हिमालपारिको तापक्रम माइनस १८, खोलै जम्न थाले २४ पुष २०७५, मंगलवार ०२:२५
पोखरा, पुस २४ । पश्चिमी वायुका कारण उच्च हिमाली जिल्लामा ठूलो हिमपात हुने संकेत देखिएको छ । मनाङको तापक्रम माइनस १८ डिग्री पुगेको छ भने मुस्ताङमा माइनस ७ डिग्री छ । अचानक मौसममा हेरफेर भएकाले सेता हिमाल बादलले ढाकेको हो । मनाङका प्रमुख जिला..
पुरा पढ्नुहोस् »