गण्डकी


मुस्ताङमा नयाँ शैक्षिकसत्र सुरुः जनहित माविले थाल्यो भर्ना अभियान २ फाल्गुन २०७५, बिहीबार ०७:५९

मुस्ताङ, फाल्गुण २ । टोप ब. विक  । गत मंसिर अन्तिम देखि बन्द रहेका मुस्ताङका विद्यालयहरु फाल्गुण १ गते देखि पुनः सञ्चालनमा आएका छन् । हिउँद मौसममा चिसो छल्न मुस्ताङका विद्यालयहरु घुम्ति विद्यालयका रुपमा पोखरा लगायत अन्य स्थानमा जाने गर्दछन्..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले बाँड्यो करिब १ करोड २९ माघ २०७५, मंगलवार १४:१५

पोखरा, माघ २९ । गण्डकी प्रदेश सरकारले प्रदेश भित्रका विभिन्न संघ संस्था तथा ब्यक्तिहरुलाई करिब १ करोड रुपैयाँ बाँडेको छ । सरकारले निवेदनका आधारमा विभिन्न ७ वटा संघ सस्था र केही समयअघि निधन भएका गण्डकी प्रदेशका सांस टेकबहादुर घर्तीको परिवारलाई..

पुरा पढ्नुहोस् »

मुस्ताङमा भेंडा चोरेर काट्ने एकजना पक्राउ २६ माघ २०७५, शनिबार ०९:५४

मुस्ताङ, माघ २६ मुस्ताङमा भेंडा चोरेर काट्ने एक जना पक्राउ परेका छन् । २४ गते राति अत्याधिक रक्सी सेवनपछि जोमसोमका सोनाम गुरुङको खोरबाट भेंडा चोरेर ठिनी लगेर आफ्नै निवासमा काटेर खाएको र अन्य मासु सुकाएर राखेको जिल्ला प्रहरी कार्यालयले जानकारी..

पुरा पढ्नुहोस् »

मुस्ताङमा ३ फिट सम्म हिउँ जम्यो (फोटो फिचर) २६ माघ २०७५, शनिबार ०९:४२

मुस्ताङ, माघ २६ टोप विक । मुस्ताङ पुनः भारी हिमपात भएको छ । मुस्ताङ जिल्ला भरी नै अत्याधिक मात्रामा हिमपात पछि जनजिवन कष्टकर भएको छ । मुस्ताङको घासा देखि लोमान्थाङ सम्म नै डेढ फिट देखि ३ फिट सम्म हिउ जमेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब..

पुरा पढ्नुहोस् »

छोटी भन्सारमा सुरक्षा ब्यवस्था मिलाईदिन गण्डकी सरकारको माग २२ माघ २०७५, मंगलवार १३:५२

पोखरा, माघ २२ । गण्डकी प्रदेशको दक्षिणी सिमानामा रहेको छोटी भन्सारमा सुरक्षा प्रबन्ध मिलाईदिन गण्डकी सरकारले नेपाल सरकारसँग आग्रह गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकबाटै आवश्यक सुरक्षा ब्यवस्थाका लागि केन्द्र सरकारसँग माग गर्ने..

पुरा पढ्नुहोस् »

मुस्ताङमा सरकारविरुद्ध प्रदर्शन २१ माघ २०७५, सोमबार ११:१२

मुस्ताङ, माघ २१ मुस्ताङमा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ । मंहगी, भ्रष्टाचार र सरकारका कतिपय निर्णयको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशैभरी सरकार विरुद्ध प्रदर्शन गरेको हो । मुस्ताङमा पनि कांग्रेसले..

पुरा पढ्नुहोस् »

संसद बैठकमा मन्त्रीलाई सांसदको प्रश्न–पोके बजेट खोल्ने बेला भएन र ? १६ माघ २०७५, बुधबार ०३:२६

पोखरा, माघ १६ । माननीय सभामुख महोदय, २०७५/०७६ को विनियोजित बजेट साथै अत्यधिक चर्चाको रुपमा रहेको पोके बजेट खोल्ने बेला भएको छैन र मन्त्री ज्यू ? नीति तथा कार्यक्रम पारित गर्दा मन्त्री ज्यूहरुले सम्पूर्ण माननीय सदस्य ज्यूहरुको सहभागितामा हुनेछ..

पुरा पढ्नुहोस् »

प्रदेशसभामा दीपक मनाङेलाई ब्यंग्य–‘जनप्रतिनिधि धोएको मुला जस्तो सेतो हुनुपर्छ’ १५ माघ २०७५, मंगलवार १२:३३

पोखरा, माघ १५ । सोमबार प्रदेशसभा सांसदको सपथ लिएका मनाङ (ख) का सांसद राजीव गुरुङ (दीपक मनाङे) ले मंगलबार पहिलो पटक प्रदेशसभा बैठकमा भाग लिए । पहिलो बैठकमै उनको सपथबारे विरोध भयो । प्रतिपक्षमा रहेका तीनवटै राजनीति दलले उनको सपथलाई लिएर विरोध जनाए..

पुरा पढ्नुहोस् »

भारतीय गाडीमा हुईंकिएर दीपक मनाङे प्रदेशसभा छिरे १५ माघ २०७५, मंगलवार १२:०६

पोखरा, माघ १५ । निर्वाचित भएको १४ महिनापछि प्रदेश सांसदको सपथ लिएका राजीव गुरुङ उर्फ दीपक मनाङे भारतीय नम्बर प्लेटको गाडीमा हुईंकिएर प्रदेशसभामा छिरेका छन् । मनाङ (ख) बाट निर्वाचित उनलाई अदालतमा मुद्धा बिचाराधीन रहेको भन्दै सपथ गराईएको थिएन..

पुरा पढ्नुहोस् »

मनाङेको सपथमा विपक्षीको विरोध, विशेष समय लिएर संसदमा बोल्ने १५ माघ २०७५, मंगलवार ०२:५८

पोखरा, माघ १५ । मनाङ (ख) बाट निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेले निर्वाचन भएको १४ महिनापछि सोमबार प्रदेशसभा भवनमा सपथ लिएका छन् । सभामुख नेत्रनाथ अधिकारी समक्ष उनले पद तथा गोपनीयताको सपथ लिएका हुन् । तर अपराध नटुंगिएको मान्छेलाई सपथ गराएको..

पुरा पढ्नुहोस् »