राजनीति


कास्कीकोटमा पहारीको घरदैलो २३ कार्तिक २०७४, बिहीबार १०:५१

पोखरा, कार्तिक २३ । पोखरा लेखनाथ वडा नम्वर २४ कास्कीकोटमा बाम गठबन्धनको निर्वाचन प्रचार कार्यालय स्थापना गरिएको छ । कार्यालयको क्षेत्र नम्वर ३ (ख)का उम्मेदवार राजीव पहारीले उद्घाटन गरेका हुन् । कार्यालयको उद्घाटन गदै उनले देशमा राजनीतिक..

पुरा पढ्नुहोस् »

वहुमत सहित स्थायी सरकार बनाउँछौं–अधिकारी २२ कार्तिक २०७४, बुधबार १३:५१

पोखरा, कार्तिक २२ । नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धनले कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा १७ मा चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गरेको छ । एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर ४ का इञ्चार्ज गणेश तिमिल्सीनाले..

पुरा पढ्नुहोस् »

सांसद भएपनि तलवभत्ता लिन्न–देवराज चालिसे २२ कार्तिक २०७४, बुधबार १२:०५

पोखरा, कार्तिक २२ । नेपाली काँग्रेसका नेता तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले चुनाव जितेपछि सांसदको तलवभत्ता नलिने घोषणा गरेका छन् । क्षेत्र नम्बर २ को चुनावी प्रचार कार्यालय उद्घाटन समारोहलाई सम्बोधन..

पुरा पढ्नुहोस् »

जनतासँग काँग्रेसको विकल्प छैन–विन्दुकुमार थापा २२ कार्तिक २०७४, बुधबार ०४:३७

प्रकाश ढकाल पोखरा, कार्तिक २० । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले जनतासँग काँग्रेसको विकल्प नभएको बताएका छन् । लामो समय कम्युनिष्टलाई विश्वास गर्दा पनि देशको विकास हुन नसकेको भन्दै उनले..

पुरा पढ्नुहोस् »

हँसिया, हथौडाको झण्डा नेपालको दुर्भाग्य–चालिसे २० कार्तिक २०७४, सोमबार १४:१७

पोखरा, कार्तिक २० । नेपाली काँग्रेसका बौद्धिक नेता तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा उम्मेदवार देवराज चालिसेले हँसिया हथौडा भएको कम्युनिष्टको झण्डा नेपालीको दुर्भाग्य भएको बताएका छन् । देशमा पर्याप्त श्रोत साधन भएपनि परिचालनमा..

पुरा पढ्नुहोस् »

‘कास्कीको समृद्धी काँग्रेसकै काँधमा’ १९ कार्तिक २०७४, आईतवार १६:४५

पोखरा, कार्तिक १९ । नेपाली काँग्रेस कास्कीका उम्मेदवारहरुले जिल्लालाई समृद्ध बनाउने साझा एजेण्डा सार्वजनिक गरेका छन् । कृषि, पर्यटन, जलश्रोत र पूर्वाधार सहितको समृद्ध जिल्ला बनाउने दायित्व आफ्नै काँधमा रहेको भन्दै उनीहरुले समृद्धीका एजेण्डा..

पुरा पढ्नुहोस् »

वागी फकाउँदै उम्मेदवार १९ कार्तिक २०७४, आईतवार ०२:१८

प्रकाश ढकाल पोखरा, कार्तिक १९ । आधिकारिक उम्मेदवार विरुद्ध वागी उम्मेदवार उभिएपछि कास्कीमा प्रभावशाली नेताहरुलाई नै संकट देखा परेको छ । वाम र लोकतान्त्रीक दुवै गठबन्धनका विरुद्ध कास्कीमा वागी उम्मेदवार छन् । आँफु विरुद्ध वागी उम्मेदवारी..

पुरा पढ्नुहोस् »

कास्कीमा ९ पदका लागि १ सय १ उम्मेदवार १७ कार्तिक २०७४, शुक्रबार ०३:४७

प्रकाश ढकाल पोखरा, कार्तिक १७ । दुई ठूला शक्ति नेपाली काँग्रेस र वाम गठबन्धन सहित विभिन्न दलका उम्मेदवारले कास्कीमा मनोनयन दर्ता गरेका छन् । बिहिबार मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधी सभा र प्रदेशसभाका लागि मनोनयन..

पुरा पढ्नुहोस् »

कास्कीमा बागीको बिगविगी १७ कार्तिक २०७४, शुक्रबार ०३:१७

प्रकाश ढकाल पोखरा, कार्तिक १७ । देशैभर बागीको तनाव ब्यहोरेको काँग्रेसलाई कास्कीमा पनि बागीकै चिन्ता छ । पार्टीबाट टिकट नपाएपछि केही नेताहरु स्वतन्त्र उम्मेदवार बनेका छन् भने केही नेताहरु भर्खरै सुरु भएको नेपाली काँग्रेस बीपीको नामबाट..

पुरा पढ्नुहोस् »

कास्कीमा टिकटका भाग्यमानी १५ कार्तिक २०७४, बुधबार १९:३३

प्रकाश ढकाल पोखरा, कार्तिक १६ । जिल्लाबाट सिफारिस भएको झण्डै १ महिनापछि दलहरुले कास्कीका लागि आफ्ना उम्मेदवार छनौट गरेका छन् । वाम गठबन्धनले केही उम्मेदवार पछिल्यै छानेको भएपनि अन्तिम टुंगो बुधबार मात्रै लगाएको हो भने काँग्रेसले सबै..

पुरा पढ्नुहोस् »