समाज


पोखराको सराङकोटमा ट्याक्सी पल्ट्यो, ४ घाईते ७ पुष २०७५, शनिबार १४:५०

पोखरा, पुस ७ । पोखरा १८ सराङकोटमा ट्याक्सी पल्टिँदा ४ जना घाईते भएका छन् । सराङको घुम्तीबाट झर्दै गर्दा नमोडिईकन भीरमा खसेको प्रहरीले जनाएको छ । ग १ च ३३५३ नम्बरको ट्याक्सी दुर्घटना भएको हो । दुर्घटनामा गाडी चालक रोहित गुरुङ सहित अन्य ३ जना..

पुरा पढ्नुहोस् »

पोखराबाट दिल्ली जाँदै गरेको बस दुर्घटना–पालुङटारका ठकुरीको मृत्यु, ८ घाईते ७ पुष २०७५, शनिबार १३:०७

पोखरा, पुस ७ । पोखराबाट दिल्लीका लागि प्रस्थान गरेको नेपाल–भारत मैत्री बस शनिबार बिहान दुर्घटना हुँदा बस चालक गोपालबहादुर ठकुरीको घटनास्थलमै मृत्यु भएको छ । कम्तीमा ८ जना नेपाली यात्रु घाइते भएका छन् । दुर्घटना भारतको उत्तर प्रदेशको आगरा..

पुरा पढ्नुहोस् »

पोखराबाट खगेन्द्र भन्छन्–मान्छेलाई सत्तामा चढाएपछि सुँगुरजस्तो बन्छ अनि लेख्न मन लाग्छ ७ पुष २०७५, शनिबार १२:२५

पोखरा, पुस ७ । ४ देखि ५ बजेसम्मको म्याद थियो । १ घण्टे म्यादी बक्तामा थिए, नेपालकै चर्चित स्तम्भकार खगेन्द्र संग्रौला र चर्चित सम्पादक नारायण वाग्ले । कार्यक्रमको सहआयोजक संस्था ¥याण्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले मञ्चबाट नाम..

पुरा पढ्नुहोस् »

’फेसबुकबाट प्रेम नगर्नुस’ ७ पुष २०७५, शनिबार ०२:२९

मुम्बई, पुस ७ । फेसबुकबाट प्रेम नगर्नुस्, अन्यथा मैलेजस्तो दुःख पाउनुपर्ला, पाकिस्तानी जेलमा ६ बर्ष जीवन बिताई यसै साता स्वदेश फर्किएका एक भारतीय नागरिकले शुक्रबार भने । सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक किशोरीसँग प्रेममा परेपछि हमिद..

पुरा पढ्नुहोस् »

दाङमा बस दुर्घटना–मृत्यु हुनेको संख्या १६ पुग्यो ६ पुष २०७५, शुक्रबार १५:१२

दाङ, पुस ६ । तुलसीपुर नगरपालिका(३ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । दुर्घटनामा ५ जना पुरुष र ५ जना महिला गरी १० जना घाइते भएको र उनीहरुलाई राप्ती उपक्षेत्रीय अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याइएको छ । रातिको समय भएकोले..

पुरा पढ्नुहोस् »

पर्वतमा सरकारी छाप कीर्ते गरेर ठग्ने एकजना पक्राउ ६ पुष २०७५, शुक्रबार १०:४२

पोखरा, पुस ६ । पर्वतमा सरकारी छाप कीर्ते गरेर ठग्ने एकजना पक्राउ परेका छन् । पर्वत प्रहरीको टोलिले गोप्य सूचनाका आधारमा कीर्ते छाप बनाएर ठगी गरिरहेको अवस्थामा एकजनालाई पक्राउ गरेको हो । कम्प्युटर इन्स्टिच्युटहरुबाट कीर्ते छाप बनाएर..

पुरा पढ्नुहोस् »

छोम्रोङमा सेञ्चुरी ल्होसार मेला ५ पुष २०७५, बिहीबार ११:२३

पोखरा, पुस ५ । तमु ल्होछारको अवसरमा सेञ्चुरी युवा क्लब, छोम्रोङद्वारा आयोजित १७ औं तमु ल्होछार मेला सुरु भएको छ । “व्यक्तित्व तथा नेतृत्व विकासका लागि खेलकुद र कला संस्कृतिको संरक्षण” भन्ने मुल नाराका सञ्चालन गरिएको मेला पुस १० गतेसम्म चल्ने छ..

पुरा पढ्नुहोस् »

गोविन्दप्रसाद जोशीले भ्रष्टाचार मुद्दाबाट पाए सफाइ ५ पुष २०७५, बिहीबार १०:३२

काठमाण्डौं, पुस ५ । कृषि विकास बैंकका कर्मचारी गोविन्दप्रसाद जोशीले भ्रष्टाचार मुद्दाबाट सफाइ पाएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरु शारदाप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी र डम्बरबहादुर शाहीको पूर्ण इजलासले सफाइको फैसला सुनाएको हो..

पुरा पढ्नुहोस् »

आफ्नै कोठामा मृत भेटिए श्रीमान श्रीमति ५ पुष २०७५, बिहीबार ०९:४०

काठमाण्डौं, पुस ५ । कठमाडौंको दक्षिणकालीमा बुधबार एक दम्पती मृत भेटिएका छन् । दक्षिणकाली नगरपालिका– ९ हिपीटोल बस्ने ५२ वर्षीय कृष्णबहादुर तामाङ र उनकी श्रीमती ३८ वर्षीया लक्ष्मी तामाङ आफ्नै कोठामा बुधबार बिहान मृत अवस्थामा फेला परेको प्रहरी..

पुरा पढ्नुहोस् »

श्रेयाको हत्यारा कुसुम को हुन् ? जो जेलभित्रै मर्नुपर्छ ! (घटना विवरण पढ्नुस्) ५ पुष २०७५, बिहीबार ०२:१४

पोखरा, पुस ५ । पोखरा २२ पुम्दीभुम्दीकी १० बर्षिया बालिका श्रेया सुनारको बलात्कार पछि हत्या गर्ने आरोपी कुसुम पौडेललाई जन्मकैदको सजाएँ सुनाईएको छ । बुधबार जिल्ला अदालत कास्कीका न्यायधिश योगेन्द्रप्रसाद शाहको इजलासले कुसुमलाई आजिवन काराबासको..

पुरा पढ्नुहोस् »