गण्डकी


५ महिनामा गण्डकी प्रदेशमा ५ सय भिआईपीको भ्रमण १५ माघ २०७५, मंगलवार ०२:२१

पोखरा, माघ १५ । गण्डकी प्रदेशमा चालु आवको ५ महिना अवधिमा ४ सय ८२ जना भीआइपीको भ्रमण भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पुस मसान्तसम्म केन्द्रका भीआइपी र भीभीआइपी ३ सय ५ र प्रदेश १ सय ७७ भीआइपी सहित ४ सय ८२ जनाले प्रदेशको भ्रमण गरेको प्रदेश..

पुरा पढ्नुहोस् »

सांसद दीपक मनाङेले लिए सपथ (भिडियो सहित हेर्नुस्) १४ माघ २०७५, सोमबार १२:५७

पोखरा, माघ १४ । मनाङ (ख) बाट बिजयी राजीव गुरुङ उर्फ दीपक मनाङेले सपथ लिएका छन् । सोमबार गण्डकी प्रदेशसभा भवनमा उनले सभामुख समक्ष सपथ लिएका हुन् । कानुनमन्त्री हरि चुमान, सरकारका प्रबक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, उपसभामुख..

पुरा पढ्नुहोस् »

Breaking-दीपक मनाङेले आज सपथ लिँदै १४ माघ २०७५, सोमबार १२:०२

पोखरा, माघ १४ । प्रदेशसभामा सपथकोे निवेदन दिएको एक महिनापछि राजीव गुरुङ उर्फ दीपक मनाङेको सपथग्रहणको तयारी गरिएको छ । उनलाई सोमबार प्रदेशसभा भवनमा सभामुख नेत्रनाथ अधिकारीले सपथ ग्रहण गराउन लागेका हुन् । यसअघि प्रदेशसभा निर्वाचन ऐनको दफा १६..

पुरा पढ्नुहोस् »

मुस्ताङको थासाङ गाउँपालिका: न विद्युत न सञ्चार १३ माघ २०७५, आईतवार १०:२५

थासाङ, माघ १३ मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको अधिकांश स्थान अहिले विद्युत र सञ्चार सेवाबाट पूर्ण रुपमा बिच्छेद छ । गत एक साता देखि थासाङ गाउँपालिकामा हिउँ पर्न सुरु भएको थियो । हिमपात पश्चात गत शुक्रबारदेखि विद्युत र सञ्चार सेवाबाट थासाङ..

पुरा पढ्नुहोस् »

मुस्ताङमा भारी हिमपात (फोटो फिचरसहित) १२ माघ २०७५, शनिबार १२:४४

मुस्ताङ, माघ १२ मुस्ताङमा शुक्रबार यसवर्षकै भारी हिमपात भएको छ । हिमपातकै कारण अहिले मुस्ताङबासीहरुको दैनिक जनजीवन नै प्राभावित भएको हो । ९ बर्ष यताकै यो भारी हिमपात भएको बताइएको छ । हिमपात भएपछि सडक तथा हवाई यातायात पूर्ण रुपमा अवरुद्ध छ । सडक..

पुरा पढ्नुहोस् »

मुस्ताङमा कालिगण्डकी थुनेको सुख्खा पहिरो हटाईयो ९ माघ २०७५, बुधबार १२:१०

माघ ९, जोमसोम । मुस्ताङको घरपझोङ गाउँपालिका १ छैरोमा गत राति सुख्खा पहिरो जाँदा थुनिएको कालिगण्डकी खुलेको छ । गएराति गएको पहिरोले गर्दा कालिगण्डकी पूर्ण रुपमा थुनिएर करिब १२ फिट गहिराईमा पानी जमेको थियो । विहान करिब ११ बजेपछि पानीको सतह केही..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेश–शिक्षक र सरकारी कर्मचारी सहकारीको संचालक समितिमा बस्न नपाउने ९ माघ २०७५, बुधबार ०३:१७

पोखरा, माघ ९ । कर्मचारी र जनप्रतिनिधि सहकारीको सञ्चालन समितिमा बस्न नपाउने ब्यवस्था सहित गण्डकी प्रदेशले सहकारी ऐन पास गरेको छ । मंगलबार प्रदेशसभा बैठकबाट बहुमतले ऐन पारित भएको हो । नयाँ नियमअनुसार संघीय संसद, प्रदेश सभा, जिल्ला सभा, गाउँ सभा वा..

पुरा पढ्नुहोस् »

यस्ता पो सांसद ! भएभरका सुविधा जनसेवामा ८ माघ २०७५, मंगलवार १४:०४

पोखरा, माघ ८ । राजधानीमा घर भएर पनि सरकारबाट आवास सुविधा लिनु अव नौलो भएन । स्वकीय सचिवका तलव सुविधा पनि सांसदले लिन्छन् भन्दा अचम्म मान्नुपर्दैन । तर सरकारले सांसद भएबापत दिएको सबै सुविधा जनसेवामा लगाएको तथ्य पाउनुभयो भने त अचम्म लाग्छ होला नि..

पुरा पढ्नुहोस् »

मोटरसाइकलमा प्रदेशको नम्बर प्लेट राखिने ६ माघ २०७५, आईतवार ०२:२१

काठमाण्डौं, माघ ६ । यातायात व्यवस्था विभागले मोटरसाइकलमा नम्बर प्लेट राख्न नयाँ मापदण्ड लागू गरेका छ । सवारी तथा यातायत व्यवस्था निमावाली, २०५४ को नियम ६३ को आधारमा त्यसको अनुसूची ६ मा केही हेरफेर गरिएको छ । विगतमा अञ्चलको नाममा रहेको..

पुरा पढ्नुहोस् »

मुस्ताङमा मनाईयो भुकम्प सुरक्षा दिवस २ माघ २०७५, बुधबार १०:५०

माघ २, जोमसोम । २१ औं अन्तराष्ट्रिय भुकम्प सुरक्षा दिवस मुस्ताङमा विशेष कार्यक्रम गरी मनाईएको छ । ‘विपदबाट सुरक्षित हुने नागरिकको अधिकार, पुरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ भन्ने मुल नाराका साथ दिवस जिल्ला प्रशासनले कार्यक्रम..

पुरा पढ्नुहोस् »