पोखरामा ट्रक नालिमा फसेपछि…..

पोखरा, असोज २६ ।
पोखराको चाइनापुल नजिकै ट्रक नालिमा फसेको छ । नालिमा ट्रक फसेपछि लामो समय पोखरामा गाडी आउजाउ गर्नै समस्या भयो । करिव दुई घण्टापछि क्रेनको सहयोगले ट्रक निकालिएको छ ।

दुईघण्टासम्म गाडी नै बन्द भएको थियो । अगाडीपछिको चक्का नालिमा फसेको र पछाडिको भाग सडकमा परेपछि मुख्य राजमार्ग एकतर्फी रुपमा चलेको थियो । अहिले गाडी निकालेपछि जाम हटेको छ ।
Photo-Sudarshan Ranjit