समाज


पोखराको सेतीमा एक बेपत्ता ६ श्रावण २०७५, आईतवार १२:५०

पोखरा, साउन ६ । पोखराको सेतीनदीमा एकजना बेपत्ता भएका छन् । पहिचान नखुलेका ब्यक्ति पोखराको चाइनापुल स्थित सेतीमा मृत देखिएका थिए । प्रहरीले निकाल्ने क्रममा कपडा च्यातिएर उनी बेपत्ता भएका छन् । प्रकृति हेर्दा पूरानो लासजस्तो देखिने प्रहरीले..

पुरा पढ्नुहोस् »

बेगनासतालमा डुवेर १ जनाको मृत्यु ६ श्रावण २०७५, आईतवार १२:३६

पोखरा, साउन ६ । लेखनाथको बेगनास तालमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । पोखरा लेखनाथ महानगरपालिका १५ टुटुङगा बस्ने वर्षिया ३१ को प्रकाश गुरुङ बेगनास तालमा माछा मार्न जाने क्रममा पौडी खेल्दा डुबेर मुत्यु भएको हो । उनको तत्कालै प्रहरी..

पुरा पढ्नुहोस् »

डा.केसीको पक्षमा पोखरामा प्रदर्शन ५ श्रावण २०७५, शनिबार १४:१६

पोखरा, साउन ५ । अनसनरत प्रा.डा. गोविन्द केसीको जीवन रक्षाको माग राख्दै पोखरामा आज स्वतःस्फुर्त रुपमा प्रर्दशन गरेका छन् । डा. केसीको समर्थन र सकारकारको विरोध गर्दै पोखराको पृथ्वीचोकबाट बृहत प्रर्दशनले पोखरा बजार परिक्रमा गरि सृजनचोकमा पुगेर..

पुरा पढ्नुहोस् »

पोखरामा माईक्रो दुर्घटना ५ श्रावण २०७५, शनिबार १३:५०

पोखरा, साउन ५ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. २९ भण्डारढिकमा एक निजि हाइलक्स टोयटा गाडी दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । पोखराबाट काठमाण्डौं तर्फ जाँदै गरेको बा १५ च ६६५६ नम्वरको हाइलक्स दुर्घटना हुँदा चालक सहित तीन जना घाईते भएका..

पुरा पढ्नुहोस् »

ध्यान दिनुस्–महिलालाई कर्के नजर लगाए जेल जानुहोला ४ श्रावण २०७५, शुक्रबार ०१:५८

पोखरा, साउन ४ । गलत नियतले महिलामाथि कर्के नजर लगाउनु कानूनी रुपमा अपराध हो भन्नेमा कत्तिको सचेत हुनुहुन्छ ? सचेत हुनुहुन्न भने अब सचेत बन्नुहोस् । गोरखापत्र दैनिकका अनुसार सार्वजनिक स्थल, सार्वजनिक यातायात तथा कम्पनी र कार्यालय स्थलमा..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीको सवारीले पोखरा सुनसान (भिडियो हेर्नुस्) ३ श्रावण २०७५, बिहीबार १७:२६

पोखरा, साउन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबार गण्डकी प्रदेशका विभिन्न कार्यक्रममा सहभागीता जनाए । प्रदेशसभा सम्बोधनका लागि पोखरा आएका उनी पोखरा विश्वविद्यालयको सिनेट बैठकमा अध्यक्षता गर्न पुगे भने पोखरा अन्तराष्ट्रिय विमानस्थलको..

पुरा पढ्नुहोस् »

पोखराको रामबजार घटना नयाँ मोडमा (यस्तो छ आफन्तको आरोप) ३ श्रावण २०७५, बिहीबार ११:४६

पोखरा, साउन ३ । पोखरा महानगरपालिका १० रामबजार कालिकामार्गमा गत जेठ २९ गते राति भएको हत्याकाण्डको आरोपी रामजी घलेका आफन्तले प्रहरीले एकपक्षीय रुपमा अनुसन्धान गरेको आरोप लगाएका छन् । घलेका आफन्तले घले निवासमा विहीबार पत्रकार सम्मेलन गरेर यस्तो..

पुरा पढ्नुहोस् »

रुपाताल परियोजना–चित्तबुझ्दो मुआब्जा नपाए जग्गा नछोड्ने चेतावनी ३ श्रावण २०७५, बिहीबार ०३:३९

पोखरा, साउन ३ । रुपाताल परियोजनाका लागि अधिग्रहण गर्न लागिएको जग्गाको जग्गाधनीले मुआब्जा कम भएको गुनासो गरेका छन् । सरकारले चलनचल्तीको भन्दा निकै घटाएर मुआब्जा दिन लागेको भन्दै हेरफेर नभए मुआब्जा नै नबुझ्ने चेतावनी दिए । संघर्ष समिति गठन गरेर..

पुरा पढ्नुहोस् »

यस्तो छ ३५ लाखमा बनेको पुल ! २ श्रावण २०७५, बुधबार १७:३४

म्याग्दी, साउन २ । म्याग्दीको धवलागिरी गाउँपालिका जोड्न फेदिस्थित दाङखोलामा बेलिब्रिज निर्माण गरिएको छ । लक्ष्यभन्दा ३ महिना ढिला गरी निर्माण सकिएको यो अस्थायी प्रकतिको पुलमा ३५ लाख रुपैयाँ खर्च भएको छ । ठूलो रकम खर्चिएको पुलमा सल्लाको काठको..

पुरा पढ्नुहोस् »

अद्भुत बालक–जसले नहेरिकनै चिन्न सक्छन् फोटो, अक्षर र रंग २ श्रावण २०७५, बुधबार ०७:२७

पोखरा, साउन २ । कपिलबस्तुका एक बालकले अद्भुत प्रतिभा देखाएका छन् । नहेरिकन सुँघेर र छामेर उनले अक्षर, फोटो र रंग पत्ता लगाउन सक्छन् । रवी लामिछानेले सञ्चालन गर्ने सीधा कुरा जनतासँगको २५० औं शृङखलामा ति बालकले यो प्रतिभा देखाएका हुन् । कपिलबस्तु..

पुरा पढ्नुहोस् »