फेसवुकमा मनपरी लेख्नुहुन्छ ? होसियार ! १ करोड जरिवाना र १५ बर्ष जेल परिएला ५ माघ २०७५, शनिबार ०२:४९
काठमाण्डौं, माघ ५ । सरकारले साइबर अपराध गर्नेलाई एक करोड जरिवानदेखि १५ वर्षसम्म जेल सजाय हुने कानुन ल्याउने तयारी पूरा गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिएको हो । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले तयार गरेको ‘सूचना प्रविधि ऐन,..
पुरा पढ्नुहोस् »