समाज


पोखरामा करेण्ट लागेर एकजनाको मृत्यु २ पुष २०७५, सोमबार १०:१९

पोखरा, पुस २ । करेण्ट लागेर पोखरामा एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ भद्रकाली चोकमा उजुमान गुरुङको बन्दै गरेको घरमा काम गर्ने क्रममा करेण्ट लागेर पाल्पा घर भई पोखरा १३ काहूँखोला स्थित सोल्टी मेटलमा काम गर्ने २२ बर्षिय..

पुरा पढ्नुहोस् »

पूर्व राजा ज्ञानेन्द्र शाहलाई पोखरामा भब्य स्वागत (फोटो र भिडियो हेर्नुस्) २ पुष २०७५, सोमबार ०९:२५

पोखरा, पुस २ । पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा आईपुगेका छन् । पूर्वरानी कोमल शाहसंगै बुद्ध एयरको विमानबाट उनी साढे १२ बजे पोखरा आईपुगेका हुन् । शाहलाई पोखरा विमानस्थलमा भब्य स्वागत गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, शिवसेना नेपाल..

पुरा पढ्नुहोस् »

पोखरामा भाइरल बनेका चोरहरु समातिए, आफ्नो भिडियो हेरेर आफै दंग (भिडियो सहित) २ पुष २०७५, सोमबार ०२:५९

पोखरा, पुस २ । पोखरामा एकपछि अर्को चोरी गर्ने दुई चोरहरु गण्डकी टेलिभिजनबाट प्रशारण हुने गण्डकी छड्के कार्यक्रमबाट भाइरल बन्न पुगे । एउटा चोर दिदीको पसलबाट ल्यापटप चोरेर भाइको पसलमा बेच्न पुगेका थिए भने अर्को चोर सुनपसलमा सिसी टिभी..

पुरा पढ्नुहोस् »

तीन लाख वेब साइट बन्द गर्छौं–मन्त्री बास्कोटा २ पुष २०७५, सोमबार ०२:३६

काठमाण्डौं, पुस २ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले अश्लील एवं यौनसम्बन्धित थप तीन लाख वेभसाइट बन्द गरिने बताएका छन् । बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन)..

पुरा पढ्नुहोस् »

अठार दिनदेखि बेपत्ता लक्षिराम मृत भेटिए २ पुष २०७५, सोमबार ०२:२७

बैतडी, पुस २ । १८ दिनदेखि बेपत्ता बैतडीको दशरथचन्द नगरपालिका–३ हल्लेकका ४५ वर्षीय लक्षिराम लावड आइतबार मृत फेला परेका छन् । गत मङ्सिर १२ गते घरबाटै बेपत्ता भएका लावड घर नजिकैको इरानखोला भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय..

पुरा पढ्नुहोस् »

भारतमा सुनसहित पक्राउ परेका २ नेपाली गोरेका सहयोगी भएको पुष्टि २ पुष २०७५, सोमबार ०२:००

काठमाण्डौं, पुस २ । भारतको कोलकोतामा समातिएको ३३ किलो सुनको बारेमा नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । भारतीय प्रहरीद्वारा विषेश सूचनाका आधारमा कोलकोताबाट उक्त सुन समातिएपछि नेपाल प्रहरीले नेपालबाट..

पुरा पढ्नुहोस् »

पोखरामा फेरि अर्को आगलागी, २ वटा दमकलले २ घण्टा लगाएर निभायो आगो २ पुष २०७५, सोमबार ०१:५३

पोखरा, पुस २ । पोखरा ५ मासबारमा आगलागी भएको छ । राती सवा १० बजेतिर दण्डपाणी बरालको घरको आडामा रहेको परालको टौवामा आगलागी भएको हो । करिब १ सय भारी पराल भएको टौवामा आगो लागेको बताईएको छ । करिब २ घण्टा भन्दा बढी ३ वटा दमकल प्रयोग गरेर आगो नियन्णमा..

पुरा पढ्नुहोस् »

सेल्फी खिच्ने भन्दै गोठमा लगेर बलात्कार गर्ने २१ वर्षीय मनोज पक्राउ १ पुष २०७५, आईतवार १६:२५

रुकुम, पुस १ । सेल्फी खिच्ने बहानामा एक बालिकालाई गोठमा लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । रुकुमपूर्व भूमे गाउँपालिका–९, चुनवाङका २१ वर्षीय मनोज ओलीलाई प्रहरीले पक्राउ गरेको हो । गएको मंसिर २८ गते गोठमा बाख्रा..

पुरा पढ्नुहोस् »

सुवर्ण अवसर ! १४ हजार पदमा लोकसेवा खुल्दै, खरिदारदेखि उपसचिवसम्म तयारी गर्नुस् १ पुष २०७५, आईतवार १६:२०

काठमाण्डौं, पुस १ । सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार पारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामा फास्ट ट्र्याकमार्फत सबै सेवा समूहका १४..

पुरा पढ्नुहोस् »

पूर्व राजा ज्ञानेन्द्र सोमबार पोखरा आउने, कहाँ बस्छन् ? १ पुष २०७५, आईतवार १५:३८

पोखरा, पुस १ । पूर्व राजा ज्ञानेन्द्र शाह सोमबार पोखरा आउँदैछन् । पूर्वरानी कोमल शाहसंगै सोमबार ११ बजे उनी पोखरा एयरपोर्ट झर्ने कार्यक्रम छ । उनको कार्यक्रम तालिका भने गोप्य राखिएको छ । श्रोतका अनुसार दुई सातासम्म उनी पोखरामै बस्नेछन् । केही..

पुरा पढ्नुहोस् »