गण्डकी


गण्डकी प्रदेशमा सांसदको भत्ता बढ्यो, राजधानीमा घर हुनेलाई पनि आवास सुविधा २२ बैशाख २०७६, आईतवार १५:००

पोखरा, बैशाख २२ । गण्डकी प्रदेशका सांसदहरुको दैनिक बैठक भत्ता बृद्धी भएको छ । मन्त्रीपरिषद् निर्णयले ७ सय ५० रुपैयाँबाट १ हजार रुपैयाँ बैठक भत्ता पु¥याउने निर्णय गरेको हो । सांसदहरुले पाउने सुविधा सम्बन्धी ऐन बने यता सुविधा बढाइएको यो दोश्रो..

पुरा पढ्नुहोस् »

लान्द्रुक पोखरा समावेसी समाजको भित्तेपात्रो विमोचन २० बैशाख २०७६, शुक्रबार १२:१८

कास्की, बैशाख २० । लान्द्रुक पोखरा समावेसी समाजले नयाँ वर्ष २०७६ को भित्तेपात्रो (क्यालेण्डर) बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । पोखरा महानगरपालीका वडा १ टुडिखेल स्थीत ईन्द्रणी एकिकृत विकाश केन्द्रमा आयोजित एक कार्यक्रमका..

पुरा पढ्नुहोस् »

पोखराबाट लमजुङ जाने बाटो पक्की बन्दै, २६ करोड लाग्ने १२ बैशाख २०७६, बिहीबार ०२:४२

पोखरा, बैशाख १२ । बेगनास–भोर्लेटार सडक स्तरोन्नती थालिएको छ । ट्रयाक खुलेको तीन दशकपछि यो सडकको स्तरोन्नती गर्न लागिएको हो । बेगनासतालबाट तालबेंशीसम्मको सडक यसअघि नै ओटासिल गरिएको छ । तालबेंशीदेखि लमजुङको सीमानासम्मको सडक कालोपत्रे गर्न..

पुरा पढ्नुहोस् »

होसियार ! सित्तैमा सुर्ती चुरोट दिए १० हजार जरिवाना तिर्नुपर्ला १० बैशाख २०७६, मंगलवार १६:२७

पोखरा, बैशाख १० । मानव स्वास्थ्यमा गम्भीर असर पर्ने सुर्तीजन्य पदार्थको विक्रि वितरणमा प्रदेश सरकारले कडाई गरेको छ । आइतबार पारित भएको ‘सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन विधेयक’ ले प्रदेशभित्र चुरोट र सुर्तीजन्य पदार्थको विज्ञापन गर्न..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका सांसदलाई पनि बजेट, हरेकलाई २ करोड दिने सरकारको तयारी ८ बैशाख २०७६, आईतवार ०९:४२

पोखरा, बैशाख ८ । गण्डकी प्रदेशका सांसदले पनि आँफुखुशी बजेट बाँड्न पाउने भएका छन् । प्रदेश सरकारले आगामी आर्थिक बर्षबाट सांसद विकास कोष शीर्षकमा हरेक सांसदलाई २ करोड विनियोजन गर्न लागेको हो । ‘यति नै भन्ने छैन । केन्द्रले ४ करोड दिन्छ । हामी पनि २..

पुरा पढ्नुहोस् »

स्याङजा सालँडाडाको चामुण्डा देवी मन्दिरको पुनः निर्माण सम्पन्न १ बैशाख २०७६, आईतवार १४:०९

स्याङ्जा, बैशाख १ । स्याङ्जाको हरिनास गाँउपालिका १ सालडाँडामा रहेको चामुण्डा देवी मन्दिरको पुनः निर्माणको काम सकिएको छ । पुनः निर्माण गरिएपछीको मन्दिरको उद्घाटन शनिवार समाजसेवी ख्याम नारायण मानन्धरले गरेका छन् । शनिवार एक कार्यक्रमको..

पुरा पढ्नुहोस् »

धरौटीमा छुटे यौन दुर्व्यवहार आरोपित सुबेदी २९ चैत्र २०७५, शुक्रबार ११:३०

पोखरा, चैत २९ । पोखराकी एक किशोरीलाई यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका एनआईसी एसिया बैंक पस्र्याङ शाखाका प्रमुख सुवास सुबेदीलाई जिल्ला अदालत कास्कीले ३ लाख धरौटीमा आज रिहा गरेको छ । उनीसँगै किशोरी बलात्कारको आरोपमा पक्राउ परेका सुन्दर..

पुरा पढ्नुहोस् »

८ अर्वमा गण्डकी विश्वविद्यालय बन्ने, यस्तो छ तयारी २९ चैत्र २०७५, शुक्रबार ०३:५८

प्रकाश ढकाल पोखरा, चैत २९ । नेपालको बर्तमान शिक्षा प्रणाली ब्यवहारिक र रोजगारमुखी नभएको चौतर्फी टिप्पणी चलिरहेका बेला गण्डकी प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय खोल्ने तयारी गरेको छ । ३ महिनाअघि गठित अध्ययन टोलिले विश्वविद्यालय खोल्न..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले हावाहुरी पीडितलाई १ करोड सहयोग गर्ने २८ चैत्र २०७५, बिहीबार १३:१४

पोखरा, चैत २८ । गण्डकी प्रदेश सरकारले बारा र पर्साका हावाहुरी पीडितलाई आर्थिक सहयोग गरेको छ । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले पीडितको घर निर्माणका लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । विपद ब्यवस्थापन कोषबाट खर्च हुने गरी २..

पुरा पढ्नुहोस् »

सांसद विन्दुकुमार थापाका १५ महिना–प्रदेशको न्वारन, सुविधाजति समाजसेवामा १८ चैत्र २०७५, सोमबार १०:५४

पोखरा, चैत १८ । देश संघीय संरचनामा छ । ७ वटा प्रदेश, ७ सय ५३ वटा स्थानीय सरकार र केन्द्रमा संघ सरकार । प्रदेश सरकार बनेको १४ महिना पूरा भयो । ४ वटा प्रदेशको अहिलेसम्म पनि नामाकरण भएको छैन । आफ्नो नाम राख्ने गण्डकी चाहीँ दोश्रो प्रदेश हो । स्थायी..

पुरा पढ्नुहोस् »