समाज


प्रहरीको कुटाइबाट आन्द्रामा ५२ टाँका, घटना अन्तराष्ट्रियकरण १३ माघ २०७५, आईतवार ०३:३५

बागलुङ, माघ १३ । प्रहरीको कुटाइबाट बाग्लुङ गलकोट–६ हरिचौरका ४० का वर्षीय सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन् । उनको आन्द्रामा ५२ टाँँका लगाउनुपरेको छ । पिसाबथैली फुटेको छ भने प्यांक्रियाज (फियो) बिग्रिएको छ । इलाका प्रहरी कार्यालय..

पुरा पढ्नुहोस् »

बाराका सुरक्षा अधिकारी चढेको जीप दुर्घटना–एसपीको मृत्यु, प्रजिअ गम्भीर घाईते १२ माघ २०७५, शनिबार १६:०५

बारा, माघ १२ । बाराका सुरक्षा अधिकारी चढेको स्कार्पियो जिप दुर्घटना हुँदा सशस्त्र प्रहरीका एसपीको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल १२ नम्बर गण बारामा कार्यरत सशस्त्र प्रहरी उपरिक्षक बलराम पोखरेलको मृत्यु भएको हो । दुर्घटनामा बाराका प्रमूख..

पुरा पढ्नुहोस् »

चट्याङ पर्दा करेण्ट लागेर तनहूँमा किशोरीको मृत्यु १२ माघ २०७५, शनिबार १२:०४

पोखरा, माघ ११ । तनहूँमा चट्याङ पर्दा करेण्ट लागेर एकजनाको मृत्यु भएको छ । तनहूँको ऋषिङ गाउँपालिका १ काहुँशिवपुर घर भई सोही गाउँपालिका २ लिमाश्वारामा माइती गएकी २० बर्षिय मीना थापाको मृत्यु भएको हो । मोवाईल चार्जमा राखेर भिडियो हेरिरहेकी उनी..

पुरा पढ्नुहोस् »

‘साइबर रेप’ पासोमा युवती १२ माघ २०७५, शनिबार ०२:३७

काठमाण्डौं, माघ १२ । सामाजिक सञ्जालमामार्फत अपरिचितसँग साथी बन्ने, प्रेम सम्बन्ध गाँस्ने र यौनसम्बन्धसम्म पुग्ने त चलेकै थियो । गोप्य सम्बन्धमा रहँदाको तस्बिर र भिडियो खिचेर मानसिक यातना दिने र बाध्यात्मक परिस्थिति सिर्जना गरी ‘ब्ल्याकमेल’..

पुरा पढ्नुहोस् »

स्याङजामा छतबाट खसेर एकजनाको मृत्यु ११ माघ २०७५, शुक्रबार १३:०३

पोखरा, माघ ११ । स्याङजामा छतबाट लडेर एकजनाको मृत्यु भएको छ । पुतलिबजार नगरपालिका ८ बस्ने ४६ बर्षका विमल थापाको मृत्यु भएको हो । ४ तले अग्लो घरबाट लडेर उनको मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »

बजारमा गुणस्तरहिन सिलिण्डर, ग्याँस पड्किएर दिनहु एकजनाको मृत्यु ११ माघ २०७५, शुक्रबार ०२:५०

काठमाण्डौं, माघ ११ । एलपीजी बोटलिटङ प्लान्टले सर्वसाधारणको ज्यानै जाने गरी खाना पकाउने ग्यासको सिलन्डर उत्पादन गर्दै आएका छन् । ग्यासको सिलिन्डर पड्केर दिनहुँ सर्वसाधारणको ज्यान जाने र घाइते हुने घटना भइरहँदा पनि उद्योगी सचेत हुनुको साटो..

पुरा पढ्नुहोस् »

कास्कीमा जनप्रतिनिधिले नै गरे तस्करी, डेढलाख जरिवाना ११ माघ २०७५, शुक्रबार ०२:३१

पोखरा, माघ ११ । कास्कीको रुपा गाउँपालिकामा वडा सदस्यले आफुखुशी निर्माण सामग्री उत्खनन र विक्री गरेपछि गाउँपालिकाले एक्सन लिएको छ । ढुंगा, गिटी र बालुवा तस्करीबारे छानबिन गर्न रुपा गाउँपालिकाले गठन गरेको ५ सदस्यीय कार्यदलले सोमबार प्रतिवेदन..

पुरा पढ्नुहोस् »

पोखरामा प्याराग्लाइडिङ गर्ने क्रममा लडेर एकजना घाईते १० माघ २०७५, बिहीबार ११:०२

पोखरा, माघ १० । पोखरामा प्याराग्लाईडिङ उडाउन लाग्दा एकजना घाईते भएका छन् । सराङकोटबाट ब्लू स्काई स्लो पाइलट क्यानडियन नागरिक ४९ बर्षिय कोरि विन्टर घाईते भएका हुन् । उड्ने क्रममा चिप्लिएर लडेको प्रहरीले जनाएको छ । उनको पोखरा स्थित मेट्रोसिटी..

पुरा पढ्नुहोस् »

प्रेस युनियन कास्कीको अधिवेशन फागुन ७ गते ९ माघ २०७५, बुधबार ०७:१९

पोखरा, माघ ९ । नेपाल प्रेस युयिनयन कास्कीको नवौं अधिवेशन फागुन महिनाको पहिलो साता हुने भएको छ । नेपाल प्रेस युनियन कास्कीको बुधबार वसेको कार्यसमिति वैठकले अधिवेशन फागुनको ७ गते गर्ने निर्णय गरेको हो । अधिवेशनको उद्घाटन नेपाली काँग्रेसका..

पुरा पढ्नुहोस् »

बेनीमा दुई महिलाले जन्माए तिम्ल्याहा बच्चा, नगरपालिकाको आर्थिक सहयोग ९ माघ २०७५, बुधबार ०६:५२

बेनी, माघ ९ । म्याग्दीको बेनी नगरपालिका ७ मङ्गलघाटकी सम्झना पन्त बानियाँले तिम्ल्याहा बच्चा जन्माएकी छिन् । तिम्ल्याहा बच्चा जन्माएकी बानियाँलाई बेनी नगरपालिकाले ३० हजार नगद सहयोग गरेको छ । बानियाँजस्तै बेनी ४ का केदार आचार्यलाई पनि आर्थिक..

पुरा पढ्नुहोस् »