गोविन्दप्रसाद जोशीले भ्रष्टाचार मुद्दाबाट पाए सफाइ

काठमाण्डौं, पुस ५ ।
कृषि विकास बैंकका कर्मचारी गोविन्दप्रसाद जोशीले भ्रष्टाचार मुद्दाबाट सफाइ पाएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरु शारदाप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी र डम्बरबहादुर शाहीको पूर्ण इजलासले सफाइको फैसला सुनाएको हो ।

उनलाई विशेष अदालतले यसअघि भ्रष्टाचारी ठहर गरेको थियो ।  यसअघि गलत तथ्य परेकोले क्षमाप्रार्थी सहित सच्याईएको छ । धन्यवाद ।।
–सम्पादक