समाज


सेल्फी खिच्दा फेवातालमा बेपत्ता रोशन अझै भेटिएनन २५ मंसिर २०७५, मंगलवार ०१:४४

पोखरा, मंसिर २५ । सेल्फी खिच्ने क्रममा पोखराको फेवातालमा खसेर सोमबार काठमाण्डौंका रोशन श्रेष्ठ बेपत्ता भए । उनको नेपाल प्रहरीको गोताखोर टोलिले दिनभरी खोजी गर्यो । ठूलो संख्यामा प्रहरी परिचालन गरेर खोजी गरेपनि नभेटिएको बैदामका प्रमुख डिएसपी..

पुरा पढ्नुहोस् »

हराएका बालक छिमेकीको घरमा मृत भेटिए २५ मंसिर २०७५, मंगलवार ०१:३४

कञ्चनपुर, मंसिर २५ । कृष्णपुर नगरपालिका–५ अत्तरियापट्टीका १३ वर्षीय पियुस बम सोमबार छिमेकी जयबहादुर महताको घरमा मृत फेला परेका छन् । सोही वडाका अध्यक्ष आशाराम चौधरीले आतबारदेखि परिवारको सम्पर्कमा नआएका बालक छिमेकी महताको घरमा मृत फेला..

पुरा पढ्नुहोस् »

नक्कली लाइसेन्स बनाएर ठगी गर्ने चपाईं पोखराबाट पक्राउ २५ मंसिर २०७५, मंगलवार ०१:०४

पोखरा, मंसिर २५ । लाइसेन्स बनाइदिने प्रलोभनमा ठगी गर्ने एकजना पक्राउ परेका छन् । पर्वतका सरोज चपाईंलाई कास्की प्रहरीले सोमबार पोखराबाट पक्राउ गरेको हो । उनले लाइसेन्स बनाइदिने भन्दै प्रत्येक ब्यक्तिसँग ३५ देखि ४५ हजार रुपैयाँ सम्म असुलेको..

पुरा पढ्नुहोस् »

पोखराको मालेपाटनमा मोटरसाईकलको ठक्करले २ जना घाईते २४ मंसिर २०७५, सोमबार १०:१६

पोखरा, मंसिर २४ । पोखरा ५ मालेपाटनमा मोटरसाईकलको ठक्करले दुईजना घाईते भएका छन् । बा ३७ प २८३४ नम्बरको मोटरसाइकलले स्थानीय १६ बर्षकी स्वस्तिका पराजुली र वर्ष १७ की सोनी थापालाई ठक्कर दिएको हो । दुई घाईतेको मेट्रोसिटी अस्पताल पोखरामा उपचार..

पुरा पढ्नुहोस् »

गोरखामा टिपर पल्टिँदा एकजनाको मृत्यु २४ मंसिर २०७५, सोमबार १०:०९

पोखरा, मंसिर २४ । गोरखाको सिराञ्चोक गाउँपालिका २ थालाजुङमा टिपर पल्टिँदा एकजनाको मृत्यु भएको छ । ना १ क ६४७७ नम्बरको टिपर भित्री सडकमा ग्राभेल अनलोड गर्ने क्रममा पल्टिएको हो । दुर्घटनामा टिपर चालक ३२ बर्षिय बीरबहादुर स्याङताङको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

निर्मला हत्या प्रकरण–प्रदीप र विशाललाई फसाइँदैछ ? (घटना यस्तो छ) २४ मंसिर २०७५, सोमबार १०:००

काठमाण्डौं, मंसिर २४ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५ महिना पुग्न लागिसकेको छ । तर हत्यामा संलग्न वास्तविक अभियुक्त पहिचान समेत हुन सकेको छैन । पछिल्लो समय प्रहरीले निर्मलाको..

पुरा पढ्नुहोस् »

सेल्फी खिच्न लाग्दा फेवातालमा डुवेर एकजना बेपत्ता २४ मंसिर २०७५, सोमबार ०७:४७

पोखरा, मंसिर २४ । सेल्फी खिच्ने क्रममा पोखराको फेवातालमा खसेर एक जना बेपत्ता भएका छन । पोखरा घुम्न आएका काठमाण्डौंका रोशन श्रेष्ठ डुंगा सयर गर्दै तालको बीचमा पुगेर सेल्फी खिच्न लाग्दा खसेर बेपत्ता भएका हुन् । दिदी रोशनीसँग उनी आइतबार पोखरा..

पुरा पढ्नुहोस् »

प्रहरी र डाँकाबीच गोली हानाहान, एक डाँकाको मृत्यु २४ मंसिर २०७५, सोमबार ०७:२२

सुनसरी, मंसिर २४ । सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र..

पुरा पढ्नुहोस् »

ट्र्याक्टरले किचेर दुई वर्षीय बालकको मृत्यु २४ मंसिर २०७५, सोमबार ०७:१७

महोत्तरी, मंसिर २४ । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा ट्र्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका– ६ बस्ने इनतुला साफीका छोरा २ वर्षीय साहिल साफी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक..

पुरा पढ्नुहोस् »

पोखरामा सुन पसल चोरी, सिसी क्यामेरामा यसरी देखिए चोर (भिडियो सहित) २४ मंसिर २०७५, सोमबार ०२:४६

पोखरा, मंसिर २४ । पोखराको रामबजार घलेचोकमा सुनपसल चोरी भएको छ । घलेचोक स्थित कमल सुनचाँदी पसलमा चोरी भएको हो । साढे २ तोला सुन, ९ तोलाजति चाँदी र नगद ३ हजार चोरी भएको पसलेले जानकारी दिए । पसलभित्र दुईवटा सिसी क्यामेरा भएपनि चोरले एउटा क्यामेरा..

पुरा पढ्नुहोस् »