गण्डकी


गण्डकी विश्वविद्यालय–प्रश्ताव ८ अर्व, विनियोजन १० करोड ५ असार २०७६, बिहीबार ०२:४८

प्रकाश ढकाल पोखरा, असार ५ । गण्डकी सरकारले प्रदेश मातहतमा रहने गरि आउँदो असोजदेखि आफ्नो छुट्टै विश्वविद्यालय गठन तथा संरचना निर्माण गर्ने तयारी थालेको छ । मन्त्रीपरिषद् बैठकबाटै निर्णय गरेर विश्वविद्यालय सञ्चालनको प्रारम्भीक सम्भाब्यता..

पुरा पढ्नुहोस् »

गण्डकीको बजेट ३२ अर्व–सडकमा एक चौथाई, सांसदलाई ७२ करोड (विस्तृतमा) २ असार २०७६, सोमबार ०३:०६

प्रकाश ढकाल पोखरा, असार २ । २ अर्व ऋण (घाटा) प्रश्ताव सहित सरकारले आगामी आर्थिक बर्षको लागि ३२ अर्वको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागि अर्थमन्त्री किरण गुरुङले चालू बर्षको भन्दा झण्डै ८ अर्व बढी ३२ अर्व १३ करोड रुपैयाँको..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारको बजेट आज, कति आउँदै छ बजेट ? १ असार २०७६, आईतवार ०५:४३

पोखरा, असार १ । सरकारले तयार गरेको मध्यमकालीन खर्च संरचनाले आगामी आर्थिक बर्षका लागि गण्डकी प्रदेश सरकारको बजेट ३४ अर्व भन्दा बढी हुने प्रक्षेपण गरेको थियो । सोही हाराहारीमा बजेट ल्याउने तयारी सरकारले गरेको छ । अर्थमन्त्री किरण गुरुङले ३५..

पुरा पढ्नुहोस् »

२ प्रतिशत ब्याजमा किसानलाई ऋण दिन काँग्रेस र नयाँ शक्तिको माग २८ जेष्ठ २०७६, मंगलवार ०३:४२

पोखरा, जेठ २८ । गण्डकी सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र नयाँ शक्ति पार्टी नेपालले संशोधन प्रश्ताव दर्ता गराएका छन् । काँग्रेसतर्फ सांसद विष्णुप्रसाद लामिछानेले ९ वटा बुँदामा संशोधन प्रश्ताव..

पुरा पढ्नुहोस् »

गण्डकीको नीति कार्यक्रम–पूरानै प्राथमिकता निरन्तर (पूर्ण पाठसहित) २४ जेष्ठ २०७६, शुक्रबार १२:५०

पोखरा, जेठ २४ । पर्यटन, उर्जा, कृषि, भौतिक पूर्वाधार र स्वरोजगारलाई प्रदेश समृद्धीको प्रमुख आधार मानेर गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख बाबुराम कुवँरले नीति तथा कार्यक्रम प्रश्तुत..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री भन्छन्–पोखरामा ४ वटा ईन्जोय जोन बनाईन्छ २१ जेष्ठ २०७६, मंगलवार ०३:००

पोखरा, जेठ २१ । एकताका रेडलाईट एरियाको प्रश्ताव ल्याएर विवादित बनेको गण्डकी सरकारले नयाँ प्रश्ताव अघि सारेको छ–ईन्जोय जोन । कतिपयले यसलाई रेडलाईट एरियाकै विकसित रुपमा हेरेका छन् । विभागिय मन्त्री विकास लम्सालले ईन्जोय जोनमा यौन ब्यापारदेखि..

पुरा पढ्नुहोस् »

जवाफ माग्दै गण्डकी सदनमा काँग्रेसको अवरोध २० जेष्ठ २०७६, सोमबार ०३:२३

पोखरा, जेठ १९ । अघिल्लो बर्ष बजेटको सुरुमै प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोध थियो । लामो समयसम्म विरोधकै बाबजुत मार्सल लगाएर अर्थमन्त्रीले बजेट पेश गरेका थिए । अन्तिममा सबै सांसदको उपस्थितीमा कार्यविधि बनाएर अबण्डा बजेट कार्यान्वन गर्ने..

पुरा पढ्नुहोस् »

केन्द्रको अनुदानमा गण्डकी सँधै पछाडी, आगामी बर्ष ७ अर्व समानिकरण अनुदान २० जेष्ठ २०७६, सोमबार ०३:०८

पोखरा, जेठ २० । प्रदेश सरकारको बजेटको सबैभन्दा ठूलो हिस्सा हो, केन्द्रिय अनुदान । वित्तिय समानिकरण, सशर्त, विशेष र समानिकरण गरि ४ शीर्षकमा प्रदेशले केन्द्रको अनुदान पाउँछन् । आगामी आर्थिक बर्षमा प्रदेश र स्थानीय तहका लागि ४ खर्व ६४ अर्व रुपैयाँ..

पुरा पढ्नुहोस् »

पोखरा–मुग्लिन सडक ४ लेन बन्दै–२८ अर्व लाग्ने १५ जेष्ठ २०७६, बुधबार ०१:१६

प्रकाश ढकाल पोखरा, जेठ १५ । करिव ५ दशकअघि बनेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड पहिलो पटक स्तरोन्नी हुने भएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा सरकारले तीन बर्षभित्र ४ लेनको सडक बनाउन लागेको हो । सन् १९७४ मा चीन सरकारको सहयोगमा बनेको सडक..

पुरा पढ्नुहोस् »

सरकारलाई अर्थ समितिको निर्देशन––‘थर्काको भरमा बजेट नदिनू’ ११ जेष्ठ २०७६, शनिबार ०२:१४

प्रकाश ढकाल पोखरा, जेठ ११ । ‘हाम्रा योजना अलपत्र छन् । संघ र स्थानीय सरकारको काम धमाधम भैरहेको छ । कहिलेकाहीँ त स्थानीय तहले पनि जिस्याउन थालिसके ।’ बागलुङका सांसद ईन्द्रलाल सापकोटाले दुखेसो पोखे, ‘माग र आवश्यक्तालाई ध्यान नदिँदा बजेट नै खर्च..

पुरा पढ्नुहोस् »