पोखरामा विहानै एक पुरुष मृत भेटिए

पोखरा, पुस २६ ।
पोखरा महानगरपालिका वडा नम्बर ३० खुदीचोक स्थित बेगनासतालको नहरमा एक शव फेला परेको छ । अन्दाजी ४५ बर्षको पुरूष शव फेला परेका प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलमा प्रहरी पुगेर घटनाको छानविन गरिरहेको जानकारी दिएको छ । मृतकको नाम थर ठेगना खुलिनसकेको प्रहरीको भनाई छ ।