समाज


पोखरामा प्याराग्लाईडिङ भित्रै चिल पसेपछि…… २१ माघ २०७५, सोमबार १५:३४

पोखरा, माघ २१ । पोखरामा उडिरहेको प्याराग्लाईडिङभित्र चिल पसेपछि दुर्घटना भएको छ । सराङकोटबाट उडेको प्याराग्लाईडिङमा अचानक चिल पसेको प्रहरीले जनाएको छ । चिल पसेपछि प्याराग्लाईडिङ अनियन्त्रित भई रुखमा अड्किएको थियो । प्याराग्लाईडिङ चालक..

पुरा पढ्नुहोस् »

पोखरामा एकजना मृत भेटिए २१ माघ २०७५, सोमबार १५:२४

पोखरा, माघ २१ । पोखरा २४ वाम्दी स्थित कार्कीको टहरामा एक पुरुष मृत भेटिएका छन् । लौरुक बस्ने ५१ बर्षिय लेखनाथ सुवेदी नजिकैको खोलामा मृत भेटिएका हुन् । उनको मृत्युको कारण खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भैरहेको जनाएको छ..

पुरा पढ्नुहोस् »

पोखरा सस्तो बजारका सञ्चालक–गुण्डा नाइके राजु गोर्खाली पक्राउ २१ माघ २०७५, सोमबार ०३:०४

काठमाण्डौं, माघ २१ । गुण्डा नाइके राजु गोर्खाली काठमाण्डौमा पक्राउ परेका छन् । सुन्धारास्थित काठमाडौं मलका व्यापारीलाई धम्काएर जबर्जस्ती रकम असुली गरेको अभियोगमा उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।आइतबार गोर्खालीलाई..

पुरा पढ्नुहोस् »

पोखरामा स्कुटर र मिक्चर गाडी ठोकिँदा एकजनाको मृत्यु २० माघ २०७५, आईतवार १३:१२

पोखरा, माघ २० । पोखरा महानरपालिका २६ सुन्दरीबजारमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । स्कुटमा सवार पोखरा ११ चापापानीकी ५० बर्षिया चित्र कुमारी गुरुङको मृत्यु भएको हो । पृथ्वी राजमार्ग अन्र्तगत सुन्दरीबजारमा ग १३ प ५७८० नम्बरको स्कुटर र..

पुरा पढ्नुहोस् »

यी हुन् युवतीको मन जित्ने आठ तरिका २० माघ २०७५, आईतवार ०२:४१

एजेन्सी, माघ २० । आत्मबल दरो बनाएर आफ्ना कुरा राख्न सक्ने, भद्र, आत्मविश्वासी, निडर, मिजासिलो आदि गुण भएका पुरषप्रति युवती चाँडो आकर्षित हुन्छन् । घर कस्तो छ भन्ने बुझ्नका लागि पहिले ढोकाबाहिरबाट भित्र छिर्नुपर्छ । भित्र नछिर्दै देखिने भनेको..

पुरा पढ्नुहोस् »

ट्याक्टर दुर्घटना–दुईको मृत्यु, चार गम्भीर घाइते २० माघ २०७५, आईतवार ०२:२१

हेटौँडा, माघ २० । मकवानपुरको बागमती गाउँपालिका–४ पाँचपाण्डवमा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । फापरवारीबाट सिन्धुलीतर्फ निर्माण सामग्री लिएर जाँदै गरेको ना६त ४४२ नंको ट्याक्टर दुर्घटनामा अन्य चार जना गम्भीर..

पुरा पढ्नुहोस् »

विदेश लैजान लागिएका १ सय नेपाली महिलाको भारतबाट उद्धार १९ माघ २०७५, शनिबार १६:४५

काठमाण्डौं, माघ १९ । अवैध रुपमा विभिन्न मुलुक लैजान खोजिएका १ सय भन्दा बढी नेपाली महिलाको भारतको उत्तरपूर्वी राज्य मणिपुरबाट उद्दार गरिएको छ । म्यानमारको बाटो भएर इराक र दुबई लैजान लागिएको अवस्थामा उनीहरुलाई इम्पल्स एनजीओ नेटवर्क नामक..

पुरा पढ्नुहोस् »

काठमाण्डौंको ठगी धन्दामा एसएसपी बसन्त लामा पनि मुछिए १८ माघ २०७५, शुक्रबार ०३:०१

काठमाण्डौं, माघ १८ । दरबारमार्गस्थित क्लब डेजाभूका सञ्चालकमाथि ठगी गरेको अभियोगमा पक्राउपुर्जी जारी गरेको ६ महिना बितिसक्दा पनि प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन । क्लबका सञ्चालक मनोज श्रेष्ठ, समीप सिलाकार र अनान गुरुङविरुद्ध..

पुरा पढ्नुहोस् »

पोखराको छोरेपाटनमा दुई मोटरसाइकल ठोकिँदा दईजना घाईते १८ माघ २०७५, शुक्रबार ०२:५२

पोखरा, माघ १८ । पोखरा महानगरपालिका १७ छोरेपाटनमा बिहीबार दिउँसो मोटरसाइकल ठोक्किएर मोटरसाइकल चालक घाईते भएका छन् । ‘ग १५ प, ४९३३’ नम्बरको मोटरसाइकल र ‘ग ७ प ९१५१’ नम्बरको मोटरसाइकल ठोक्किएको कास्की प्रहरीले जनाएको छ । घाईते हुनेमा पोखरा २२..

पुरा पढ्नुहोस् »

मोटरसाईकल ट्याक्सी (टुटल) अव पोखरामा पनि १८ माघ २०७५, शुक्रबार ०२:४६

पोखरा, माघ १८ । मोटरसाइकलको माध्यमबाट यात्रुलाई गन्तव्य सम्म पु¥याउने सुविधा दिदै आएको टुटल एपको सेवा अब पोखरामा सुरु भएको छ । काठमाडौंमा लोकप्रिय रहेको टुटल एक प्रकारको राइड हेलिङ एप हो । एपको प्रयोग गरी आफूलाई कतै जान मन लागेको स्थानका लागि..

पुरा पढ्नुहोस् »