सरकारी कार्यालयमै यौन हिंसा, सीडीओकै रोहवरमा मिलापत्र !

काठमाण्डौं, असोज १२ ।
महिला हिंसाको घटना खोज्न अब टाढा जानुनपर्ने भएको छ । सरकारी कार्यालयभित्रै हाकिमबाट महिला कर्मचारी यौन हिंसाको शिकार हुन्छन् र सिडियोको रोहबरमा मिलापत्र गराइन्छ भन्ने दृष्टान्त काठमाडौं जिल्ला प्रशासन कार्यालयमा देखिएको छ । आफ्नै कार्यालयको हाकिमबाट यौन हिंसामा परेको बताउने महिला कर्मचारीले काठमाडौं जिल्ला प्रशासनमा मिलापत्र गरेकी छिन् ।

गरिवी निवारण कोषका कार्यकारी निर्देशकविरुद्ध परेको यौनजन्य हिंसा र बलात्कार प्रयासको मुद्दा मिलापत्रमा टुंग्याइएको विषयमा अहिले प्रधानमन्त्री कार्यालयले चासो दिएको छ । यौन दुर्ब्यबहारको मुद्दा मिलापत्रमा टुंग्याइएकोमा असन्तुष्ट बनेका कोषका अन्य महिला कर्मचारीले आफूहरु कार्यथलोमा हाकिमबाटै असुरक्षित रहेको भन्दै प्रधानमन्त्री कार्यालयमा मौखिक उजुरी दिएका छन् ।

पूरा पढ्नुस्