समाज


निर्मला पन्त हत्या प्रकरण–काठमाडौंबाट समातिए शंकास्पद ब्यक्ति १९ मंसिर २०७५, बुधबार १४:०३

काठमाण्डौं, मंसिर १९ । कञ्चनपुरकी निर्मला पन्तको हत्याको अनुसन्धान गर्न प्रहरीले काठमाडौंबाट एक जना युवक पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंबाट २२ वर्षका युवालाई पक्राउ गरेर हिरासतमा राखेको छ । उनको नाम..

पुरा पढ्नुहोस् »

गोरखामा दुई बालक स्कुलबाटै वेपत्ता १९ मंसिर २०७५, बुधबार १०:२०

गोरखा, मंसिर १९ । गोरखाको शहिद लखन गाऊँपालीकाका दुई बालक विद्यालयबाटै हराएका छन् । गोरखा सदरमुकामको द वल्र्ड क्यापिटल माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने १३ वर्षका प्रज्ववल राना र १४ वर्षका रोशन श्रेष्ठ मंगलबार बिहान देखि हराएका हुन् । शहिद..

पुरा पढ्नुहोस् »

बसको ढोकाबाट खसेर दुईजना घाईते १९ मंसिर २०७५, बुधबार १०:०६

पोखरा, मंसिर १९ । तनहूँको ब्यास नगरपालिका ६ स्थित भित्री सडकमा बसको छतबाट खसेर दुईजना घाईते भएका छन् । १९ बर्षका आशिस कुवँर र मिलन परियार ढोकाबाट खसेर घाईते भएका हुन् । उनीहरुको रत्नहरी अस्पताल दमौलीमा उपचार भैरहेको छ । बसर चालकलाई प्रहरीले..

पुरा पढ्नुहोस् »

जंगलमा लडेर स्याङजाका थापाको मृत्यु १९ मंसिर २०७५, बुधबार १०:०१

पोखरा, मंसिर १९ । जंगलमा लडेर स्याङजामा एकजनाको मृत्यु भएको हो । गल्याङ नगरपालिका–६ चिर्तुङ बस्ने १७ बर्षिय तिल बहादुर थापाको मृत्यु भएको हो । स्कुलबाट घर फर्कने क्रममा चिर्तुङ जंगलमा लडेर घाईते भएका उनको उपचारका लागि गल्याङ लैजाँदै गर्दा..

पुरा पढ्नुहोस् »

पोखराबाट लागू औषधसहित एकजना पक्राउ १९ मंसिर २०७५, बुधबार ०९:४९

पोखरा, मंसिर १९ । पोखरा १० अमरसिंहचोकबाट लागू औषध सहित एकजना पक्राउ परेका छन् । रुपन्देहीको सिद्धार्थनगर देवकोटा चोक बस्ने २६ बर्षका राजन मौर्यलाई वडा प्रहरी कार्यालय रामबजारको टोलिले लागू औषध सहित पक्राउ गरेको हो । उनको साथबाट ६० थान..

पुरा पढ्नुहोस् »

काहुँ धरहरामा १० बर्षपछि महोत्सव १९ मंसिर २०७५, बुधबार ०३:२७

पोखरा, मंसिर १९ । पोखराको काहुँमा रहेको धरहरा र काहुँ डाडाँको प्रचार प्रसार गर्ने उद्देश्यले मंसिर अन्तिम साता काहुँ धरहरा महोत्सव हुने भएको छ । १० बर्षपछि पछि काहुँ धरहरा तेस्रो संस्करण हुन लागेको हो । काँहु धरहरा महोत्सवले आन्तरिक तथा बाह्य..

पुरा पढ्नुहोस् »

दुखद खवर–गण्डकी प्रदेश सांसद ओमकला गौतमका छोराको दुर्घटनामा निधन १९ मंसिर २०७५, बुधबार ०३:१४

पोखरा, मंसिर १९ । गण्डकी प्रदेशसभाकी सांसद ओमकला गौतमका छोरा नवीन गौतमको स्कुटर दुर्घटनामा निधन भएको छ । मंगलबार राती नवलपुरमा आफैले चलाउने ना २५ प ८३९० नम्बरको स्कुटर दुर्घटना हुँदा उनको निधन भएको हो । साँझपख ५ बजेतिर घरबाट निस्किएका नवीन कहाँ..

पुरा पढ्नुहोस् »

निर्मलाको पोष्टरः जति च्यात्यो, उति भाइरल, कसरी भयो पोष्टरको डिजाइन ? १८ मंसिर २०७५, मंगलवार १२:२५

काठमाण्डौं, मंसिर १८ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको स्केचसहितको पोस्टर छ्यापछ्याप्ती देखिए– १३ गते बिहान राजधानीका मुख्य चोकहरूमा । पोस्टरमा उनको स्केच मात्रै थिएन, ‘सरकार भेटियो न्याय भेटिएन’ र ‘ह्यासटयाग इम्प्युनिटी, जस्टिस..

पुरा पढ्नुहोस् »

पोखरामा सुकुम्बासीका पीडा–कार्ड छ, जग्गा छैन १८ मंसिर २०७५, मंगलवार १०:५१

पोखरा, मंसिर १८ । पोखरा सबैका लागि सपना हो । सपना सबैको पूरा हुँदैन । पोखरामा विभिन्न बहानाले बसोबास गर्ने मान्छेहरु छन् । कोही सम्पत्तिले घरबार जोडेर बसेका छन् भने कोही खान लाउन धौ धौ भएकाहरु पनि सुकुम्बासीको रुपमा पोखरा बसिरहेका छन् । पोखरामा..

पुरा पढ्नुहोस् »

पोखराको विन्ध्यवासिनीमा मोटरसाईकल र स्कुटर ठोकिँदा दुईजना घाईते १८ मंसिर २०७५, मंगलवार १०:२४

पोखरा, मंसिर १८ । पोखराको विन्ध्यावासिनी चोकमा मोटरसाईकलले स्कुटरलाई ठक्कर दिँदा दुईजना घाईते भएका छन् । नम्बर नखुलेको मोटरसाईकलले ग ७ प ७७३४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटर चालक सिम्पानीकी ४० बर्षिया भीममाया तामाङ र..

पुरा पढ्नुहोस् »