समाज


के खोज्छन् पुरुषहरु आफ्ना नव–दुलहीमा ? १५ पुष २०७५, आईतवार १४:२८

एजेन्सी, पुस १५ । अक्सर प्रेममा युवा जोडी बहकिन्छन् । उनीहरुको प्रेम केवल शारीरिक आकर्षणबाट सुरु हुन्छ । एउटा भनाई छ नि, प्रेम आँखाबाट सुरु हुन्छ र दिलमा पुगेर टुंगिन्छ । प्रेम–जीवनमा केवल उनीहरुलाई एकअर्काको सामिप्यता भए पुग्छ । गफ गरौं, डेटिङ..

पुरा पढ्नुहोस् »

तीन बालिका पाँच दिनदेखि बेपत्ता १५ पुष २०७५, आईतवार ०४:४८

सुर्खेत, पुस १५ । सुर्खेतमा तीनजना बालिका ५ दिनदेखि बेपत्ता भएका छन् । सिम्ता गाउँपालिका ९ खानीखोला स्थित नेपाल राष्ट्रिय माविमा अध्ययनरत ति बालिकाहरु पुस १० गतेदेखि हराएका हुन् । कक्षा ९ मा अध्ययनरत १४ बर्षकी नशा सिंह, १५ वर्षीया यमुना खत्री र..

पुरा पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते १५ पुष २०७५, आईतवार ०४:३८

गौशला, पुस १५ । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–२ स्थित सिंग्याही बजारमा आमा छोरा चढेको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा भङ्गाहा नगरपालिका–२ बखरी बस्ने ४० वर्षीया लक्ष्मीनियादेवी सिंह रहेको जिल्ला..

पुरा पढ्नुहोस् »

गोरखामा एम्बुलेन्स किन्न सांसदको सहयोग १४ पुष २०७५, शनिबार १५:२८

पोखरा, पुस १४ । गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले गोरखामा एम्बुलेन्स किन्न आर्थिक सहयोग गरेका छन् । गाउँगाउँमा आकस्मिक सेवाका लागि सुरु गरिएको एम्बुलेन्स किन्ने अभियानलाई उनले ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन्..

पुरा पढ्नुहोस् »

भीरबाट लडेर एकजनाको मृत्यु १४ पुष २०७५, शनिबार १२:२५

पोखरा, पुस १४ । बागलुङको तमानखोला गाउँपालिका ३ हिलेमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । स्थानीय ३१ बर्षकी उजेली रसाईलीको हिलोको भीरबाट लडेर मृत्यु भएको हो । घाँस काट्ने क्रममा भीरबाट लडेकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।..

पुरा पढ्नुहोस् »

अन्नपूर्णमा एकजना मृत भेटिए १४ पुष २०७५, शनिबार १२:२०

पोखरा, पुस १४ । कास्कीको अन्नपूर्ण गाउँपालिका १० खुम्ब्रुङ स्थित मोदी खोलाको खोंचमा एकजना मृत भेटिएका छन् । हालसम्म कुनैपनि पहिचान नखुलेको ब्यक्ति मृत भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी खटिएर अनुसन्धान गरिरहेको छ । महिला वा..

पुरा पढ्नुहोस् »

डिप्रेसनबाट पीडित एक महिला पोखरामा पुलबाट हामफालिन १४ पुष २०७५, शनिबार १२:१४

पोखरा, पुस १४ । पोखरा महानगरपालिका–३० भलाम र दीप जोड्ने कालीखोला पुलमा एक महिला मृत भेटिएकी छिन् । झोलुङ्खे पुलबाट हामफालेर आत्महत्या गरेको बताईएको छ । स्याङजा फेदीखोला घर भएकी ३५ बर्षिया विष्णु कार्कीले आत्महत्या गरेकी हुन् । उनी माइत घर..

पुरा पढ्नुहोस् »

ट्रकको ठक्करले पत्रकारको मृत्यु १३ पुष २०७५, शुक्रबार ०९:४८

भरतपुर, पुस १३ । पूर्वी चितवनको टाँडीमा ट्रकले ठक्कर दिँदा पत्रकार प्रवीण पौडेलको मृत्यु भएको छ । शुक्रबार बिहान ११ बजेतिर रत्ननगरस्थित निपनी चोकबाट सौराहा जाँदै गरेका पौडेल सवार बा १ प ९२१ नम्बरको स्कुटरलाई ना २ ख २१६६ नम्बरको ट्रकले ठक्कर..

पुरा पढ्नुहोस् »

श्रेयाको परिवारलाई सरकारले दियो ५ लाख १३ पुष २०७५, शुक्रबार ०२:५५

पोखरा, पुस १३ । बलात्कारपछि हत्या गरिएकी श्रेया सुनारको परिवारलाई सरकारले राहत उपलब्ध गराएको छ । विहिबार पोखरा २२ पुम्दीभुम्दीकी ९ बर्षिया सुनारको परिवारलाई गृह मन्त्रालयको तर्फबाट जिल्ला प्रशासन कार्यालय कास्कीले ५ लाख रुपैयाँ हस्तान्तरण..

पुरा पढ्नुहोस् »

कास्की प्रहरीको अर्को सफलता-नक्कली प्रहरी बनेर लाखौं ठग्ने पेसेवार ठग पक्राउ १२ पुष २०७५, बिहीबार १३:४२

कास्की, पुस १२ गते । कास्कीमा नक्कलि प्रहरी बनेर एक ब्यक्तिले झण्डै एक करोड रुपैयाँ ठगी गरेका छन् । कास्की र आसपासका विभिन्न जिल्लाका ब्यक्तिहरुलाई सादा पोशाकको प्रहरी बनी उनले ठगी गरेका हुन् । ठगीको आरोपमा प्रहरीले लमजुङको मस्र्याङदी..

पुरा पढ्नुहोस् »