समाज


पत्रकार मनोहर ढकालको हत्या-यसरी पक्राउ परे हत्यारा ६ माघ २०७५, आईतवार १३:०७

हेटौंडा, माघ ६ । पुस २५ गते दिउँसो अन्दाजी ५ बजेतिर हेटौंडा उपमहानगरपालिका–१ भैरवडाँडाको जंगलमा एक व्यक्ति गम्भीर घाइते भएको अवस्थामा भेटिए । एक पुरुष गम्भीर घाइते भएको देखेपछि अमृत वाग्लेले प्रहरीलाई खबर गरे ‘भैरवडाँडा जंगलमा एक अधवैंशे..

पुरा पढ्नुहोस् »

पोखराबाट चोरको गिरोह पक्राउ ६ माघ २०७५, आईतवार १२:४४

पोखरा, माघ ६ । पोखरामा चोरी गर्ने गिरोह पक्राउ परेको छ । विभिन्न ठाउँमा चोरी भएको सूचना पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानबाट चोरीका घटनामा संग्लन ब्यक्ति र गिरोहरुलाई पक्राउ गर्न सफल भएको हो । शुक्रबार पोखरा ९ पृथ्वीचोकबाट..

पुरा पढ्नुहोस् »

पोखरामा लाखौं ठगेर ब्यापारी फरार ६ माघ २०७५, आईतवार ०२:३०

पोखरा, माघ ६ । प्रदर्शनी केन्द्र नजिकै केही दिन अघि बालुवा डिपो देखिन्थ्यो । महानगरले सडक व्यवस्थापन गर्ने भन्दै उक्त ठाउँको ‘बालुवा हटाउनू’ भन्दै पत्र काट्यो । महानगरले उक्त ठाउँमा पार्किङस्थल बनाउने योजना बनाएको छ । अहिले उक्त ठाउँको बालुवा..

पुरा पढ्नुहोस् »

करेन्ट लागेर २ जनाको मृत्यु, एक घाइते ५ माघ २०७५, शनिबार १५:४९

जनकपुरधाम, माघ ५ । जनकपुरमा करेन्ट लागेर २ जनाको घटनास्थल मै मृत्यु भएको छ । मृत्यु हुनेमा मिथिला बिहारी नगरपालिकाका ३४ वर्षीय जगरनाथ मण्डल र सिरहा घर भई हाल जनकपुरको कदम चोक बस्दै आएका ३१ वर्षीय जगरनाथ साहको रहेको जिल्ला प्रहरी कार्यालय..

पुरा पढ्नुहोस् »

पोखरामा एकैदिन २ जना मृत भेटिए ५ माघ २०७५, शनिबार १२:०८

पोखरा, माघ ५ । पोखरामा एकैदिन २ जना मृत भेटिएका छन् । पोखरा १५ खरेपाखामा कास्कीकै मादी गाउँपालिका ११ का ६७ बर्षका गुञ्जमान तामाङ मृत भेटिएका हुन् । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनएको छ । यस्तै पोखरा १४ चाउथे स्थित नहरकुलोमा पोखरा–१३..

पुरा पढ्नुहोस् »

दरबार हत्याकाण्ड झैं जसले गरे आफ्नै परिवारका ११ को हत्या ५ माघ २०७५, शनिबार ११:१३

एजेन्सी, माघ ५ । मोरदाबाद जेलको कुनामा बसेर एक महिला आफ्नो दश वर्षीय छोरालाई चिठ्ठी लेखिरहन्छिन् । उनले ती चिठी दिन बिराएर लेख्ने गर्छिन् । चिठ्ठीमा छोराको सुनौलो भविष्यको कामना गर्दै लेखिएको हुन्छ, ‘राम्रो पढ्नु, ठूलाले भनेको मान्नु, हामी अब..

पुरा पढ्नुहोस् »

दुई महिलालाई खुकुरी प्रहार गरी आत्महत्या ५ माघ २०७५, शनिबार ११:००

भद्रपुर, माघ ५ । अर्जुनधारा नगरपालिका–१० कालिझोडाका ४४ वर्षीय खडानन्द पौडेलले छिमेकी दुई महिलालाई खुकुरीले प्रहार गरी आफूले आत्महत्या गरेका छन् । मृतकलाई शनिबार बिहान छिमेकी महिलाको घर नजिक खोल्सीमा घाँटी सेरिएर मृत्यु भइसकेको अवस्थामा..

पुरा पढ्नुहोस् »

रोकिराखेको बसमा ट्रक ठोक्कियो, घटनास्थलमै तीनको मृत्यु ५ माघ २०७५, शनिबार ०७:०९

सर्लाही, माघ ५ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जंगल खण्डमा शनिबार बिहान रोकिराखेको रात्रि बसलाई ट्रकले ठक्कर दिँदा तीन यात्रुको मृत्यु भएको छ । सर्लाही जिल्ला प्रहरी कार्यालयको जानकारीअनुसार काठमाडौंबाट इलामको पशुपितनगरका..

पुरा पढ्नुहोस् »

हेमजामा मध्यराती फर्निचर पसलमा आगो लाग्यो, २० लाख भन्दा बढीको क्षति ५ माघ २०७५, शनिबार ०३:२९

पोखरा, माघ ५ । पोखरा २५ हेमजामा फर्निचर पसल आगलागी भएको छ । राती सवा १२ बजेतिर अचानक आगलागी भएको बताईएको छ । आगलागीको कारण खुलेको छैन । कर्णबहादुर बुढाथोकीले सञ्चालन गरेको फर्निचर मिलमा आगलागी भएको प्रहरीले जनाएको छ । आगालागीबाट २० लाख भन्दा..

पुरा पढ्नुहोस् »

पुलबाट खसेर १ जनाको मृत्यु ५ माघ २०७५, शनिबार ०३:०५

पोखरा, माघ ५ । तनहुँमा शुक्रबार पुलबाट खसेर १ जनाको मृत्यु भएको छ । व्यास नगरपालिका (५ स्थित मादिपुलबाट खसेर व्यास नगरपालिका (११ का ४३ वर्षिय कृष्ण बहादुर घर्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । खोलाको बगरमा खसेका घर्तिलाई उपचारको लागि जिल्ला..

पुरा पढ्नुहोस् »