समाज


४ बर्षिया बालिकामाथी बलात्कार, एकजना पक्राउ २६ मंसिर २०७५, बुधबार ०९:१८

विराटनगर, मंसिर २६ । ४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटामा एक जनालाई पक्राउ गरेको छ । चौबिसे गाउँपालिका ५ का ४१ वर्षीय धनबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङले मंसिर २४ गते बालिकालाई बलात्कार गरेको जिल्ला..

पुरा पढ्नुहोस् »

भीरबाट लडेर १३ वर्षीय बालिकाको मृत्यु २६ मंसिर २०७५, बुधबार ०९:०८

दार्चुला, मंसिर २६ । बैतडीमा १३ वर्षीय बालिकाको भीरबाट लडेर मृत्यु भएको छ । दोगाडाकेदार गाउँपालिका(६ सित्तड सलेनाकी १३ वर्षीय बालिका देवकी गोयलाको भीरबाट लडेर मृत्यु भएको हो । सोमबार घाँस काट्ने क्रममा भीरबाट खसेकी बालिकाको शव मंगलबार विहान..

पुरा पढ्नुहोस् »

पृथ्वीनारायण शाहको तरबार चोरियो २६ मंसिर २०७५, बुधबार ०२:५६

नुवाकोट, मंसिर २५ । देवीघाटस्थित पृथ्वीनारायण शाहको शालिकमा रहेको तरबार चोरी भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । विदुर नगरपालिका –५ स्थित शालिक स्मारकमा बिहीबार राति तरबार भाँचेर लगिएको थियो । ‘बालाचतुर्दशीको राति चौसठ्ठीमा बत्ती..

पुरा पढ्नुहोस् »

आमाले आत्महत्या गरेपछि चार बालबालिकाको बिचल्ली २५ मंसिर २०७५, मंगलवार १५:५१

म्याग्दी, मंसिर २५ । विद्यालयबाट घर आउँदा, बेनी नगरपालिका वडा नम्बर २ की १० वर्षीया सुस्मिता किसानले कल्पनै नगरेको दृश्य देखिन् । उनकी आमा मैया साँघुरो कोठामा डोरीले पासो लगाएर झुन्डिएकी थिइन् । सपना हो कि विपना छुट्याउनै गाह्रो भयो सुस्मितालाई..

पुरा पढ्नुहोस् »

फार्म उद्योगमा भीषण आगलागी, २ करोडको नोक्सान २५ मंसिर २०७५, मंगलवार १५:४४

इटहरी, मंसिर २५ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान भीषण आगलागी हुँदा दुई करोड रूपैयाँभन्दा बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरणमा नोक्सानी भएको छ । बिहान ४ बजे उद्योगको काम बन्द..

पुरा पढ्नुहोस् »

अचम्म ! पोखरामा १२ बर्षिया किशोरीले बच्चा जन्माईन् २५ मंसिर २०७५, मंगलवार १५:२९

पोखरा, मंसिर २५ । नेपालको कानून अनुसार विवाह हुन २० वर्ष पूरा भएको हुनुपर्छ । यसो भनिरहँदा अर्को प्रश्न मनमा आईहाल्छ अनि आमा बन्न ? पक्कैपनि आमा बन्न विवाह गर्ने उमेर भन्दा झनै बढि नै हुनुपर्ला नि ! तर पोखरामा अचम्मको घटना भएको छ । झट्ट सुन्दा पनि..

पुरा पढ्नुहोस् »

ट्रकको ठक्करबाट बाबु र छोराको मृत्यु २५ मंसिर २०७५, मंगलवार १५:०८

दमक, मंसिर २५ । भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा मंगलबार दिउँसो बाबु र छोराको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी निरीक्षक खगेन्द्र एकतेनका अनुसार..

पुरा पढ्नुहोस् »

रक्सी पिएर हिड्दा पोखरामा भिरबाट लडेर एकजना घाईते २५ मंसिर २०७५, मंगलवार ११:५३

पोखरा, मंसिर २५ । पोखरा महानगरपालिका २५ माथिल्लो हेमजामा भिरबाट लडेर एकजना घाईते भएका छन् । सापकोटा चोक बस्ने ४५ बर्षिय बासुवेद गिरी रक्सी पिएर हिड्दा भिरबाट लडेका हुन् । उनको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । उनी..

पुरा पढ्नुहोस् »

सुधागरगृहमा पनि यौन दुराचार २५ मंसिर २०७५, मंगलवार ०१:५९

काठमाण्डौं, मंसिर २५ । सुकेधारास्थित ट्रान्सफरमेसन नेपाल नामक सुधारगृहमा यौन दुराचार हुने गरेको खुलेको छ । अमानवीय व्यवहार हुने गरेको भन्दै उक्त सुधारगृहबाट प्रहरीले शुक्रबार २१ जनालाई उद्धारसमेत गरेको थियो । महानगरीय प्रहरी परिसर..

पुरा पढ्नुहोस् »

बच्चा जन्माई आमाले नै डोकोमा राखेर फाल्न लगेपछि… २५ मंसिर २०७५, मंगलवार ०१:५५

संखुवासभा, मंसिर २५ । खाँदबारी नगरपालिकाकी एक महिला नवजात शिशु हत्या अभियोगमा पक्राउ परेकी छिन् । खाँदबारी ६ मयमकी ३७ बर्षीया फुलमाया राई शिशु हत्या अभियोगमा फक्राउ परेकी हुन् । एकल जीवन बिताईरहेकी फुलमायाले अवैध गर्भधारणपछि जन्मिएको शिशुको..

पुरा पढ्नुहोस् »