समाज


पृथ्वीचोकमा लायन्सको सहयोगमा सिसिटिभी ४ असार २०७५, सोमबार १४:३३

पोखरा, असार ४ । लायन्स क्लब अफ पोखरा हेल्पफुल हेन्ड्सले पृथ्वीचोकस्थित ट्राफिक कार्यालय नजिक २ वटा सिसिटिभी क्यामरा जडान गरेको छ । यातायातका साधन दुर्घटनाका न्युनीकरणमा सघाउने उद्देश्यले सिसिटिभी जडान गरिएको क्लबका अध्यक्ष मोहनमणि..

पुरा पढ्नुहोस् »

भद्रकाली दिदी बहिनी समूह नमुना कार्य गर्न सफल ४ असार २०७५, सोमबार १४:३१

पोखरा, असार ४ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० मा रहेको भद्रकाली दिदिबहिनी समुहले पोखरा मै नमूना कार्य गर्न सफल भएको छ । “आफ्नो घरआँगन आफै सफा राखौ फोहर लाई मोहरमा परिणत गरौं“ भन्ने नाराका साथ महानगरको निति नियमानुसार वडा नं १० ले टोल टोलमा..

पुरा पढ्नुहोस् »

पोखरामा यति एयरको जहाज ठुलो दुर्घटनाबाट यसरी जोगियो (भिडियोमा हेर्नुस्) ३ असार २०७५, आईतवार ११:४८

पोखरा, असार ३ । काठमाडौबाट पोखरा आउदै गरेको यति एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट जोगिएको छ । पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा जहाजको हाइड्रोलिक फेल भएपछि जहाज धावन मार्गबाट घाँसे मैदानमा पुगेको छ । यति एयरको नाइन एन एएचयु ६८१ कलसाइन..

पुरा पढ्नुहोस् »

छाडा चौपायाबाट जोगिन खोज्दा मोटरसाइकल चालकको मृत्यु १ असार २०७५, शुक्रबार ०३:४५

भरतपुर, असार १ । भक्तपुर।स्थानीय सल्लाघारीमा आज भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडि सवार गम्भीर घाइते भएका छन् । नयाँ ठिमीबाट सल्लाघारीतर्फ जाने क्रममा सडकका रहेको चौपायासँग ठोक्किनबाट जोगिन खोज्दा बा ५५ प २५२७..

पुरा पढ्नुहोस् »

पोखराबाट काठमाण्डौं जादै गरेको माईक्रो ट्रकसँग ठोकिदा तीन जनाको मृत्यु १ असार २०७५, शुक्रबार ०३:०२

पोखरा, असार १ । पृथ्वी राजमार्ग अन्र्तगत चितवनको चुम्लिङटारमा आज बिहान माईक्रो र ट्रक ठोकिँदा ३ जनाको मृत्यु भएको छ । अरु ७ जना घाईते भएका छन् । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ७६९२ नम्बरको माइक्रोबसलाई काठमाडौंबाट मुग्लिनतर्फ आउँदै..

पुरा पढ्नुहोस् »

टाटासुमोको ठक्करले महिलाको मृत्यु १ असार २०७५, शुक्रबार ०२:५१

पोखरा, असार १ । आँबुखैरेनी–गोरखा सडक खण्डको तीन किलोमा गएराती टाटासुमोको ठक्करबाट एक महिलाको मृत्यू भएको छ । आँबुखैरेनीबाट गोरखातर्फ जाँदै गरेको ग १ ज ६५९४ नम्बरको सुमोले पानी लिएर घरतर्फ जाँदा बाटो काट्दै गरेकी गोरखा नगरपालिका १३ सिमलगैरीकी..

पुरा पढ्नुहोस् »

सराङकोटको बेवारिसे शव, खुलेन पहिचान ३१ जेष्ठ २०७५, बिहीबार ०४:०१

पोखरा, जेठ ३१ । पोखराको सराङकोटमा अघिल्लो साता फेला परेको शवको पहिचान खुल्न सकेको छैन । जेठ २३ गते सराङकोट स्थित देउराली घुम्ति नजिक सडक किनारमा शव भेटिएको थियो । अन्दाजी २५÷३० बर्षजस्तो देखिने महिलाको शव अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले..

पुरा पढ्नुहोस् »

पूर्वयुवराज पारसलाई ट्राफिकले समात्यो ३१ जेष्ठ २०७५, बिहीबार ०२:३५

काठमाण्डौं, जेठ ३१ । ट्राफिक नियमको बेवास्ता गर्दै तीव्र गतिमा गाडी हाँक्ने पारस ट्राफिकको फन्दामा परेका छन् । पारसले तीव्र गतिमा चलाएको बा.१४ प २१३१ नम्बरको गाडी प्रहरीले समातेको हो । जावलाखेलदेखि हुँइकिएका उनलाई जावलाखेल प्रहरीले सोमबार..

पुरा पढ्नुहोस् »

पोखरामा एक युवकले गरे आत्महत्या ३० जेष्ठ २०७५, बुधबार १२:४०

पोखरा, जेठ ३० । पोखरा चिप्लेढुंगाका एक युवकले आत्महत्या गरेका छन् । पोखराको ड्यामसाईडस्थित होटल न्यु नेचरल्याण्डमा उनले आत्महत्या गरेका हुन् । पोखरा लेखनाथ ४ चिप्लेढुंगा घर ठेगाना इन्ट्री गरेका २५ वर्षिय कृष्ण सिम्खडाले आत्महत्या गरेको..

पुरा पढ्नुहोस् »

पोखरामा यस्तो घटना–छोरो र श्रीमतीको घाँटी रेटेर आफै रेटिए राम्जी ! ३० जेष्ठ २०७५, बुधबार १२:२५

पोखरा, जेठ ३० । पोखरा लेखनाथ महानगरपालिका वडा नं १५ रामबजारमा एकै परिवारका तीन जनाको घाँटी रेटिएको छ । छोराको मृत्यु भएको छ । आमा र बावुको भने पोखराका दुई अस्पतालमा उपचार भईरहेको छ । रामबजार १५ कालिका मार्गमा रामजी घलेको ११ वर्षिय छोरा ज्ञापन..

पुरा पढ्नुहोस् »