अप्राकृतिक रुपमा मुखमैथुन गराउने कास्कीबाट पक्राउ

पोखरा, पुस २१ ।
कास्कीको माछापुच्छ्रे गाँउपालिका–८ धम्पुसमा अप्राकृतिक रुपमा मुखमैथुन गराउने एकजना पक्राउ परेका छन् । स्थानीय ४३ बर्षका बैकुण्ठ भण्डारीलाई अप्राकृतिक मुखमैथुन गराएको आरोपमा पक्राउ गरिएको हो ।

उनले पसलमा आएका ५ बर्षका बालकलाई मिठाई दिएर ललाई फकाई मुख मैथुन गराएका प्रहरी अनुसन्धानबाट खुलेको छ । भण्डारीलाई पक्राउ गरि थप अनुसन्धान अघि बढाईएको छ ।