समाज


स्कुल हिडेकी बालिका १३ दिनदेखि बेपत्ता ४ पुष २०७५, बुधबार ०३:१९

इलाम, पुस ४ । इलाममा एक बालिका गएको १३ दिनदेखि बेपत्ता भएकी छन् । सन्दकपुर गाउँपालिका जमुनाकी १२ वर्षीया मुना गुरुङ गएको मंसिर २० गतेदेखि परिवारको सम्पर्कमा नआएको परिवारले जनाएको छ । उनी गाउँकै राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययन..

पुरा पढ्नुहोस् »

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ४ पुष २०७५, बुधबार ०२:३४

भरतपुर, पुस ४ । चितवनमा बसको ठक्करले मोटरसाईकल चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१२ टिकौली जंगल स्थित पूर्व–पश्चिम लोक मार्गमा टाँडीबाट भरतपुर तर्फ आउँदै गरेको बा ३ ख १८६० नं.को लोकल बस र टाँडीतर्फ जाँदै गरेको ना १ प ७६३० नं.को मोटरसाइकल..

पुरा पढ्नुहोस् »

बाटोमा भेट्टाएको नागरिकताबाट ६८ करोड ठगी ४ पुष २०७५, बुधबार ०२:१८

काठमाण्डौं, पुस ४ । बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले समाचार लेखेका छन् । सीआईबीले ठगीमा संलग्न विजयनारायण श्रेष्ठलगायत ४ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ..

पुरा पढ्नुहोस् »

निर्मलाकी आमाले दिईन् आठ प्रहरीविरुद्ध उजुरी, को को परे ? ४ पुष २०७५, बुधबार ०१:५९

कञ्चनपुर, पुस ४ । निर्मला पन्त हत्याका प्रमाण नष्ट गरेको भन्दै उनकी आमा दुर्गादेवीले तत्कालीन एसपी दिल्ली विष्टसहित आठ प्रहरीविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गराएकी छिन् । यो समाचार आजको नागरिक दैनिकमा छ..

पुरा पढ्नुहोस् »

गण्डकी स्वास्थ्य निर्देशनालयका प्रमुख घुससहित पक्राउ, भ्रष्टाचार मुद्धा दायर ३ पुष २०७५, मंगलवार ११:०३

पोखरा, पुस ३ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख डा. तारानाथ पौडेलविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । डा. पौडेलले भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मंगलबार विशेष..

पुरा पढ्नुहोस् »

उखुबारीमा रगताम्य अवस्थामा भेटिइन् बालिका, बलात्कारको आशंका ३ पुष २०७५, मंगलवार १०:३९

जनकपुर, पुस ३ । धनुषाको ढल्केवर क्षेत्रको एक उखुबारीमा ७ वर्षीया बालिका रगताम्य अवस्थामा भेटिएकी छन् । उनीमाथि बलात्कार भएको आशंका गरिएको छ । इलाका प्रहरी कार्यालय, ढल्केवरले उनीमाथि बलात्कार भएको आशंकामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ..

पुरा पढ्नुहोस् »

विहेको भोज खाएर सुतेका ३ जनाको मृत्यु ३ पुष २०७५, मंगलवार ०२:२५

रुकुम, पुस ३ । बिहेभोजसहित रक्सी सेवन गरेर सुेतका ३ जना मेलिपल्ट बिहान मृत भेटिएका छन् । मुसीकोट नगरपालिका १२ जुम्लावाङका अमर विकका छोराको बिहेमा पाहुना आएका सानीभेरी गाउँपालिका ९ मगरराङजाका ६३ बर्षीय खम्बु कामी, मुसीकोट ११ मलाक्चा लहुँका ५४..

पुरा पढ्नुहोस् »

ठूलो मात्रामा लागू औषध सहित पोखराबाट एकजना पक्राउ २ पुष २०७५, सोमबार १५:०६

पोखरा, पुस २ । ठूलो मात्रामा लागू औषध सहित कास्की प्रहरीले एकजनालाई पोखराबाट पक्राउ गरेको छ । प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदीको नेतृत्वमा खटिएको टोलिले पोखरा ४ गणेशटोलबाट लागू औषध सहित लागू औषध कारोबारी पक्राउ गरेको हो । तनहूँको..

पुरा पढ्नुहोस् »

नेपाली सेनामा जागिर खुल्यो, साधारण लेखपढ गर्न जान्नेले पनि दर्खास्त दिन पाइने (सूचनासहित) २ पुष २०७५, सोमबार १३:४६

काठमाण्डौं, पुस २ । नेपाली सेनाले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । साधारण लेखपढ गर्न जान्नेले समेत आवेदन दिन सकिने जनाइएको छ । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस्..

पुरा पढ्नुहोस् »

मोटरसाईकलले ठक्कर दिँदा पोखरामा एकजना घाईते २ पुष २०७५, सोमबार १०:२५

पोखरा, पुस २ । पोखरामा मोटरसाईकलले ठक्कर दिँदा एकजना घाईते भएका छन् । पोखरा महानगरपालिका १ सिम्पानीमा लु ४६ प ५३१७ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा धादिङ घर भई पोखरा सिम्पानी बस्ने २८ बर्षिय अमृत गुरुङ घाईते भएका हुन् । उनको पोखरास्थित फिस्टेल..

पुरा पढ्नुहोस् »