर्वोच्चको अन्तरिम आदेश २२ आश्विन २०७४, आईतवार १२:४४

काठमाडौं, असोज २२ । सर्वोच्च अदालतले गोपाल खड्कालाई नेपाल आयल निगमको प्रमुखबाट बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ । पुनर्बहालीको माग गर्दै खड्काले दायर गरेको मुद्दामा न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले आइतबार..

पुरा पढ्नुहोस् »

५० करोड ठगेर बेपत्ता जैसवाल भेटिईन् (घटनाको विवरण सहित)

पोखरा, असोज २२ । मुल सकडबाट भित्र सानो गल्ली । गुफा जस्तै ठाउँमा साँघुरो पुरानो घर । त्यो घरको पनि साना २ कोठा । त्यही सानो कोठामा पहिचान लुकाएर जेठ १५ गतेदेखि बसेका रहेछन् उनीहरु । मुसा दुलोमा लुके झै गरी अभियुक्त देवीकुमारी भुजेल र उनका पति..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाईकलको ठक्करले एक घाईते

पोखरा, असोज २२ । पोखरा लेखनाथ महानगरपलिका १७ हिमालीटोल स्थित हाइवेमा मोटरसाईकलको ठक्करले एकजना घाईते भएका छन् । ग ५ प ४१०३ न को पल्सर मोटरसाईकलले पैदल यात्री कास्कीको अन्नपुर्ण गाउँपालिकाकी २६ बर्षिय पुनम गुरुङलाई ठक्कर दिएको हो । बाटो काट्ने..

पुरा पढ्नुहोस् »

कालिज खाने हो ? पोखरा आउनुस्

पोखरा, असोज २२ । पोखरामा ब्यवसायिक रुपमा कालिज पालन सुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ खाल्टेमसिना घर भई २३ वर्षदेखी बेल्जियम बस्दै आएका पदम अधिकारी र उनको भाञ्जा सोमनाथ लामिछानेले संयुक्त रुपमा कालिजको ब्यबसायीक पालन थालेका..

पुरा पढ्नुहोस् »

प्रदेशमा सात मन्त्रालय बनाईने (कुन कुन सहित) २१ आश्विन २०७४, शनिबार ०२:२६

काठमाडौ, असोज २१ । संघीय प्रशासनिक पुनःसंरचना समितिले प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालय सहित सातवटा मन्त्रालयको खाका तयार पारेको छ । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतको अध्यक्षतामा रहेको समितिले झन्डै ढेड महिनाको..

पुरा पढ्नुहोस् »

प्रथम विश्व कास्की सम्मेलन हुने

पोखरा, असोज २१ । “खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो अभियान” भन्ने मूलनाराका साथ यही असोज २३ गते पोखरामा प्रथम विश्व कास्की सम्मेलन हुने भएको छ । कास्की आदर्श सेवा समाज अन्तराष्ट्रिय समन्वय परिषद् नेपालको आयोजनामा विश्वका विभिन्न ७७ मुलुकमा..

पुरा पढ्नुहोस् »

पोखराका भद्दा आइल्यान्ड भत्काईँदै

पोखरा, असोज २१ । नगर क्षेत्रका व्यस्त सडकबीचमा रहेका भद्दा आइल्यान्ड भत्काउने क्रम चलेको छ । पोखराको जिरो किलोमिटरस्थित योगेन्द्रमान शेरचन र पृथ्वीचोकस्थित लखन थापाको सालिक रहेको भद्दा आइल्यान्ड भत्काइसकिएको छ । अमर सिंह, मुस्ताङ चोक, बिरौटा,..

पुरा पढ्नुहोस् »

सिलवालमाथि प्रहरी आचरणविरुद्धको कारबाही

काठमाडौं, असोज २१ । प्रहरी प्रधान कार्यालयले डिआइजी नवराज सिलवालविरुद्ध आचारण विरुद्धको कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ । प्रहरी नियमावलीमा रहेको कानुनी प्रावधान अनुसार बहालवाला प्रहरी अधिकारीलाई राजनीतिक क्रियाकलापमा पूर्ण बन्देज..

पुरा पढ्नुहोस् »

कास्की कारागारका १९ कैदीलाई कैद मिनाहा १९ आश्विन २०७४, बिहीबार ०३:४९

पोखरा, असोज १९ । दशैको अवसरमा कास्की कारागारका १९ जना कैदीको कैद मिनाह भएको छ । असोज २ गते नेपाल सरकारले गरेको निर्णय अनुसार कास्की कारागारका १९ कैदीलाई असोज ९ गते रिहा गरिएको कारागार प्रमुख हरिप्रसाद गौतमले बताए । ‘तोकिएको कैदमा कम्तीमा ४०..

पुरा पढ्नुहोस् »