समाज


सुवर्ण अवसर ! १४ हजार पदमा लोकसेवा खुल्दै, खरिदारदेखि उपसचिवसम्म तयारी गर्नुस् १ पुष २०७५, आईतवार १६:२०

काठमाण्डौं, पुस १ । सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार पारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामा फास्ट ट्र्याकमार्फत सबै सेवा समूहका १४..

पुरा पढ्नुहोस् »

पूर्व राजा ज्ञानेन्द्र सोमबार पोखरा आउने, कहाँ बस्छन् ? १ पुष २०७५, आईतवार १५:३८

पोखरा, पुस १ । पूर्व राजा ज्ञानेन्द्र शाह सोमबार पोखरा आउँदैछन् । पूर्वरानी कोमल शाहसंगै सोमबार ११ बजे उनी पोखरा एयरपोर्ट झर्ने कार्यक्रम छ । उनको कार्यक्रम तालिका भने गोप्य राखिएको छ । श्रोतका अनुसार दुई सातासम्म उनी पोखरामै बस्नेछन् । केही..

पुरा पढ्नुहोस् »

Breaking-पोखराको जीरोमा आगलागी ! १ पुष २०७५, आईतवार १४:५५

पोखरा, पुस १ । पोखराको जीरो किलोमिटरमा आगलागी भएको छ । परालको टौवामा आगलागी भएको बताईएको छ । यतिबेला दमकल टोली आगलागी भएको ठाउँमा पुगिसकेको छ । स्थानीय, प्रहरी र दमकल टोलीले आगो निभाउने प्रयास गरिरहेको छ । आगलागीबाट टौवामा भएको सबै पराल जलेको..

पुरा पढ्नुहोस् »

कारागारभित्रै जुवा अखडा काण्ड–चौकीदारसहित ५ कैदीको सरुवा १ पुष २०७५, आईतवार १४:२२

काठमाण्डौं, पुस १ । सिन्धुपाल्चोक कारागार नै जुवा अखडा बनेकोबारे समाचार प्रकाशन गरेपछि कारागार व्यवस्थापन विभागले ५ जना कैदीको सरुवा गरेको छ । कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दामा जेल परेका चौकीदार गणेश लामिछाने र जबरजस्ती करणी मुद्दामा जेल..

पुरा पढ्नुहोस् »

पोखराबाट पेसेवार चोर पक्राउ, ठूलो मात्रामा सुन र चाँदीका गहना बरामद १ पुष २०७५, आईतवार १४:०२

पोखरा, पुस १ । पोखरामा पेसेवार रुपमै चोरी गर्दै आएका एकजना पक्राउ परेका छन् । पोखराका विभिन्न सुनचाँदी पसल, किराना र मोवाईल पसलहरुमा चोरी गर्ने इन्द्रबहादुर थापालाई पक्राउ गरेको हो । धेरै उजुरी र गुनासो आएपछि प्रहरीले निरन्तरको निगरानी र सिसी..

पुरा पढ्नुहोस् »

संचारिका समूह गण्डकीमा स्मिता, अधिवेशन नै अवैधानिक भएको आरोप १ पुष २०७५, आईतवार १३:३४

पोखरा, पुस १ । सञ्चारिका समूह गण्डकी प्रदेशको पहिलो अधिवेशनले स्मिता अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राधिका कँडेल, महासचिव कविता श्रेष्ठ, सचिवमा कञ्चन थापा, कोषाध्यक्षमा उमा आलेमगर चयन हुनुभएको छ..

पुरा पढ्नुहोस् »

पोखराको बागलुङ बसपार्कमा कवाडी गोदाममा आगलागी १ पुष २०७५, आईतवार ०२:०३

पोखरा, मंसिर ३० । पोखराको बागलगुङ बसपार्क नजिकै रहेको कवाडी गोदाममा आगलागी भएको छ । राती करिब १२ बजेतिर बिजुलीको तार सर्ट भएर आगलागी भएको हो । नितेश इन्स्पेक सेण्टर (कवाडी गोदाम) मा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट क्षतिको विवरण आएको..

पुरा पढ्नुहोस् »

पोखराको औद्योगिक क्षेत्र नजिक बस ट्रकमा आगलागी, पूरै नष्ट १ पुष २०७५, आईतवार ०१:५५

पोखरा, मंसिर ३० । पोखराको औद्योगिक क्षेत्र नजिकै बस र ट्रक जलेर नष्ट भएको छ । २० बर्ष पूरानो थन्क्याईएको बस र ट्रक जलेको बताईएको छ । ग १ ख ८६०१ नम्बरको ट्रक र नम्बर नखुलेको बस जलेको हो । तार सर्ट भएर अचानक आगलागी भएको बताईएको छ । दमकल र प्रहरीको..

पुरा पढ्नुहोस् »

बीच बाटोमै यसरी पल्टियो स्कोरपियो २९ मंसिर २०७५, शनिबार १६:५३

काठमाण्डौं, मंसिर २९ । पुल्चोकमा स्कोरपियो गाडी बीच सडकमै पल्टिएको छ । शनिबार अपरान्ह करिब ३ बजेतिर बा १६ च ७९७७ नम्बरको स्कोरपियो अनियन्त्रित भई पुल्चोकको बीच बाटोमै पल्टिएको हो ।कुपण्डोलबाट जावलाखेलतर्फ आउने क्रममा सो दुर्घटना भएको..

पुरा पढ्नुहोस् »

तपाईंलाई कसैले पछ्याइरहेको छ ? यसो गर्नुहोस् २९ मंसिर २०७५, शनिबार १५:३६

एजेन्सी, मंसिर २९ । बाटोमा हिँड्दा वा गाडीमा बस्दा दायाँबायाँ कतै नहेरी एकोहोरो भएर हिँड्ने गर्नुहुन्छ ? मोबाइलमा गीत पो सुन्दै हिँड्नुहुन्छ कि वा साथीसँग गफमा रम्दै हिँड्नुहुन्छ ? यताउति के हुँदैछ भन्ने बारे कत्तिको ख्याल गर्नुहुन्छ ? आ, अरुको..

पुरा पढ्नुहोस् »