समाज


तीजकै दिन श्रीमतीको हत्या २९ भाद्र २०७५, शुक्रबार ०६:४०

पोखरा, भदौ २९ । गोरखाको बारपाक सुलीकोट गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । गत बुधबार हरितालीकाको दिन सुलिकोट ४ सौरपानी स्थित रन्चोकका ३७ वर्षका टेकबहादुर विकले ३३ वर्षकी कुमारीलाई काठ तास्ने रन्दाले टाउकोमा हानेर हत्या गरेको..

पुरा पढ्नुहोस् »

टलक्कै टल्कियो मनकामना मन्दिर (फोटोमा हेर्नुस् नयाँ मन्दिर) २९ भाद्र २०७५, शुक्रबार ०६:०८

पोखरा, भदौ २९ । गोरखाको मुख्य धार्मिकस्थल मनकामना मन्दिरको पुननिर्माण पूरा भएको छ । २०७२ सालको भूकम्पले मन्दिरमा क्षति पुगेपछि पुन निर्माण गरिएको हो । मन्दिर निर्माणमा करिब १३ करोड लागत लागेको जिणोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले..

पुरा पढ्नुहोस् »

पोखरामा एक किशोरी मृत फेला २८ भाद्र २०७५, बिहीबार १२:५५

पोखरा, भदौ २८ । पोखरा २४ पामेकी बोधीमाया लामा मृत भेटिएकी छिन् । २५ बर्षिया लामा जरेबरमा भाडामा बस्थिन् । उनी गएको सोमबारदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ । आज दिउँसो पोखरा १७ रातोपहिरो नजिकै कुलोमा शव भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप..

पुरा पढ्नुहोस् »

पोखरामा बृद्धालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ २८ भाद्र २०७५, बिहीबार १०:१४

पोखरा, भदौ २८ । पोखरा ३१ नहरचोकमा ७० बर्षिया बृद्धालाई बलात्कार गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । उनलाई आँबुखैरेनीबाट प्रहरीले पक्राउ गरेको हो । बेगनासताल नजिकै भाडाको घरमा बस्दै आएकी ७० बर्षिया बृद्धालाई बलात्कार गरेको भन्दै सोही..

पुरा पढ्नुहोस् »

निर्मला हत्या प्रकरणः प्रहरीको ’उल्टो’ भूमिका २८ भाद्र २०७५, बिहीबार ०२:५८

काठमाण्डौं, भदौ २८ । फौजदारी कसुरको अनुसन्धान गर्ने जिम्मेवारी पाएको प्रहरीको मुख्य कर्तव्य अपराधी उम्किन नदिन घटनाको दसी प्रमाण सुरक्षित राख्नु हो । तर, कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा प्रहरीको भूमिका ठीक उल्टो देखिएको..

पुरा पढ्नुहोस् »

कञ्चनपुरमा फेरि १० वर्षीया बालिका बलात्कृत २७ भाद्र २०७५, बुधबार १६:२३

कञ्चनपुर, भदौ २७ । कञ्चनपुरमा फेरि एक १० वर्षीया बालिका बलात्कृत भएकी छिन् । महाकाली नगरपालिकाकी १० वर्षीया बालिका मंगलबार साँझ बलात्कृत भएकी हुन् । उनलाई स्थानीय ४० वर्षीय आइते सुनारले बलात्कार गरेको प्रहरीले जनाएको छ । कञ्चनपुरका प्रहरी..

पुरा पढ्नुहोस् »

दिदीबहिनीलाई सुतेकै ठाउँमा हानियो तेजाव, दुवैको अनुहार जल्यो २७ भाद्र २०७५, बुधबार १६:१५

चन्द्रपुर, भदौ २७ । यहाँको चन्द्रपुर नगरपालिका–६ बजारटोलका दुई किशोरीमाथि अज्ञात व्यक्तिले तेजाव हानेका छन् । तेजाव आक्रमणमा परेका दुवैजना दिदी बहिनी हुन् । चन्द्रपुर नपा–६ बजारटोलकी १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मिता..

पुरा पढ्नुहोस् »

कालीगण्डकीमा बाढी, सतर्क रहन आग्रह २७ भाद्र २०७५, बुधबार १५:५१

बेनी, भदौ २७ । धौलागिरी हिमाल फेदी क्षेत्रमा परेको भीषण वर्षापछि म्याग्दी खोला र राघुगंगा खोलामा पानीको सतह तीब्र रुपमा बढ्दै गएको छ । म्याग्दी र राघुगंगा खोलाको बाढी मिसिएपछि कालीगण्डकी नदीमा पानीको बहाव बढ्ेको छ । नदीमा पानीको सहत बढेपछि..

पुरा पढ्नुहोस् »

लमजुङमा बाढी–३ जनाको मृत्यु, ४ जना बेपत्ता २७ भाद्र २०७५, बुधबार १५:३९

लमजुङ, भदौ २७ । बुधबार दिउँसोको अविरल वर्षापछिको आएको बाढीपहिरोमा परेर लमजुङमा ३ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् । मस्र्याङदी गाउँपालिका–३, तरापु पल्लोटारीमा घर माथिबाट आएको पहिरोबाट जोगिएर भाग्ने क्रममा ६० वर्षीया अतिरुपा थापा र..

पुरा पढ्नुहोस् »

मनकामना मन्दिर निर्माण सकियो, दशैंबाट खुला गर्ने तयारी २७ भाद्र २०७५, बुधबार १५:०७

पोखरा, भदौ २७ । गोरखाको मुख्य धार्मिकस्थल मनकामना मन्दिरको पुननिर्माण पूरा भएको छ । २०७२ सालको भूकम्पले मन्दिरमा क्षति पुगेपछि पुन निर्माण गरिएको हो । मन्दिर निर्माणमा करिब १३ करोड लागत लागेको जिणोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले..

पुरा पढ्नुहोस् »