समाज


झण्डै तीनबर्षदेखि पोखरामा लुकेर बसेका रुसी परिवार पक्राउ २९ मंसिर २०७५, शनिबार १५:०३

पोखरा, मंसिर २९ । अढाइ वर्षदेखि भिसाको म्याद नघाएर नेपाल बसिरहेको ४ सदस्यीय रुसी परिवार पक्राउ परेको छ । उक्त परिवार पोखरा आसपासमा मजदूरी गरेर बसेको अवस्थामा २६ मंसिरमा पक्राउ परेको हो । यो खबर हिमाल खबरले प्रकाशित गरेको छ । पक्राउ पर्नेहरूमा..

पुरा पढ्नुहोस् »

पोखरामा स्कुटरले ठक्कर दिँदा एकजना घाईते २९ मंसिर २०७५, शनिबार १४:४३

पोखरा, मंसिर २९ । पोखराको सुन्दरी डाँडामा स्कुटरले ठक्कर दिँदा एकजना घाईते भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर २७ सुन्दरीबजारमा ग ५ प ५९३३ नम्बरको स्कुटरले पैदलयात्री पोखरा १९ बस्ने १० बर्षकी गृष्मा पुनलाई ठक्कर दिएको हो । ठक्करबाट घाईते..

पुरा पढ्नुहोस् »

पोखराको अँधेरिकुनामा चितुवा घाईते २९ मंसिर २०७५, शनिबार १४:३४

पोखरा, मंसिर २९ । पोखराको अँधेरिकुनामा एक चितुवा घाईते भएको छ । महानगर १८ अँधेरिकुनामा खोलाको कुना नजिकै भाले चितुवा घाईते भएको हो । अन्दाजी १२ बर्षको जस्तो देखिने चितुवा घाईते भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको..

पुरा पढ्नुहोस् »

सेल्फी खिच्दा फेवातालमा डुवेका रोशनको शव ६ दिनपछि भेटियो २९ मंसिर २०७५, शनिबार ०५:३३

पोखरा, मंसिर २९ । गत सोमबारदेखि फेवातालमा डुबेर बेपत्ता भएका काठमाण्डौका रोशन श्रेष्ठको शव शनिबार बिहान भेटिएको छ । शनिबार बिहान तालमा तैरिरहेको अवस्थामा उनको शव भेटिएको कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिएका छन् । उनको शव रत्नमन्दिर..

पुरा पढ्नुहोस् »

बेहुलाको घरबाट मलामी निस्किएपछि………. २९ मंसिर २०७५, शनिबार ०५:२२

बाँके, मंसिर २९ । बेहुलाका आमाबुवा र भतिजासहित ६ जनाको ज्यान गएपछि बाँकेको राप्ती–सोनारी गाउँपालिका–८, शम्शेरगञ्ज गाउँ शोकमा डुबेको छ । चितवनको गीतानगरबाट बुहारी लिएर फर्किंदै गरेको जीप दाङको रिहार नजिकै दुर्घटना हुँदा बाँकेको राप्ती सोनारी..

पुरा पढ्नुहोस् »

अपडेट–दुप्चेश्वरमा भएको गाडी दुर्घटनामा १६ जनाको मृत्यु २८ मंसिर २०७५, शुक्रबार १४:१२

काठमाण्डौं, मंसिर २८ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो शिखरबेशीबाट घ्याङफेदीतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा १६ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी..

पुरा पढ्नुहोस् »

हवाई क्षेत्रमा नयाँ नियम–दुर्घटनामा ज्यान गुमाए नेपालीले पनि २ करोड पाउने २८ मंसिर २०७५, शुक्रबार १४:०१

काठमाण्डौं, मंसिर २८ । हवाई यात्रुको बीमासम्बन्धी अन्तराष्ट्रिय मोन्ट्रियल सन्धि १९९९ नेपालमा शनिवारदेखि कार्यान्वयनमा आउँदैछ । यो महासन्धि लागू भएसँगै अन्तराष्ट्रिय उडान गर्ने नेपालीले बीमा बापत न्यूनतम १ लाख १३ हजार १०० स्पेशल ड्रइङ..

पुरा पढ्नुहोस् »

आइचर ट्रक दुर्घटना–३० जनाभन्दा बढिको मृत्यु भएको आशंका २८ मंसिर २०७५, शुक्रबार १३:४१

काठमाण्डौं, मंसिर २८ । नुवाकोटको ध्याङफेदि सिसिफु–१ मा आइचर दुर्घटना भएको छ । दुर्घटनामा धेरैको हताहत भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जानकारी दिएको छ । ध्याङफेदि सिसिफुबाट वडा नम्बर ७ सिम्टाङ फर्किदैं गरेको बा३ख ३९१३ नम्बरको..

पुरा पढ्नुहोस् »

सोलारको ब्याट्री पड्किएर घर जल्यो, तीनजनाको मृत्यु २८ मंसिर २०७५, शुक्रबार ०८:४५

दाङ, मंसिर २८ । दाङस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्बर ८ गुराँसेका नवराज पुनको घरमा आगो लाग्दा उनका एक छोरा र दुई छोरीको ज्यान गएको हो । आगलागीमा परी ७ वर्षीय कृष्णबहादुर पुन, ५..

पुरा पढ्नुहोस् »

परपुरुषसँगको सम्बन्धबारे पोल खुल्ने डरले प्रेमीसँग मिलेर छिमेकीको हत्या २८ मंसिर २०७५, शुक्रबार ०८:३८

जनकपुर, मंसिर २८ । हत्या गरेको आरोपमा महोत्तरीबाट प्रेमी–प्रेमिका पक्राउ परेका छन् । औरही नगरपालिका वडा नं २ फुलबरीया बस्ने ४० वर्षीय बेचु महतोको हत्याको आरोपमा सोही ठाउँका ३० वर्षीय सुशील सहनी र २९ वर्षीया जितनी महतो पक्राउ परेका हुन् । गत..

पुरा पढ्नुहोस् »