समाज


नेपालको ईतिहासमै पहिलो फैसला, श्रेयाका हत्यारा कुसुमलाई जन्मकैदको सजाय ४ पुष २०७५, बुधबार १३:२९

पोखरा, पुस ४ । गत असोज ९ गते पोखरा २२ पुम्दिभुम्दिकी श्रेया सुनारको बलात्कार पछि हत्या गरेको आरोपमा पक्राउ परेका कुसुम पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । कास्की जिल्ला अदालतका न्यायधीश योगेन्द्र प्रसाद शाहको ईजालसले उनलाई जन्मकैदको..

पुरा पढ्नुहोस् »

यी हुन् काठमाडौंका पाकेटमार ! ७७ पाकेटमार पक्राउ (यस्ता छन् कोड भाषा) ४ पुष २०७५, बुधबार १२:२३

काठमाण्डौं, पुस ४ । कैलालीका सुरेन्द्रबहादुर सिंह नातिको उपचारका लागि पैसा बोकेर २५ मंसिरमा काठमाडौं आए । नयाँ बसपार्कमा ओर्लिएपछि अन्तरराष्ट्रिय बालमैत्री अस्पतालसम्म जान कान्तिपुर यातायातमा चढे । ‘गाडी एकदम भिड थियो’, उनले स्मरण गरे, ‘हतार..

पुरा पढ्नुहोस् »

स्कुल हिडेकी बालिका १३ दिनदेखि बेपत्ता ४ पुष २०७५, बुधबार ०३:१९

इलाम, पुस ४ । इलाममा एक बालिका गएको १३ दिनदेखि बेपत्ता भएकी छन् । सन्दकपुर गाउँपालिका जमुनाकी १२ वर्षीया मुना गुरुङ गएको मंसिर २० गतेदेखि परिवारको सम्पर्कमा नआएको परिवारले जनाएको छ । उनी गाउँकै राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययन..

पुरा पढ्नुहोस् »

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ४ पुष २०७५, बुधबार ०२:३४

भरतपुर, पुस ४ । चितवनमा बसको ठक्करले मोटरसाईकल चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१२ टिकौली जंगल स्थित पूर्व–पश्चिम लोक मार्गमा टाँडीबाट भरतपुर तर्फ आउँदै गरेको बा ३ ख १८६० नं.को लोकल बस र टाँडीतर्फ जाँदै गरेको ना १ प ७६३० नं.को मोटरसाइकल..

पुरा पढ्नुहोस् »

बाटोमा भेट्टाएको नागरिकताबाट ६८ करोड ठगी ४ पुष २०७५, बुधबार ०२:१८

काठमाण्डौं, पुस ४ । बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले समाचार लेखेका छन् । सीआईबीले ठगीमा संलग्न विजयनारायण श्रेष्ठलगायत ४ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ..

पुरा पढ्नुहोस् »

निर्मलाकी आमाले दिईन् आठ प्रहरीविरुद्ध उजुरी, को को परे ? ४ पुष २०७५, बुधबार ०१:५९

कञ्चनपुर, पुस ४ । निर्मला पन्त हत्याका प्रमाण नष्ट गरेको भन्दै उनकी आमा दुर्गादेवीले तत्कालीन एसपी दिल्ली विष्टसहित आठ प्रहरीविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गराएकी छिन् । यो समाचार आजको नागरिक दैनिकमा छ..

पुरा पढ्नुहोस् »

गण्डकी स्वास्थ्य निर्देशनालयका प्रमुख घुससहित पक्राउ, भ्रष्टाचार मुद्धा दायर ३ पुष २०७५, मंगलवार ११:०३

पोखरा, पुस ३ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख डा. तारानाथ पौडेलविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । डा. पौडेलले भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मंगलबार विशेष..

पुरा पढ्नुहोस् »

उखुबारीमा रगताम्य अवस्थामा भेटिइन् बालिका, बलात्कारको आशंका ३ पुष २०७५, मंगलवार १०:३९

जनकपुर, पुस ३ । धनुषाको ढल्केवर क्षेत्रको एक उखुबारीमा ७ वर्षीया बालिका रगताम्य अवस्थामा भेटिएकी छन् । उनीमाथि बलात्कार भएको आशंका गरिएको छ । इलाका प्रहरी कार्यालय, ढल्केवरले उनीमाथि बलात्कार भएको आशंकामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ..

पुरा पढ्नुहोस् »

विहेको भोज खाएर सुतेका ३ जनाको मृत्यु ३ पुष २०७५, मंगलवार ०२:२५

रुकुम, पुस ३ । बिहेभोजसहित रक्सी सेवन गरेर सुेतका ३ जना मेलिपल्ट बिहान मृत भेटिएका छन् । मुसीकोट नगरपालिका १२ जुम्लावाङका अमर विकका छोराको बिहेमा पाहुना आएका सानीभेरी गाउँपालिका ९ मगरराङजाका ६३ बर्षीय खम्बु कामी, मुसीकोट ११ मलाक्चा लहुँका ५४..

पुरा पढ्नुहोस् »

ठूलो मात्रामा लागू औषध सहित पोखराबाट एकजना पक्राउ २ पुष २०७५, सोमबार १५:०६

पोखरा, पुस २ । ठूलो मात्रामा लागू औषध सहित कास्की प्रहरीले एकजनालाई पोखराबाट पक्राउ गरेको छ । प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदीको नेतृत्वमा खटिएको टोलिले पोखरा ४ गणेशटोलबाट लागू औषध सहित लागू औषध कारोबारी पक्राउ गरेको हो । तनहूँको..

पुरा पढ्नुहोस् »