समाज


लोमान्थाङमा कुकुरको आक्रमणबाट ७ भेंडा मारिए २१ पुष २०७५, शनिबार ०७:१८

पौष २१, लोमान्थाङ । मुस्ताङ गाउँपालिका वडा नं. ५ लोमान्थाङमा भुसिया कुकुरको आक्रमणबाट ७ वटा भेंडा मरेका छन् । शुक्रबार विहानपख (राति) कुकुरले स्थानीय पासाङ गुरुङको भेंडा राख्ने खोरमा कुकुरले आक्रमण गरेको गाउँपालिका सदस्य समेत रहेको गुरुङले..

पुरा पढ्नुहोस् »

ब्राउन सुगरसहित श्रीमान् श्रीमती नै पक्राउ २१ पुष २०७५, शनिबार ०३:२६

भद्रपुर, पुस २१ । लागुऔषध ब्राउन सुगरसहित प्रहरीले शुक्रबार एक दम्पतिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–५ का ३१ वर्षीय विकास गुरुङ र उनकी २० वर्षीया श्रीमती सेञ्जल लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ..

पुरा पढ्नुहोस् »

डिभोर्सपछि रवी लामिछानेले भने–वर्षौंसम्म सोफामा सुतेँ, रोएर रात काटेँ २० पुष २०७५, शुक्रबार १७:११

काठमाण्डौं, पुस २० । पत्रकार रवी लामिछानेको डिभोर्सको घटनाले यतिबेला सामाजिक सञ्जालहरु निकै तातेका छन् । शुक्रबार बिहान रविले फेसबुकमा लामो स्टाटस पोस्ट गर्नासाथ तरंग उब्जियो । आफ्नो निजी जीवनका केही विवादास्पद तथ्य मिडियामा आउन लागेको थाहा..

पुरा पढ्नुहोस् »

विष्णु माझीको खोजीमा सरकारी चासो–पोखरामा भेटियो विवाहदर्ता, दुई छोरा भएको खुलासा २० पुष २०७५, शुक्रबार ११:०८

पोखरा, पुस २० । नेपाली लोकगीतकी सदावहार गायीका बिष्णु माझी लामो समयदेखि अघोषित भूमिगत जीवन बिताईरहेकी छिन् । पहिले देखि नै उनलाई श्रीमानले बन्धक बनाएर राखेको आरोप छ । यद्यपी यसको प्रमाण भने खुलिसकेको छैन । अहिले जिल्ला प्रशासन कार्यालय..

पुरा पढ्नुहोस् »

मोटरसाइकल र जीप जुध्दा २ जनाको मृत्यु २० पुष २०७५, शुक्रबार ०३:४६

दमक, पुस २० । मोटरसाइकल र बुलेरो जिप एकआपसमा जुध्दा झापामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ फूङ्गलिङ नगरपालिका–१० का २५ वर्षीय सविन लिम्बू र २८ वर्षीय सञ्जीव लिम्बु छन् । दुवै जना मोटरसाइकलमा सवार भएको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »

मोटरसाईकलको ठक्करले एक वृद्धको मृत्यु १९ पुष २०७५, बिहीबार १०:३९

जनकपुर, पुस १९ । धनुषामा मोटरसाईकलको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा मुखियापट्टी मुुसहरनीया गाउँपालिका १ का ६० वर्षीय रामअशिष यादवको रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार राति ८ बजे यादव घरतर्फ पैदल जाँदै गरेको अवस्थामा..

पुरा पढ्नुहोस् »

पोखराको गाईघाटमा एक व्यक्ति मृत भेटिए १९ पुष २०७५, बिहीबार ०९:५६

पोखरा, पुस १९ । पोखराको गाईघाटमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ३० बर्षको देखिने उनको अन्य पहिचान खुलेको छैन । मृत्युको कारण खुल्न नसके पनि गए राति दिप १६ को भिरबाट हाम फालेर आत्म हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ..

पुरा पढ्नुहोस् »

पोखराका वीरेनले ससुरालीमै गएर श्रीमतिलाई एसिड हाने, ४ जना पक्राउ १९ पुष २०७५, बिहीबार ०६:४६

पोखरा, पुस १९ । चितवनमा एक पुरुषले आफ्नै श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९, आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै पुगेर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट घाइते रुम्बाको चितवन..

पुरा पढ्नुहोस् »

अब काठमाडौंका सडकमा भिख माग्न प्रतिबन्ध १९ पुष २०७५, बिहीबार ०२:२९

काठमाण्डौं, पुस १९ । काठमाण्डौंको सडकपेटीमा बढ्दै गएका बेबारिसे बृद्धबृद्धा तथा भिख माग्नेलाई सरकारले व्यवस्थापन गर्ने भएको छ । प्रहरीले बेबारिसे बृद्धाबृद्धालाई बृद्धाश्रम पुर्याउने तथा भिख माग्नेलाई कारबाही गर्ने योजना बनाएको हो । आजको..

पुरा पढ्नुहोस् »

एउटै नम्बरप्लेटका तीन गाडी, एउटै सरकारी कार्यालयको परिसरमा १९ पुष २०७५, बिहीबार ०२:१०

बारा, पुस १९ । एउटै नम्बरप्लेटका तीन गाडी, एउटै सरकारी कार्यालयको परिसरमा भेटिँदा के सोच्नु हुन्छ ? पक्कै पनि अनौठो मान्नु होला । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । बुधबार बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयको कम्पाउन्डमा यस्तै..

पुरा पढ्नुहोस् »