समाज


पोखरामा महिलाले नै ठगिन साढे २ करोड, यसरी समात्यो प्रहरीले काठमाण्डौंबाट ८ माघ २०७५, मंगलवार १२:२५

पोखरा, माघ ८ । परिवार लण्डनमा भएको आश्वासन दिएर चिनेजानेकासँग पैसा ठगी गरेर फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ बडिगार्ड गाउँपालिका ८ घर भई पोखरा २६ अर्घौं बस्ने ४२ बर्षकी सरिता कुमारी रानालाई प्रहरीले काठमाण्डौंबाट पक्राउ गरेको..

पुरा पढ्नुहोस् »

स्याङजामा गुडिरहेको ट्रकलाई ढुंगाले थिच्दा ट्रक चालकको मृत्यु ८ माघ २०७५, मंगलवार १२:०९

पोखरा, माघ ८ । गुडिरहेको ट्रकमा माथीबाट झरेको ढुंगाले थिच्दा एकजनाको मृत्यु भएको छ । वालिङ नगरपालिका १३ गाहाखोलामा ग १ क ३७७२ नम्बरको मिनि ट्रकमा बाटो माथिबाट अचानक ढुंगा खसेर ललाग्दा ट्रक चालकको मृत्यु भएको हो । स्याङजा पुतलिबजार ३ का २८..

पुरा पढ्नुहोस् »

प्रहरीले बरामद गरेको ४ किलो सुन राजस्वमा पुग्दा कसरी बन्यो तामा र ढलौट ? ८ माघ २०७५, मंगलवार ०२:३९

काठमाण्डौं, माघ ८ । १९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलोसहित तीन व्यक्तिलाई पक्राउ गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो । प्रदेश तीन कार्यलय हेटौँडाले र इलाका प्रहरी कार्याालय गजुरीबाट खटिएको टोलीले बरामद गरेको सुनसहित तीन आरोपीलाई..

पुरा पढ्नुहोस् »

पोखराबाट ३ करोड ठगेर फरार, ठग महिलालाई काठमाण्डौंबाट समातियो ८ माघ २०७५, मंगलवार ०२:१५

पोखरा, माघ ८ । विभिन्न बाहाना बनाएर ५० जना भन्दा बढीबाट ३ करोड रुपैयाँ ठग्ने १ महिलालाई कास्की प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । बागलुङ रणसिङ किटेनीकी सरीताकुमारी रानालाई ठगी आरोपमा प्रहरीले आइतबार पक्राउ गरेको हो । १ महिनादेखि..

पुरा पढ्नुहोस् »

प्रदेश स्तरीय लोकदोहोरी प्रतियोगिताको उपाधी स्याङजालाई ७ माघ २०७५, सोमबार १५:५८

पोखरा, माघ ७ । पोखरा महोत्सवमा आयोजित दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरीय लोकदोहोरी प्रतियोगिताको उपाधी लोकदोहोरी प्रतिष्ठान स्याङजाले हात पारेको छ । उपाधी संगै स्याङजाले नगद ४० हजार र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । प्रतियोगितामा..

पुरा पढ्नुहोस् »

सिद्धी–सेतुली स्मृति पुरस्कार तझ्यालाई, सानिमा स्मृति पुरस्कारबाट गुरुङ पुरस्कृत ७ माघ २०७५, सोमबार १५:५१

पोखरा, माघ ७ । सिद्धी–सेतुली स्मृति प्रतिष्ठान पोखराले स्थापना गरेको सिद्धी–सेतुली स्मृति पुरस्कारबाट यसबर्ष प्रमिला तझ्या पुरस्कृत भएकी छिन् । एकल महिलाको हक अधिकारका क्षेत्रमा योगदान गरेको भन्दै उनलाई पुरस्कृत गरिएको हो । यस्तै सानिमा..

पुरा पढ्नुहोस् »

बलात्कार आरोपपछि भागेका तनहूँका वडाध्यक्षले गरे प्रहरीसामु आत्मसमर्पण ७ माघ २०७५, सोमबार १४:२०

दुलेगौंडा, माघ ७ । जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । सोही वडा निवासी २७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा फरार रहेका वडाध्यक्ष..

पुरा पढ्नुहोस् »

कार र मोटरसाईकल ठोकिँदा स्याङजाका सफलको मृत्यु, एकजना गम्भीर घाइते ७ माघ २०७५, सोमबार १४:०२

पोखरा, माघ ७ । काठमाण्डौंमा भएको दुर्घटनामा एकजना स्याङजाली युवकको मृत्यु भएको छ । टोखा नगरपालिका–७ वसुन्धारामा बा ८ च ८७६२ नम्बरको कारले बा ६६ प ५४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्याङ्जा चापाकोट नगरपालिका–१० का १८..

पुरा पढ्नुहोस् »

हिन्दु धर्ममाथि प्रहार–श्रीस्वस्थानीको किताबमा क्रिश्चियन धर्म प्रचार (भिडियाे हेर्नुस) ७ माघ २०७५, सोमबार ०३:०७

काठमाण्डौं, माघ ७ । श्रीस्वस्थानी ब्रतकथाको किताबमा क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टको महिनागान उल्लेख गरिएको पाइएको छ । यस्तो पनि हुन सक्छ र ? तपाईँलाई विश्वास नलाग्ला तर तपाईँले वर्षौँ अघिदेखि पढ्दै आएको हिन्दु धर्मावलीको एक ग्रन्थ..

पुरा पढ्नुहोस् »

१६ वर्षीया किशोरी बलात्कृत ७ माघ २०७५, सोमबार ०२:५७

भरतपुर, माघ ७ । चितवनमा एक चेपाङ किशोरी दिउँसै बलात्कृत भएकी छन् । आइतबार धादिङको गोठी बजारमा किनमेल गरेर फर्किंदै गर्दा १६ वर्षीया चेपाङ किशोरी बलात्कृत भएकी हुन् । चेपाङ बालबालिकाको क्षेत्रमा क्रियाशिल मितेरी फाउन्डेसन र प्रहरीको सहयोगमा..

पुरा पढ्नुहोस् »