समाज


श्रेयाको परिवारलाई सरकारले दियो ५ लाख १३ पुष २०७५, शुक्रबार ०२:५५

पोखरा, पुस १३ । बलात्कारपछि हत्या गरिएकी श्रेया सुनारको परिवारलाई सरकारले राहत उपलब्ध गराएको छ । विहिबार पोखरा २२ पुम्दीभुम्दीकी ९ बर्षिया सुनारको परिवारलाई गृह मन्त्रालयको तर्फबाट जिल्ला प्रशासन कार्यालय कास्कीले ५ लाख रुपैयाँ हस्तान्तरण..

पुरा पढ्नुहोस् »

कास्की प्रहरीको अर्को सफलता-नक्कली प्रहरी बनेर लाखौं ठग्ने पेसेवार ठग पक्राउ १२ पुष २०७५, बिहीबार १३:४२

कास्की, पुस १२ गते । कास्कीमा नक्कलि प्रहरी बनेर एक ब्यक्तिले झण्डै एक करोड रुपैयाँ ठगी गरेका छन् । कास्की र आसपासका विभिन्न जिल्लाका ब्यक्तिहरुलाई सादा पोशाकको प्रहरी बनी उनले ठगी गरेका हुन् । ठगीको आरोपमा प्रहरीले लमजुङको मस्र्याङदी..

पुरा पढ्नुहोस् »

निर्मला प्रकरणः रिहा भएपछि प्रदीपले भने–पैतालामा लाठीले हानेपछि अपराध स्वीकार गरेको हुँ १२ पुष २०७५, बिहीबार ०३:४२

कञ्चनपुर, पुस १२ । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला बन्तको बलात्कार र हत्यामा संलग्न भएको आरोपमा तीन साता थुनामा राखिएका प्रदीप रावल पनि छुटेका छन् । उनीविरुद्ध पर्याप्त प्रमाण फेला नपारेपछि बुधबार साधारण तारेखमा रिहा गरिएको हो । छुटेपछि..

पुरा पढ्नुहोस् »

बम्जनको आश्रमबाट तीन जना आनी पाँच वर्षदेखि बेपत्ता १२ पुष २०७५, बिहीबार ०३:२६

हेटौंडा, पुस १२ । लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रमबाट आनीहरु बेपत्ता भएको परिवारजनले उजुरी गरेका छन् । तिनमा फूलमाया रुम्बा र कर्म वाइबालगायत छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । विजय रुम्बाले दिदी फूलमाया र महेन्द्र..

पुरा पढ्नुहोस् »

नाबालक दुई छोरालाई विष पिलाएर महिलाद्वारा आत्महत्या प्रयास, कान्छो छोराको मृत्यु ११ पुष २०७५, बुधबार १२:३७

जनकपुर, पुस ११ । धनुषामा एक महिलाले आफ्ना दुई कलिला छोरालाई विष खुवाएर आफूले पनि विष सेवन गरी आत्महत्याको प्रयास गरेकी छन् । घरायसी विवादमा धनुषा लक्ष्मीनियाँ गाउँपालिका १ सोनमाई खजुरी टोल बस्ने रवीन्द्र यादवकी २४ वर्षीया रीनादेवी यादवले..

पुरा पढ्नुहोस् »

नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु ११ पुष २०७५, बुधबार ०४:५७

धनगढी, पुस ११ । दोस्रो नेपाल आइडल बनेका रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी ४५ वर्षीया विष्णा ओडको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । करेन्ट..

पुरा पढ्नुहोस् »

विवाहमण्डपमै आएर बेहुलीमाथि चिर्पट हाने ११ पुष २०७५, बुधबार ०२:४३

विराटनगर, पुस ११ । विवाहमण्डपमै कुटपिट हुँदा अचेत बनेकी तेह्रथुम फेदाप गाउँपालिका ३ जलजलेकी २३ वर्षीया प्रतीक्षा सम्बाहाम्फे र उनको पेटमा रहेको अढाई महिनाको शिशुको स्वास्थ्य अवस्था सुरक्षित र सामान्य रहेको अस्पतालले जनाएको छ । उनी मण्डपमै..

पुरा पढ्नुहोस् »

एक्याप समुदायमा हस्तान्तरण गर्न माग सहित सरकारलाई ज्ञापनपत्र १० पुष २०७५, मंगलवार १२:३२

पोखरा, पुस १० । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना समुदायलाई हस्तान्तरणको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र पठाईएको छ । मंगलबार स्थानीय अगुवाहरुले ज्ञापनपत्र बुझाए । स्थानीय अगुवा राम गुरुङ र संघर्ष समितिका सदस्यहरु..

पुरा पढ्नुहोस् »

तनहूँको छुट्टाछुट्टै दुर्घटनामा ६ जना घाईते १० पुष २०७५, मंगलवार ११:१७

पोखरा, पुस १० । तनहूँको दुई छुट्टाछुट्टै दुर्घटनामा ६ जना घाईते भएका छन् । आवुँखैरेनी २ मार्किचोकमा लु १ ख ५८१५ नम्बरको बसले पैदल यात्रि गोरखा नगरपालिका १४ बस्ने वर्ष ३८ की माया राना र वर्ष ३३ की रेखा थापा लाई ठक्कर दिएको हो । दुवैजना घाईते छन् ।..

पुरा पढ्नुहोस् »

पोखरामा एकजना मृत फेला १० पुष २०७५, मंगलवार ११:०९

पोखरा, पुस १० । ओखलढुंगाका २८ बर्षिय बाबुजा श्रेष्ठ पोखरामा मृत भेटिएका छन् । बर्नालु गाउँपालिका ४ घर भई पोखरा २६ बस्दै आएका श्रेष्ठ सोमबारदेखि बेपत्ता थिए । खोजी गर्दै जाँदा विजयपुर खोला किनारमा उनलाई मृत भेटिएको हो । घटनाबारे प्रहरीले..

पुरा पढ्नुहोस् »