समाज


ढुंगाले हानेर एक युवकको हत्या २७ मंसिर २०७५, बिहीबार ०१:५५

रुपन्देही, मंसिर २७ । रुपन्देहीको तिलोत्तमामा एक युवकको हत्या भएको छ । तिलोत्तमा नगरपालिका–७ दल्गाका २६ वर्षीय अशोक मुसहरलाई बुधबार राति स्थानीय २२ वर्षीय शिवपूजन चौधरीले ढुङ्गाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक..

पुरा पढ्नुहोस् »

जन्ती बोकेको जीप र बस ठोक्किए–बेहुलाका बाबुआमासहित ६ जनाको मृत्यु २७ मंसिर २०७५, बिहीबार ०१:४७

दाङ, मंसिर २७ । दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस र बेहुली लिएर चितवनको गितानगरबाट बाँकेको शमसेरगञ्ज जाँदै गरेको बा १२ च ३१२२ नम्बरको..

पुरा पढ्नुहोस् »

गोदामचौर बलात्कारमा पनि प्रहरीले गर्यो प्रमाण नष्ट, डिएनए मिलेन २७ मंसिर २०७५, बिहीबार ०१:४०

काठमाण्डौं, मंसिर २७ । एक वर्षअघि ललितपुरको गोदाजरी–१ गोदामचौरमा भएको सामुहिक बलात्कार घटनाका तीन फरार अभियुक्त गोदावरीमै पक्राउ परेका छन् । यो समाचार नयाँ पत्रिका दैनिकमा छ । अदालतले थुनामा राख्न आदेश दिएको १० महिनापछि रघु सिलवाल, विशालध्वज..

पुरा पढ्नुहोस् »

पोखरामै यस्ता ठग–फेसबुकबाट म्यासेज पठायो, नक्कली लाईसेन्स बनाएर पैसा असुल्यो २६ मंसिर २०७५, बुधबार १४:२५

पोखरा, मंसिर २६ । यातायत व्यावस्था कार्यालयको फेसबुक पेज र ग्रुप बनाएर ठगी गर्ने एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । नक्कली पेज र ग्रुपबाट डिल गरेर नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिँदै पैसा अुसल्ने पर्वतका सरोज चपाईंलाई पक्राउ..

पुरा पढ्नुहोस् »

सिर्जनाचोकमा स्टार रेष्टुरेण्ट २६ मंसिर २०७५, बुधबार १३:४८

पोखरा, मंसिर २६ । पोखराको सिर्जनाचोकमा नयाँ रेष्टुरेण्ट सञ्चालनमा आएको छ । एक महिनादेखि परीक्षणमा रहेको स्टार लाउञ्ज एण्ड वारको विहिबार विशेष कार्यक्रम सहित उद्घाटन गर्ने तयारी छ । रेष्टुरेण्टले एक सातासम्म ग्राण्ड ओपनिङ कार्यक्रम गर्ने..

पुरा पढ्नुहोस् »

बसले मोटरसाईकललाई ठक्कर दिँदा एकजनाको मृत्यु २६ मंसिर २०७५, बुधबार १२:२६

काभ्रे, मंसिर २६ । धुलिखेल नगरपालिका–४ बाँसघारीमा बसको ठक्करबाट आज मध्याह्न मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको ना ४ ख ९२२१ नम्बरको बसले सोही दिशाबाटै जाँदै गरेको बा ८३ प ३३५४..

पुरा पढ्नुहोस् »

अन्नपूर्णका प्रहरी चौकीलाई स्थायी फोन नम्बर २६ मंसिर २०७५, बुधबार १२:०९

पोखरा, मंसिर २६ । कास्कीको अन्नपूर्ण गाउँपालिकाका प्रहरी चौकीलाई स्थायी फोन नम्बर वितरण गरिएको छ । गाउँपालिकाले खरिद गरेर पाँचवटै प्रहरी चौकीलाई नियमित र स्थायी हुने गरि सीम कार्ड दिएको हो । गाउँपालिका अध्यक्ष युवराज कुवँरका अनुसार..

पुरा पढ्नुहोस् »

आगलागीबाट तीन घर जल्यो २६ मंसिर २०७५, बुधबार ११:४९

उदयपुर, मंसिर २६ । उदयपुरको कटारी नगरपालिका ८ घुम्ती शिरिसेमा बुधबार आगलागीबाट तीन घर जलेका छन् । आगलागीबाट ८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार स्थानीय..

पुरा पढ्नुहोस् »

४ बर्षिया बालिकामाथी बलात्कार, एकजना पक्राउ २६ मंसिर २०७५, बुधबार ०९:१८

विराटनगर, मंसिर २६ । ४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटामा एक जनालाई पक्राउ गरेको छ । चौबिसे गाउँपालिका ५ का ४१ वर्षीय धनबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङले मंसिर २४ गते बालिकालाई बलात्कार गरेको जिल्ला..

पुरा पढ्नुहोस् »

भीरबाट लडेर १३ वर्षीय बालिकाको मृत्यु २६ मंसिर २०७५, बुधबार ०९:०८

दार्चुला, मंसिर २६ । बैतडीमा १३ वर्षीय बालिकाको भीरबाट लडेर मृत्यु भएको छ । दोगाडाकेदार गाउँपालिका(६ सित्तड सलेनाकी १३ वर्षीय बालिका देवकी गोयलाको भीरबाट लडेर मृत्यु भएको हो । सोमबार घाँस काट्ने क्रममा भीरबाट खसेकी बालिकाको शव मंगलबार विहान..

पुरा पढ्नुहोस् »