राजनीति


हँसिया हथौडामा तीन पार्टी चुनाव लड्दै १८ आश्विन २०७४, बुधबार ०८:०१

काठमाडौं, असोज १८ । नेकपा माओबादी केन्द्रको चुनावी चिह्न हँसिया हथौडामा माओबादी बाहेक थप दुई पार्टीले पनि चुनाव लड्ने भएका छन् । केन्द्रको गोलाकारभित्र हँसिया हथौडा चिह्नमा समाजवादी जनता पार्टी र जनजागरण पार्टी नेपालले चुनाव लड्ने भएका हुन्..

पुरा पढ्नुहोस् »

काँग्रेसले थाल्यो लोकतान्त्रिक एकता १८ आश्विन २०७४, बुधबार ०२:३७

काठमाडौं, असोज १८ । बामपन्थी दलहरु एक ठाउँमा आएसँगै नेपाली काँग्रेसले पनि लोकतान्त्रिक एकताको पहल शुरु गरेको छ । चुनावी एकताका काँग्रेसले आफूसँग विचार मिल्ने विभिन्न पार्टीका नेताहरुलाई भेट्ने क्रम थालेको छ । काँग्रेस नेता महेश आचार्यका..

पुरा पढ्नुहोस् »

कांग्रेस पनि तालमेलको प्रयासमा १८ आश्विन २०७४, बुधबार ०१:५५

काठमाण्डौं, असोज १८ । एमाले र माओवादी केन्द्रको नयाँ चुनावी गठबन्धन बनेपछि कांग्रेसले पनि लोकतान्त्रिक शक्तिसँग तालमेलको प्रयास गर्ने संकेत गरेको छ । मंगलबार सभापति देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का,..

पुरा पढ्नुहोस् »

वाम एकतापछि सरकारको भविष्य के हुन्छ ? १८ आश्विन २०७४, बुधबार ०१:५१

काठमाण्डौं, असोज १८ । सत्ताको प्रमुख सहयोगी माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेलदेखि पार्टी एकता गर्नेसम्मको सहमति गरेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्यबारे विभिन्न अड्कलबाजी हुन थालेका छन् । तर, अहिलेको संसद्को आयु एक..

पुरा पढ्नुहोस् »

वैद्य भन्छन्–एमाले, माओबादी एकता अवसरवादीहरुको मिलन १७ आश्विन २०७४, मंगलवार १४:०१

काठमाडौं, असोज १७ । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले एमाले र माओवादी केन्द्रबीच हुने भनिएको एकता प्रक्रियालाई अवसरवादीहरुको मिलन भनी टिप्पणी गरेका छन् । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कार्यगत एकता गर्दै पार्टी..

पुरा पढ्नुहोस् »

अव प्रत्यक्ष निर्वाचित कार्यकारी–भट्टराई १७ आश्विन २०७४, मंगलवार १३:२२

काठमाडौं, असोज १७ । नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले भविष्यमा बहुमत मात्र नभई दुईतिहाई बहुमत ल्याएर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा मुलुकलाई अगाडि बढाइने बताएका छन् । देशभक्त र बामपन्थी शक्तिहरु एक ठाउँमा उभिँदा त्यो..

पुरा पढ्नुहोस् »

बाम एकता काँग्रेस विरुद्ध होईन–प्रचण्ड १७ आश्विन २०७४, मंगलवार १३:०८

काठमाडौं, असोज १७ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन पार्टीबीचको सहकार्य कांग्रेस विरूद्ध नभएको बताएका छन् । एमाले, माओवादी र नयाँ शक्तिबीच सहकार्यको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रचण्डले सहकार्य काँग्रेस..

पुरा पढ्नुहोस् »

ठडिदैंछन् लाप्राकीका नयाँ घर १० आश्विन २०७४, मंगलवार १४:४९

गोरखा, असोज १० । महाबिनासकारी भूकम्पबाट लाप्राकीको उठीबास लागेको झण्डै ३० महिना पुग्न लाग्यो । घरगोठै गुमाएपछि अस्थायी टहरामा बस्दै आएका लाप्राकीको नयाँ घर बनिरहेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहलमा नमूना बस्ती निर्माण धमाधम भइरहेको..

पुरा पढ्नुहोस् »

गोरखा कांग्रेसमा पैसा तिरेर आवेदन बुझाउँदै उम्मेदवार १० आश्विन २०७४, मंगलवार ०२:०५

गोरखा, असोज १० । चुनाव लड्ने आकांक्षी धेरै भएपछि नेपाली कांग्रेस गोरखाले आकांक्षी बाट सशुल्क आवेदन लिएको छ । आउँदो मंसीर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आकांक्षीले पाँच हजार रुपैंया र प्रदेशसभा निर्वाचनका लागि तीन हजार..

पुरा पढ्नुहोस् »

चिनियाँ कम्पनीलाई बुढीगण्डकी नदिन निर्देशन १० आश्विन २०७४, मंगलवार ०१:१५

पोखरा, असोज १० । संसदको अर्थ र कृषि तथा जलस्रोत समितिले जलाशययुक्त बुढीगण्डकी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णयसहितका सबै प्रक्रिया खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा संयुक्त रुपमा बसेको दुई..

पुरा पढ्नुहोस् »