समाज


१ किलो अवैध सुनसहित न्युरोडबाट ३ जना पक्राउ ३० पुष २०७५, सोमबार १५:४७

काठमाण्डौं, पुस ३० । प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध एक किलो सुनका बिस्कुटसहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले सुनका बिस्कुट बेचिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा..

पुरा पढ्नुहोस् »

लप्सी टिप्न जाँदा रुखबाट लडेर कास्कीमा एकजनाको मृत्यु ३० पुष २०७५, सोमबार ११:३५

पोखरा, पुस ३० । कास्कीको अन्नपूर्ण गाउँपालिका ५ गिरीचोकमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । ४४ बर्षका देवेन्द्र गिरीको लप्सी टिप्न जाँदा रुखबाट लडेर मृत्यु भएको हो । रुखबाट लडेर गम्भीर घाईते भएका उनको उपचारका लागि पश्चिम क्षेत्रीय..

पुरा पढ्नुहोस् »

कोकमा रक्सी मिसाएर सामूहिक बलात्कार, एक युवक पक्राउ २९ पुष २०७५, आईतवार १६:३०

झापा, पुस २९ । कोकको बोतलमा रक्सी मिसाएर सामूहिक बलातकार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर–४, करेला चोक बस्ने ३२ वर्षीया अम्मर भनिने घरबहादर लिम्बु छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार घटनामा..

पुरा पढ्नुहोस् »

रुपाकोट महिला सहकारीमा गीमायाकाे निरन्तरता २९ पुष २०७५, आईतवार ११:४६

पोखरा, पुस २९ । रुपाकोट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारण सभा तथा छैठौं अधिबेशनले पुनः गीमाया गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कमला गुरुङ, सचिवमा सबिना आले, कोषाध्यक्षमा..

पुरा पढ्नुहोस् »

भीरबाट लडेर पोखरा सिमलचौरका रामजी गम्भीर घाईते २९ पुष २०७५, आईतवार १०:५५

पोखरा, पुस २९ । पोखरामा एकजना भीरबाट लडेर गम्भीर घाईते भएका छन् । पोखरा १७ महतगौंडामा बाटोमा स्कुटर रोकेर पिसाव गर्न जाँदा भीरबाट लडेर पोखरा ८ सिमलचौरका ४४ बर्षिय रामजी पुरी गम्भीर घाईते भएका हुन् । ग १३ प ९४४० नम्बरको स्कुटरमा चढेर उनी त्यसतर्फ..

पुरा पढ्नुहोस् »

युवतीलाई फसाउन डिएसपीको आवरण २९ पुष २०७५, आईतवार ०२:५६

काठमाण्डौं, पुस २९ । भक्तपुरका बालबकोटका ३५ वर्षीय अनिल थापाले नेपाल प्रहरीको बहालवाला डिएपी भीमकिरण बोगटीको परिचय दुरूपयोग गरेको पाइएको छ । यो समाचार आजको नयाँ पत्रिकाबाट लिएको हो । युवतीसँग शारीरिक सम्बन्ध राख्नका लागि थापाले यस्तो हर्कत..

पुरा पढ्नुहोस् »

सुन तस्करीमा वडाध्यक्ष, प्रहरी जोगाउने दाउमा २९ पुष २०७५, आईतवार ०२:४५

सिरहा, पुस २९ । सिराहको गोलबजार, ९ धुर्मीखोला नजिकबाट तस्करीक पौने दुई किलो सुन बरामद गरेके सशस्त्र प्रहरीले केही अभियुक्त उम्काउन खोजेको सार्वजनिक भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिएको हो । शनिबार भारतीय नम्बर प्लेटको स्कारपियो..

पुरा पढ्नुहोस् »

रक्सीको बोतलले हानेर श्रीमतिको हत्या, श्रीमान पक्राउ २८ पुष २०७५, शनिबार १५:२०

विराटनगर, पुस २८ । पत्नीको हत्या गरेको आरोपमा इलाममा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सन्दकपुर गाउँपालिका–५ बतासेका सोमबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । गुरुङले रक्सीको बोतलले हानेर ३५ वर्षीय पत्नी निरमाया गुरुङको हत्या..

पुरा पढ्नुहोस् »

नेपालभरी नै हवाई भाडा घट्यो (भाडा सहित) २७ पुष २०७५, शुक्रबार १६:१८

काठमाण्डौं, पुस २७ । निजी हवाई सेवा प्रदायक कम्पनीहरूले हवाई भाडा समायोजन गरेका छन् । नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ घटाएसँगै वायुसेवा कम्पनीहरूले पनि हवाई भाडा घटाएका हुन् । माउन्टेन फ्लाइटमा ३ सय ४५, पोखराका लागि १ सय ५५,..

पुरा पढ्नुहोस् »

तनहूँमा बुवाले गाडी व्याक गर्ने क्रममा छोराको मृत्यु २७ पुष २०७५, शुक्रबार १२:२४

तनहूँ, पुस २७ । बाबुले बस व्याक गर्ने क्रममा बन्दीपुर गाउँपालिका–४ पिप्लेमा छोराको मुत्यु भएको छ । पिकनिक जानका लागि बस चालक बलक थापाले ग १ ख ४६५८ नम्बरको बस फर्काउने क्रममा छोरा १५ बर्षीय बिश्वास थापालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय..

पुरा पढ्नुहोस् »