समाज


निर्मला हत्या प्रकरण–एसपी विष्टसहित ३ जनाको डिएनए रिपोर्ट आईपुग्यो १३ आश्विन २०७५, शनिबार १३:४२

कञ्चनपुर, असोज १३ । साउन १० गते बलात्कार गरी हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न भनी आशंका गरिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टसहित ३ जनाको डिएनए परीक्षण रिपोर्ट आइपुगेको छ । उक्त रिपोर्ट प्राप्त..

पुरा पढ्नुहोस् »

पोखराका सहकारी र मनि चेञ्जर लुटेरा पक्राउ (घटना विवरण सहित) १३ आश्विन २०७५, शनिबार ०२:०२

पोखरा, असोज १३ । पोखराका विभिन्न ठाउँबाट सहकारी र मनि चेञ्जर लुट्ने एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदामको टोलिले निरन्तर अनुसन्धान गरेपछि धनगढीका १८ बर्षिय कमल ठगुन्नालाई पक्राउ गरिएको हो ।..

पुरा पढ्नुहोस् »

श्रेयाको घटना सेलाउन नपाउँदै पोखरामा ७ बर्षिया बालिकामाथी बलात्कार ! १३ आश्विन २०७५, शनिबार ०१:३७

पोखरा, असोज १३ । पोखरामा एउटा घटना सेलाउन नपाउँदै अर्को बलात्कारको घटना सार्वजनिक भएको छ । १५ बर्षिय किशोरले ७ बर्षिया बालिकामाथी बलात्कार भएको हो । घटनामाथी गण्डकी टेलिभिजनमा पत्रकार अपिल त्रिपाठीले टेलिभिजन कार्यक्रम नै तयार गरेका थिए ।..

पुरा पढ्नुहोस् »

कास्कीको माछापुच्छ्रेमा करेण्ट लागेर बालकको मृत्यु १२ आश्विन २०७५, शुक्रबार १४:२५

पोखरा, असोज १२ । कास्कीको माछापुच्छ्रे गाउपालिका वडा नं १ टुसेमा एक वालकको चंगा उडाउने क्रममा ज्यान गएको छ । टुसेका वर्ष १२ को राकेश पुन शुक्रवार साँझ साढे ५ बजेतिर चंगा उडाउने क्रममा बिजुली को नाङ्गो तार मा चंगा अड्किएपछि झिक्न जाने क्रममा..

पुरा पढ्नुहोस् »

सरकारी कार्यालयमै यौन हिंसा, सीडीओकै रोहवरमा मिलापत्र ! १२ आश्विन २०७५, शुक्रबार ०९:५७

काठमाण्डौं, असोज १२ । महिला हिंसाको घटना खोज्न अब टाढा जानुनपर्ने भएको छ । सरकारी कार्यालयभित्रै हाकिमबाट महिला कर्मचारी यौन हिंसाको शिकार हुन्छन् र सिडियोको रोहबरमा मिलापत्र गराइन्छ भन्ने दृष्टान्त काठमाडौं जिल्ला प्रशासन कार्यालयमा..

पुरा पढ्नुहोस् »

मोटरसाईकलले ठक्कर दिँदा पैदलयात्रु घाईते १२ आश्विन २०७५, शुक्रबार ०९:३७

पोखरा, असोज १२ । गोरखाको १० किलोमा मोटरसाईकलको ठक्करले पैदलयात्री घाईते भएका छन् । नम्बर नखुलेको पल्सर मोटरसाईकलले ठक्कर दिँदा ७४ बर्षिय रुद्रबहाादुर कुमाल घाईते भएका हुन् । उनको तनहूँ स्थित छिम्केश्वरी अस्पतालमा उपचार भैरहेको छ ।..

पुरा पढ्नुहोस् »

वडाध्यक्षको मोटरसाईकल चलाउन पनि ड्राईभर भर्ना १२ आश्विन २०७५, शुक्रबार ०२:०८

गुल्मी, असोज १२ । राज्यका उच्च अहोदामा पुगेका नेता अधिकारीले गाडी र चालक सुविधा पनि लिने गरेको नौलो होईन । तर, गुल्मी ईस्मा गाउँपालिका २ का अध्यक्ष टीका रेश्मीले भने मोटरसाईकल चालक सुविधा लिएका छन् । उनले दैनिक कार्यसम्पादनका लागि मोटरसाईकल..

पुरा पढ्नुहोस् »

बलात्कारको आरोपमा दुई प्रहरी निलम्वित १२ आश्विन २०७५, शुक्रबार ०१:४८

संखुवासभा, असोज १२ । संखुवासभामा जबर्जस्ती करणीको आरोपमा दुई जना प्रहरी निलम्वित भएका छन् । इलाका प्रहरी कार्यालय आँखीभुईमा कार्यरत प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र इलाका प्रहरी कार्यालय हेदाङ्नामा कार्यरत प्रहरी जवान मिक्मा शेर्पा..

पुरा पढ्नुहोस् »

रक्सीको झोंकमा ढुंगाले बजाए, रन्थनिएकी श्रीमतिलाई पानी खुवाए र बचाउन नसकेपछि भागे ११ आश्विन २०७५, बिहीबार ११:४७

पोखरा, असोज ११ । आँफैले मारेकी श्रीमतिको पनि मायाँ ? पोखरामा बुधबार यस्तै घटना भयो । रक्सी पिएर राति ढिलो घर पुगेपछि श्रीमतिले गाली गरिन यान बहादुर गुरुङलाई । रक्सीले टिल परेका यानबहादुरले नजिकैको लोहोरो उचालेर श्रीमतिको टाउकामा बजाईदिए..

पुरा पढ्नुहोस् »

यानबहादुरले किन गरे श्रीमतिको हत्या ? ११ आश्विन २०७५, बिहीबार ०४:३०

पोखरा, असोज ११ । यानबहादुर बुधबार राती ढिलो गरी घर फर्किए । रक्सीले टिल परेर घर आएका उनलाई श्रीमतिले किन ढिलो आएको भनेर गाली गरिन् । यानबहादुर झोकिए र ढुंगाले टाउकामा बजाईदिए । घटना राती साढे ९ बजेपछि भएको हो । सँधैजसो रक्सी पिएर घर आउने..

पुरा पढ्नुहोस् »