राजनीति


माओवादी मन्त्रीलाई हटाउने देउवाको तयारी १९ आश्विन २०७४, बिहीबार ०८:०५

काठमाडौं, असोज १९ । प्रधानमन्त्री शेरबहादुर देउवाले माओबादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी गरेका छन् । आफ्नो सरकारले स्पष्ट बहुमत पाएपछि उनले शीर्ष नेता र कानुन व्यावसायीसँग छलफल गरेर माओबादी मन्त्री हटाउन लागेका हुन्..

पुरा पढ्नुहोस् »

काँग्रेसबाट कास्कीमा डेढसय आकांक्षी, सबैको नाम केन्द्रमा सिफारिस १९ आश्विन २०७४, बिहीबार ०६:२३

प्रकाश ढकाल पोखरा, असोज १९ । काँग्रेसले तीनवटै क्षेत्रबाट संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरि पठाएको छ । प्रतिनिधी सभाका लागि ३ र प्रदेशसभाका लागि ६ सांसद निर्वाचित हुने कास्कीमा काँग्रेसबाट..

पुरा पढ्नुहोस् »

वाम गठबन्धनमा कुन पार्टीलाई कति सीट ? १९ आश्विन २०७४, बिहीबार ०२:०७

काठमाडौं, असोज १९ । ठूला वामपन्थी शक्तिहरुबीच चुनावी तालमेल भएपछि अहिले उनीहरु बीचमा सीट बाँडफाँडबारे छलफल र बहस सुरु भएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी भएको एकताले दुई निर्वाचन चिह्नमा भाग लिने निश्चित भएको छ..

पुरा पढ्नुहोस् »

बाम गठबन्धन–पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी, चुनाव चिह्न सूर्य १९ आश्विन २०७४, बिहीबार ०१:४५

काठमाडौं, असोज १९ । स्थापनाको ७० वर्षपछि नेपालमा पुनः एउटै कम्युनिस्ट पार्टी बन्ने निश्चित भएपछि पुनर्गठित पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टीनै रहने भएको छ । एमाले र माओवादीबीच एकीकरणपछि बन्ने पार्टीको नाम नेकपा राख्ने सहमति भएको हो..

पुरा पढ्नुहोस् »

६ दलको लोकतान्त्रिक गठवन्धन तयारी १८ आश्विन २०७४, बुधबार १६:२५

काठमाडौं, असोज १८ । नेपाली कांग्रेसले लोकतान्त्रीक शक्तिहरुसँग तालमेलको पहल सुरु गरेको छ । नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेल सहित पार्टी एकताको प्रक्रिया सुरु गरेको घोषणा गरेपछि काँग्रेसले अन्य ५ वटा दललाई एकै ठाउँमा..

पुरा पढ्नुहोस् »

एमाले कास्कीमा नेपाल पक्षलाई अबरोध, सिफारिस नै विवादित १८ आश्विन २०७४, बुधबार १४:११

पोखरा, असोज १८ । नेपाल पक्षधर नेताहरुलाई पन्छाएर उम्मेदवार सिफारिस गरेपछि एमाले कास्कीमा उम्मेदवार छनौट नै विवादित बनेको छ । क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा चुनावका लागि सम्भावित उम्मेदवार सीता गिरी वलीलाई बञ्चित गरेपछि उम्मेदवार छनौट..

पुरा पढ्नुहोस् »

चुनावअघि नै सरकार फेरिन सक्छ–पोखरेल १८ आश्विन २०७४, बुधबार १३:५२

दाङ, असोज १८ । नेकपा एमालेका नेता शंकर पोखरेलले निर्वाचन अघि सरकार परिवर्तनका लागि पनि पहल गरिने बताएका छन् । सत्ता गठबन्धको प्रमुख दल नेकपा माओवादी केन्द्रले नै प्रतिपक्षी दल एमालेसंग एकता गर्ने तयारी गरेका बेला सरकार परिवर्तन हुने÷नहुने..

पुरा पढ्नुहोस् »

एमाले कास्कीमा उम्मेदवार सिफारिस, खगराज सर्वसम्मत १८ आश्विन २०७४, बुधबार १३:२३

पोखरा, असोज १८ । एमाले नेता खगराज अधिकारी कास्की १ बाट एमाले उम्मेदवारका रुपमा सर्वसम्मत सिफारिस भएका छन् । कास्कीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उनलाई एमालेले सर्वसम्मत प्रश्ताव गरेको हो । पुर्व स्वास्थ्य मन्त्री समेत रहेका अधिकारीको..

पुरा पढ्नुहोस् »

पौडेललाई गृहजिल्लामै अवरोध, एउटै क्षेत्रमा ५ जना दावेदार १८ आश्विन २०७४, बुधबार १३:०८

तनहुँ, असोज १८ । काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल आगामी चुनावका लागि सर्वसम्मत उम्मेदवार सिफारिस हुन सकेनन् । पार्टी सभापति लगायत अन्य धेरै नेताहरु सर्वसम्मत भएपनि पौडेलका लागि अन्य ४ जनाले चुनौति दिएका छन् । कांग्रेस तनहुँको बुधबारको..

पुरा पढ्नुहोस् »

चुनावअघि सरकार ढल्दैन–एमाले १८ आश्विन २०७४, बुधबार ०८:४४

काठमाडौं, असोज १८ । नेकपा एमालेले तत्काल सरकार ढाल्ने मनस्थिती नभएको स्पष्ट पारेको छ । माओवादी केन्द्र र नयाँ शक्तिसँग चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरेको प्रमुख विपक्षी दल एमालेले वामपन्थी गठवन्धनको उद्देश्य सरकार ढाल्ने नरहेको..

पुरा पढ्नुहोस् »