तनहूँमा जीप पल्टिँदा ७ घाईते २९ आश्विन २०७५, सोमबार १०:३६
पोखरा, असोज २९ । तनहूँको भीमाद नगरपालिका ५ राते पहरामा जीप पल्टिँदा ७ जना घाइते भएका छन् । किहुँबाट भीमाद आउँदै गरेको ग २ च ८६८७ नम्बरको जीप बाटो छोडेर भीरतिर पल्टेको हो । घाईतेहरुको पहिचान हुन सकेको छैन । उनीहरुको स्थानीय अस्पतालमा उपचार..
पुरा पढ्नुहोस् »

