नवलपुरमा ट्रक र बस ठोकियो, १६ जना घाईते ९ आश्विन २०७५, मंगलवार ०७:५८
पोखरा, असोज ९ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैंडाकोटमा बिग्रिएर रोकिराखेको ट्रकमा बस ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । लु १ ख ६७५४ नम्बरको ट्रकमा लु २ च ३९६ नम्बरको बस मंगलबार बिहान ३ बजेतिर..
पुरा पढ्नुहोस् »

