गण्डकी


सांसद थापाको सरकारलाई सुझावः अव मन्त्रीमण्डल हेरफेर गर्ने हो कि ! १९ असार २०७६, बिहीबार ११:५९

पोखरा, असार १९ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद विन्दुकुमार थापाले गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर गर्न सरकारलाई सुझाव दिएका छन् । केन्द्रमा पनि मन्त्रीमण्डल फेरबदल गर्न लागेको भन्दै उनले प्रदेशमा पनि त्यो बेला आएको बताए ।..

पुरा पढ्नुहोस् »

सांसद मनाङे नेकपा प्रवेश गर्दै १८ असार २०७६, बुधबार ०८:५८

पोखरा, असार १८ । दीपक मनाङेका नामले चर्चित गण्डकी प्रदेशका एकमात्र स्वतन्त्र सांसद राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएका छन् । उनका स्वकीय सचिव जगदीश नाथ योगीले यसको पुष्टि गरेका छन् । मनाङेलाई गण्डकी प्रदेशका..

पुरा पढ्नुहोस् »

विदेशबाट आएका कुखुरा र चामल पकाएर, ब्राण्डेड रक्सी बेचेर होम स्टे चल्दैनः सांसद दवाडी १७ असार २०७६, मंगलवार १६:१६

पोखरा, असार १७ । गोखराका सांसद प्रकाशचन्द्र दवाडीले सरकारले चलाउन लागेको होम स्टेले समृद्धी हासिल नहुने बताएका छन् । नेपालमै उत्पादन बढाउनुपर्ने भन्दै उनले विदेशी सामान होमस्टेमा बेचेर त्यसले नेपालीको जीवनस्तर नउकासिने बताएका हुन् । सांसद..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा गाउँपालिका र नगरपालिकाका सदस्यको तलव बढ्ने १७ असार २०७६, मंगलवार ०३:४४

पोखरा, असार १७ । गण्डकी सरकारले प्रदेशभित्रका स्थानीय तहका जनप्रतिनिधिको तलव सुविधा बढाउने तयारी गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहमा रहेका वडा सदस्य र कार्यपालिका सदस्यहरुको सेवासुविधामा विभेद भएको भन्दै बढाउन लागेको..

पुरा पढ्नुहोस् »

रेडलाईट र ईन्जोय जोनपछि मुख्यमन्त्रीको प्रश्ताव–प्रत्येक रिसोर्टमा क्यासिनो चलाउनुपर्छ १६ असार २०७६, सोमबार १३:०३

पोखरा, असार १६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराका रिसोर्टमा जुवाघर (क्यासिनो) खोल्नुपर्ने बताएका छन् । केही समयअघि रेडलाईट एरिया र इन्जोय जोनले चर्चामा रहेका मुख्यमन्त्री गुरुङले पर्यटनसँगै जोडेर कानुनले बर्जित..

पुरा पढ्नुहोस् »

बजेट खारेज गरेर नयाँ बनाउन नयाँ शक्तिको माग १२ असार २०७६, बिहीबार ०५:०९

पोखरा, असार १२ । सरकारले असार १ गते प्रश्तुत गरेको बजेट बक्तब्य अनुसार विनियोजन विधेयक नआएको भन्दै असार ५ गतेदेखि काँग्रेसले सदनमा अवरोध सिर्जना ग¥यो । काँग्रेसको विरोध हुने भएपछि सभामुखले बैठक बस्नै नदिई दुई पटकसम्म स्थगित गरिदिए । अन्त्यमा..

पुरा पढ्नुहोस् »

पेचिलो बन्दै संसद बैठक–बजेटप्रति सत्तारुढ सांसद नै असन्तुष्ट १२ असार २०७६, बिहीबार ०५:०३

पोखरा, असार १२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कृष्णबहादुर थापाले अहिलेपनि तोकादेशका भरमा योजना दिने प्रबृत्ति कायम रहेको भन्दै त्यसको अन्त्य हुनुपर्ने माग राखे । बुधबार भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमाथी छलफल..

पुरा पढ्नुहोस् »

६ लाख रुख काटेका मगर बाजे १० असार २०७६, मंगलवार ०८:५२

असार १०, पोखरा । यिनले पोखरामा रुख काट्ने काम गर्छन् । यसको मतलब यो होईनकी उनले नै पोखराका हरियाली विगारे । जितबहादुर मगर विगत २५ वर्ष देखि पोखरामा रुख काट्ने काम गर्दै आएका छन् । करिब ६ लाख रुख काटेको बताउने जितबहादुरलाई रुखमा चढ्दा डर पनि..

पुरा पढ्नुहोस् »

रातो कितावमा काँग्रेस असन्तुष्ट, गण्डकी प्रदेशको संसद अवरुद्ध ७ असार २०७६, शनिबार ०३:१२

पोखरा, असार ७ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विनियोजन विधेयक र सरकारले बनाएको रातो कितावमा असहमति जनाएपछि गण्डकी प्रदेशको संसद अवरुद्ध भएको छ । सरकारको निर्देशनमा सभामुखले बैठक नै नबसी आँफुखुशी सूचना टाँसेर बैठक स्थगीत गरेको..

पुरा पढ्नुहोस् »

गण्डकीको आधा बजेट एउटै मन्त्रालयमा ७ असार २०७६, शनिबार ०३:०४

प्रकाश ढकाल पोखरा, असार ७ । पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्षको लागि ३२ अर्व १३ करोड ४७ लाख रुपैयाँ बजेट अनुमान गरेको छ । विनियोजित बजेट सडक र सडक पुल निर्माणमा केन्द्रित छ । आगामी आर्थिक बर्षका लागि..

पुरा पढ्नुहोस् »