काठमाण्डौं–पोखरा रेलमार्ग बनाउन २ अर्व ८३ करोड लाग्ने, यी हुन् गण्डकीका ११ परियाेजना १२ चैत्र २०७५, मंगलवार १०:३४
पोखरा, चैत १२ । सरकारले काठमाण्डौंमा हुने लगानी सम्मेलनमा काठमाण्डौं–पोखरा रेलमार्गलाई मुख्य प्राथमिकताको योजनाका रुपमा अघि सारेको छ । सार्वजनिक निजी साझेदारी अवधारणामा निर्माण हुने यो रेलमार्गको लम्बाई १ सय ८७ किलोमिटर प्रश्ताव गरिएको छ..
पुरा पढ्नुहोस् »