समाज


के हुँदैछ पुष्पा केसी र मायाबोधी लामा मृत्युको घटना ? १६ आश्विन २०७५, मंगलवार १५:२१

पोखरा, असोज १६ । अघिल्लो साता पोखरा पुम्दीभुम्दीमा १० बर्षिया बालिकालाई बलात्कार गरी हत्या गरियो । प्रहरीले केही घण्टा भित्रै अपराधी समात्यो । भोलिपल्टै खुदीमा श्रीमतिको हत्या गरे । तत्कालै प्रहरीले अपराधी पक्राउ गर्यो । केही घटनाहरुमा..

पुरा पढ्नुहोस् »

गाडी दुर्घटनामा ८ घाईते १६ आश्विन २०७५, मंगलवार १२:२२

पोखरा, असोज १५ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा भएको दुर्घटनामा ८ जना घाईते भएका छन् । लमजुङको बेशिशहरमा जीप पल्टिँदा २ जना घाईते भए । दोर्दी जाँदै गरेको ग १ ज ६००८ नम्बरको जिप अनियन्त्रित भई पल्टिँदा दोर्दि गाउँपालिकाकाी ७५ बर्षिया धनकुमारी..

पुरा पढ्नुहोस् »

गाईभैंसीलाई पनि २५ सय भत्ता १६ आश्विन २०७५, मंगलवार ०२:२७

पर्वत, असोज १६ । पर्वतको जलजला गाउँपालिकामा रहेको पशु सेवा शाखाले पशुहरूमा कृत्रिम गर्भाधारण सेवालाई कृषकहरु माझ पुर्याउन आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । कृषकहरुलाई कृत्रिम गर्भाधान प्रति आकर्षण गराउन सुत्केरी गाईभैंसीलाई भत्ता..

पुरा पढ्नुहोस् »

पोखराको पालिखेचोकमा युवकको हत्या १६ आश्विन २०७५, मंगलवार ०२:१३

पोखरा, असोज १६ । पोखरा महानगरपालिकाको पालिखेचोकमा एक युवकको हत्या भएको छ । नदिपुरमा बसेर कवाडीका सामान उठाउदै आएका राजकुमारको हत्या भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ । उनको सोही ठाउँमा रहेको एक टहरोमा रगत नै रगत र शरिरमा चोट नै चोट भएको..

पुरा पढ्नुहोस् »

गोरखाका भुजेल परिवारलाई कोरियामा बस्ने नेपालीको सहयोग १५ आश्विन २०७५, सोमबार १४:५४

पोखरा, असोज १५ । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ३ याङ्दीका स्व. दलबहादुर भुजलेको परिवारलाई दक्षिण कोरियामा काम गर्न पुगेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । परिवार पूरै अपागं छन् । गुणराज न्यौपानेको संयोजकत्वमा संकलन गरिएको ७५ हजार..

पुरा पढ्नुहोस् »

सँधै पहिलो सन्त ! १५ आश्विन २०७५, सोमबार १२:२१

प्रकाश ढकाल पोखरा, असोज १५ । ५ कक्षा पास हुँदा जिल्लामै पहिलो । १ देखि १० कक्षासम्म सँधै बोर्ड फस्र्ट । जन्मिनु बाहेक परिवारमा पनि कहिल्यै दोश्रो भएनन् । पहिलो बन्ने उनको जीवनी पढाईमा मात्रै सीमित भएन । जागिरे जीन्दगी पनि सँधै पहिलो बनेरै..

पुरा पढ्नुहोस् »

निर्मला हत्या प्रकरण–दोषी भनिएका कसैको पनि डिएनए मिलेन (के भन्छन् निर्मलाका बाबु ?) १४ आश्विन २०७५, आईतवार १४:५२

कञ्चनपुर, असोज १४ । निर्मला हत्या काण्ड यति चरम भयो कि, देशैभरी यसको विरोध भैरहेको छ । देशका उच्च पदका ब्यक्तिहरु नै बलात्कार र हत्यामा उत्रिएको आम मानिसको आशंका र आरोप छ । तर ति आरोपहरु पुष्टी हुने कुनैपनि प्रमाण छैन । केही शंकास्पद भनिएका र आरोप..

पुरा पढ्नुहोस् »

पोखराबाट सुन र पैसा चोर्ने २ जना पक्राउ १४ आश्विन २०७५, आईतवार १२:२९

पोखरा, असोज १४ । कास्कीको मादी गाउँपालिका ६ तप्राङकी एक महिलाको सुन र नगद चोरी गर्नेहरु पक्राउ परेका छन् । पोखरा १२ अस्पतालचोकबाट ५७ बर्षिय चित्र कुमारी गुरुङलाई ललाई फकाई साढे ३ तोला सुन र नगद १२ हजार चोरेर भागेको चोरलाई प्रहरीले पक्राउ गरेको हो..

पुरा पढ्नुहोस् »

पोखरामा स्कारपियो गाडी पल्टिँदा ४ घाईते १४ आश्विन २०७५, आईतवार ११:५८

पोखरा, असोज १४ । पोखरा ३३ भरतपोखरीमा स्कारपियो गाडी पल्टिँदा ४ जना घाईते भएका छन् । ग १ य ९१८ नम्बरको स्कारपियो गाडि अचानक सडक देखी अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको हो । घाईतेहरुको गण्डकी मेडिकल कलेज र नमस्ते असपताल विरौटामा उपचार भैरहेको छ..

पुरा पढ्नुहोस् »

निर्मला हत्या प्रकरण–एसपी विष्टसहित ३ जनाको डिएनए रिपोर्ट आईपुग्यो १३ आश्विन २०७५, शनिबार १३:४२

कञ्चनपुर, असोज १३ । साउन १० गते बलात्कार गरी हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न भनी आशंका गरिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टसहित ३ जनाको डिएनए परीक्षण रिपोर्ट आइपुगेको छ । उक्त रिपोर्ट प्राप्त..

पुरा पढ्नुहोस् »