समाज


ब्रेकिङ–पर्वतमा बस पल्टियो, ३ को मृत्यु, ३५ घाईते ३ माघ २०७५, बिहीबार ०३:५९

पोखरा, माघ ३ । पर्वतको मालढुंगामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बेनीबाट नारायणघाटका लागि छुटेको ग १ ख ६८०८ नम्बरको बस मालढुंगा पुल भन्दा १ किलोमिटर माथी भीरबाट पल्टिएको हो । दुर्घटनामा ३५ जना घाईते भएका छन् । घाईतेहरुको बागलुङ..

पुरा पढ्नुहोस् »

पोखरामा २ करोडभन्दा बढी ठगी, पीडितले दिए प्रहरीमा उजुरी ३ माघ २०७५, बिहीबार ०३:०२

पोखरा, माघ ३ । बागलुङ रणसिङ किटेनीकी सरीताकुमारी रानाले ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेको छ । उनले पैसा नभएको खाताको चेक दिँदै ठगी गरेको उजुरी परेको हो । पोखरा महानगरपालिका २६ र २७ का जीतबहादुर पुन, नरमाया थापामगर, तारा..

पुरा पढ्नुहोस् »

प्रहरीको कुटाईले गलकोटका सोमको पिसावनली फुट्यो, पोखरामा उपचार हुँदै २ माघ २०७५, बुधबार ०२:२८

बागलुङ, माघ २ । प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षे सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन् । घाइते बस्नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचारपछि पोखरा लगिएको छ । यो समाचार आजको अन्नपूर्ण..

पुरा पढ्नुहोस् »

१२ वर्षीया बालिकालाई बलात्कार, एकजना पक्राउ १ माघ २०७५, मंगलवार १६:२५

बाजुरा, माघ १ । बाजुरामा १२ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका– ८ नुवाकोट बस्ने ४७ वर्षीय दल बहादुर थापा रहेका छन् । थापालाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट गएको प्रहरी..

पुरा पढ्नुहोस् »

जिपको ठक्करबाट बालकको मृत्यु १ माघ २०७५, मंगलवार १६:१८

दाङ, माघ १ । दाङको लमहीमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । लमही नगरपालिका–५ रातोडाँडामा आज बिहान ११ बजेतिर जिपको ठक्करबाट बाजुराको फैती गाउँपालिका–३ हाल लमही बस्ने सात वर्षीय हेमन्त मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट..

पुरा पढ्नुहोस् »

पोखराको ढुंगेसाँघु मेलामा दर्शकको गलाबाटै सिक्री चोर्ने २ जना पक्राउ १ माघ २०७५, मंगलवार ११:३६

पोखरा, माघ १ । पोखराको ढुंगेसाँघु मेलामा दर्शकको सिक्री चोर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । महिलाले गलामा लगाएको सिक्री चार्दे गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिरगञ्ज २३ पर्सा बस्ने १८ बर्षका निरज राय यादव र..

पुरा पढ्नुहोस् »

७ महिनापछि खुल्यो पोखराको सराङकोट हत्याकाण्ड रहस्य, हत्यारा भारतमा समातिए (घटना विवरण) १ माघ २०७५, मंगलवार १०:४२

पोखरा, माघ १ । सात महिनाअघि जेठ तेश्रो साता पोखराको सराङकोटमा शंकास्पद अवस्थामा एक महिलाको शव भेटियो । जेठ २३ गते सराङकोटको देउराली घुम्ती नजिक जंगलमा उनको शव भेटिएको थियो । उतिबेला प्रहरीले समेत कुनै पहिचान निकाल्न सकेन । हत्याको लामो समयपछि..

पुरा पढ्नुहोस् »

६ लाखमा किशोरी बिक्री, एक युवक पक्राउ १ माघ २०७५, मंगलवार ०९:१९

काठमाण्डौं, माघ १ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भारतको बेश्यालयहरुमा लगेर नेपाली किशोरी बिक्री गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान–१७ का ३१ वर्षीय छोङहाङ राई..

पुरा पढ्नुहोस् »

१ किलो अवैध सुनसहित न्युरोडबाट ३ जना पक्राउ ३० पुष २०७५, सोमबार १५:४७

काठमाण्डौं, पुस ३० । प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध एक किलो सुनका बिस्कुटसहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले सुनका बिस्कुट बेचिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा..

पुरा पढ्नुहोस् »

लप्सी टिप्न जाँदा रुखबाट लडेर कास्कीमा एकजनाको मृत्यु ३० पुष २०७५, सोमबार ११:३५

पोखरा, पुस ३० । कास्कीको अन्नपूर्ण गाउँपालिका ५ गिरीचोकमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । ४४ बर्षका देवेन्द्र गिरीको लप्सी टिप्न जाँदा रुखबाट लडेर मृत्यु भएको हो । रुखबाट लडेर गम्भीर घाईते भएका उनको उपचारका लागि पश्चिम क्षेत्रीय..

पुरा पढ्नुहोस् »