समाज


भीरबाट लडेर १ जनाको मृत्यु ! २७ पुष २०७५, शुक्रबार ०३:५९

दैलेख, पुस २७ । दैलेखको आठबीस नगरपालिका–९ को छैपाडीमा दाउरा ल्याउन गएका १ युवकको भीरबाट खसेर मृत्यु भएको छ । सोमवार राताभीरमा दाउरा लिन भनेर गएका २४ वर्षका रने सिजापतिको निधन भएको हो । उनी सोमवार राती भीरबाट खसेको भएपनि बिहीवार मात्रै उनको शव..

पुरा पढ्नुहोस् »

पृथ्वी जयन्ती–सरकारले सम्झिएन, राप्रपाले जितेका स्थानीय तहमा सार्वजनिक विदा २७ पुष २०७५, शुक्रबार ०३:२१

काठमाण्डौं, पुस २७ । आज पृथ्वी जयन्ती । संघीय सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा कटौती गरे पनि राप्रपाले जितेको स्थानीय तहले बिदा दिने निर्यण गरेको छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, झापाको कचनकवल गाउँपालिका र धादिङको रुबीभ्याली..

पुरा पढ्नुहोस् »

निर्मला पन्तको हत्या रहस्यमय–आमाले रगत दिएपछि बाबु आक्रोशित २६ पुष २०७५, बिहीबार १४:४२

कञ्चनपुर, पुस २६ । निर्मला पन्तको शरीरबाट संकलन गरिएको भजाइनल स्वाब उनकै हो कि होइन एकिन गर्न आमा दुर्गादेवी पन्तले रगतको नमुना दिएपछि परिवारमा विवाद सुरु भएको छ । आफुँलाई नसोधि रगत दिएको भन्दै बाबु यज्ञराज पन्तले दुर्गादेवीलाई कुटपिटको..

पुरा पढ्नुहोस् »

करेन्ट लागेर एक जनाको मृत्यु २६ पुष २०७५, बिहीबार ११:२५

सिन्धुपाल्चोक, पुस २६ । सिन्धुपाल्चोकमा करेन्ट लागेर एक जनाको बिहीबार मृत्यु भएको छ । चौतारा साँगा चोकगढी नगरपालिका–२ बदासेको सेरा निवासी २६ वर्षीया टीकालाल श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । बिहान बाटो..

पुरा पढ्नुहोस् »

पोखरामा विहानै एक पुरुष मृत भेटिए २६ पुष २०७५, बिहीबार ०३:२५

पोखरा, पुस २६ । पोखरा महानगरपालिका वडा नम्बर ३० खुदीचोक स्थित बेगनासतालको नहरमा एक शव फेला परेको छ । अन्दाजी ४५ बर्षको पुरूष शव फेला परेका प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा प्रहरी पुगेर घटनाको छानविन गरिरहेको जानकारी दिएको छ । मृतकको नाम थर..

पुरा पढ्नुहोस् »

श्रीमानको मृत्यु भएको १० घण्टामै श्रीमतीको मृत्यु २६ पुष २०७५, बिहीबार ०२:५६

काठमाण्डौं, पुस २६ । कालगतिले श्रीमान र श्रीमतीको एकै दिन मृत्यु भयो भने, के भन्नु हुन्छ ? यो कुरा सायदै कसैले पत्याउँनु हुन्न । तर काठमाडौंको नयाँ बानेश्वर निवासी शर्मा परिवारमा पुस २४ गते मंगलबार १० घण्टाको फरकमा दुःखद घटना भएको छ । यस परिवारमा..

पुरा पढ्नुहोस् »

न्यायका लागि गंगामाया राष्ट्र संघ पुगिन् २५ पुष २०७५, बुधबार १२:४९

काठमाण्डौं, पुस २५ । छोराको हत्यामा संलग्नको खोजी गरी कारबाही गर्न माग गर्दै गोरखा फुजेलकी गंगामाया अधिकारी संयुक्त राष्ट्रसंघको कार्यालय पुगेकी छन् । बुधबार दिउँसो उनी ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयमा पुगी छोरा..

पुरा पढ्नुहोस् »

अबदेखि पोखराबाटै श्रम स्वीकृति २५ पुष २०७५, बुधबार १२:४०

पोखरा, पुस २५ । बैदेशिक रोजगारीमा जानेहरुका लागि खुशीको खवर छ । काठमाण्डौंबाट मात्रै हुँदै आएको श्रम स्विकृति अवदेखि पोखराबाट पनि हुने भएको छ । विहिबारदेखि पोखराबाट श्रम स्विकृति दिने तयारी भएको छ । नेपाल सरकार बैदेशिक रोजगार विभागले केहि दिन..

पुरा पढ्नुहोस् »

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु २५ पुष २०७५, बुधबार ०७:१५

दाङ, पुस २५ । दाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–४ सवारीकोटबाट दाउरा बोकेर लक्ष्मीपुरतर्फ जाँदै गरेको रा१त १२४५ नंको ट्याक्टर गए राति सवारीकोट नजिकै दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख..

पुरा पढ्नुहोस् »

बागलुङमा आगलागीबाट ३ बालबालिकाको मृत्यु २४ पुष २०७५, मंगलवार १६:०२

बागलुङ, पुस २४ । गोठमा भएको आगलागीमा परी ताराखोला गाउँपालिका–४ तारागाउँका तीन बालबालिकाको ज्यान गएको छ । आज अपरान्ह सवा ४ बजेतिर लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र रुद्रबहादुर..

पुरा पढ्नुहोस् »