राजनीति


काँग्रेसको प्रचार गर्दै घरघरमा ‘ड्रोन’ (फोटो फिचर) ९ मंसिर २०७४, शनिबार १२:५५

पोखरा, मंसिर ९ । कास्की क्षेत्र नम्बर २ प्रदेश ‘क’मा काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका गुरुप्रसाद बरालले प्रचारलाई फरक शैलीबाट अगाडि बढाईरहेका छन् । केहि दिन अगाडि मात्रै आफ्नो लागि रोबोटमार्फत भोट मागेका बरालले शनिबार कृस्तीको डाँडाबाट..

पुरा पढ्नुहोस् »

कास्कीका उम्मेदवारलाई नागरिकका प्रश्नैप्रश्न ! ९ मंसिर २०७४, शनिबार १२:३१

प्रकाश ढकाल पोखरा, मंसिर ९ । ‘हामी विद्यार्थीहरुले मन्थ्ली फि र एक्जाम फिमा पनि कर तिर्नुपरेको छ । हामीले ब्यापार गरेका छैनौं, पढ्दा पनि कर तिर्नुपर्ने ?’ पोखराको ज्योति कुञ्ज बोर्डिङ स्कुलमा पढ्ने १२÷१३ बर्षकी आश्चर्य शर्माले नेताहरुलाई..

पुरा पढ्नुहोस् »

कुन दलको कति सीट ? यस्तो छ चुनावी (आकलन) ७ मंसिर २०७४, बिहीबार १७:३३

एजेन्सी, मंसिर ७ । चुनावको मिति नजिकिएसँगै यसको प्रचारमा राजनीतिक दल र उम्मेदवारहरु तीव्र रुपमा लागिरहेका छन् । भर्खरै सम्पन्न स्थानीय तह र विगत संविधानसभा निर्वाचनमा ठूला दरिएका दलका शीर्ष नेताहरु आफ्ना उम्मेदवारलाई जिताउन देश दौडाहामा छन्..

पुरा पढ्नुहोस् »

काँग्रेस उम्मेदवारलाई भोट माग्दै रोवोर्ट ५ मंसिर २०७४, मंगलवार १४:५१

पोखरा, मंसिर ५ । सडक छेवैमा रोवोर्ट छ । मान्छेको भेला हुन्छ । मान्छेहरु रोवोर्टलाई हेर्न थाल्छन् । जव रोवोर्टको आँखासँग मान्छेको आँखा जुध्छ, रोवोर्टले भन्छ ‘जय नेपाल’ । त्यसपछि नजिकका मान्छेसँग हात मिलाएर चुनावी प्रचार भट्याउन थाल्छ । कास्कीको..

पुरा पढ्नुहोस् »

कास्की २ मा देवराज र रवीन्द्रको कडा टक्कर (हेर्नुस भिडियो) ५ मंसिर २०७४, मंगलवार ०२:३७

पोखरा, मंसिर ५ । नेपाली काँग्रेसका बौद्धिक नेता देवराज चालिसे र एमाले नेता रवीन्द्र अधिकारी अहिले एउटै निर्वाचन क्षेत्रका प्रतिश्पर्धी हुन् । दुवैजना जनताका लागि प्यारा छन् । यद्यपी चुनाव एउटाले मात्रै जित्ने हो । तसर्थ कुन नेता..

पुरा पढ्नुहोस् »

फेवाको चिसोमा देवराज र रवीन्द्रको तातो वहस २ मंसिर २०७४, शनिबार ०८:१९

प्रकाश ढकाल पोखरा, मंसिर २ । आगामी चुनावमा कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यका उम्मेदवारले शुक्रबार एउटै डुंगामा बसेर गफ गरे । एपिवान टेलिभिजनको प्रत्यक्ष कुराकानीमा दुवै उम्मेदवार एउटै डुंगाबाट फेवाताल सयर गर्दै पोखरा..

पुरा पढ्नुहोस् »

के हो एनसेल प्रकरण (हेर्नुस् भिडियो सहित) २८ कार्तिक २०७४, मंगलवार ०५:२५

पोखरा, कार्तिक २८ । पछिल्लो समय पोखरामा एनसेल प्रकरण बढी चर्चामा छ । यसअघि विकास समितिमा बसेर काम गरिसकेका पूर्व मन्त्री कुमार खड्काले विकास समितिको नाम जोडेर एनसेल प्रकरणबारे बहस चलाएका छन् । यो काण्डका बिषयमा चर्चा हुँदा उनी अखण्ड नेपाल..

पुरा पढ्नुहोस् »

एनसेलको घुसकाण्ड छिट्टै सार्वजनिक गर्छु–कुमार खड्का २६ कार्तिक २०७४, आईतवार ०३:३९

पोखरा, कार्तिक २६ । नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य कुमार खड्काले ‘एनसेल खरिद विक्रि काण्डदेखि अवैधानिक तरिकाबाट फोर जी सेवा संचालन अनुमति’ दिन गरिएको निर्णयको भण्डाफोर गर्ने बताएका छन् । केहि दिन अगाडि चुनावी कार्यक्रमको..

पुरा पढ्नुहोस् »

कास्कीको चुनाव–विगतमा कसले जिते कसले हारे (पढ्नुस् विस्तृतमा) २५ कार्तिक २०७४, शनिबार ०२:५६

प्रकाश ढकाल पोखरा, कार्तिक २५ । आउँदो मंसिर २१ गते हुने दोश्रो चरणको प्रदेश र प्रतिनिधीसभा सदस्य चुनावका लागि कास्कीमा सवै पार्टीका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले पनि दावेदारी प्रश्तुत गरेका छन् । उनीहरु यतिबेला चुनावी प्रचारमा ब्यस्त छन्..

पुरा पढ्नुहोस् »

बागी उम्मेदवार नरेशशंकर पालिखे काँग्रेसबाट निष्कासित २३ कार्तिक २०७४, बिहीबार ११:३५

पोखरा, कार्तिक २३ । काँग्रेसका बागी उम्मेदवार नरेशशंकर पालिखे पार्टीबाट निष्कासित भएका छन् । पार्टी अनुशासन विपरित आधिकारिक उम्मेदवारलाई नै असहयोग गर्ने गरी वागी उम्मेदवारी दिएपछि उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो । पार्टी..

पुरा पढ्नुहोस् »