Breaking News


पोखरामा नेविसंघले सरकारी गाडी जलायो १९ माघ २०७५, शनिबार ०४:५७

पोखरा, माघ १९ । पोखराको मासबारमा नेविसंघले सरकारी गाडी जलाएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यान जलाईएको हो । गाडी पोखरा महानगरको भएपनि शिक्षा शाखाले प्रयोग गर्दै आएको थियो । घरेलु कार्यालय अगाडी..

पुरा पढ्नुहोस् »

पोखराको छोरेपाटनमा दुई मोटरसाइकल ठोकिँदा दईजना घाईते १८ माघ २०७५, शुक्रबार ०२:५२

पोखरा, माघ १८ । पोखरा महानगरपालिका १७ छोरेपाटनमा बिहीबार दिउँसो मोटरसाइकल ठोक्किएर मोटरसाइकल चालक घाईते भएका छन् । ‘ग १५ प, ४९३३’ नम्बरको मोटरसाइकल र ‘ग ७ प ९१५१’ नम्बरको मोटरसाइकल ठोक्किएको कास्की प्रहरीले जनाएको छ । घाईते हुनेमा पोखरा २२..

पुरा पढ्नुहोस् »

मोटरसाईकल ट्याक्सी (टुटल) अव पोखरामा पनि १८ माघ २०७५, शुक्रबार ०२:४६

पोखरा, माघ १८ । मोटरसाइकलको माध्यमबाट यात्रुलाई गन्तव्य सम्म पु¥याउने सुविधा दिदै आएको टुटल एपको सेवा अब पोखरामा सुरु भएको छ । काठमाडौंमा लोकप्रिय रहेको टुटल एक प्रकारको राइड हेलिङ एप हो । एपको प्रयोग गरी आफूलाई कतै जान मन लागेको स्थानका लागि..

पुरा पढ्नुहोस् »

पोखरामा साढे ४ सय रोपनी सरकारी जग्गा गैरसरकारी संस्थाको नाममा भेटियो १६ माघ २०७५, बुधबार १५:४३

पोखरा, माघ १६ । क्रिश्चियन धर्मको मिसन पूरा गर्ने उद्धेश्यका साथ साढे ६ दशक अघि पोखरामा स्थापना भएको एक अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाले ४ सय २६ रोपनी सरकारी जग्गा आफ्नो नाममा दर्ता गरेको भेटिएको छ । २००९ सालमा नेपाल सरकारसँग सम्झौता गरी..

पुरा पढ्नुहोस् »

३ अर्व लागतमा भरतपुरमा बन्ने भयो अन्तराष्ट्रिय क्रिकेट रंगशाला, थ्रिडि हेर्नुस् १६ माघ २०७५, बुधबार १३:५४

भरतपुर, माघ १६ । धुर्मुस सुन्तली फाउन्डेसनले अढाई वर्षमा गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिसक्ने बताएको छ । बुधबार राजधानीमा आयोजित रंगशाला घोषणा सभामा फाउन्डेसनले रंगशालाको थ्रि–डी भिडियो तथा तस्बीर समेत सार्वजनिक..

पुरा पढ्नुहोस् »

संसद बैठकमा मन्त्रीलाई सांसदको प्रश्न–पोके बजेट खोल्ने बेला भएन र ? १६ माघ २०७५, बुधबार ०३:२६

पोखरा, माघ १६ । माननीय सभामुख महोदय, २०७५/०७६ को विनियोजित बजेट साथै अत्यधिक चर्चाको रुपमा रहेको पोके बजेट खोल्ने बेला भएको छैन र मन्त्री ज्यू ? नीति तथा कार्यक्रम पारित गर्दा मन्त्री ज्यूहरुले सम्पूर्ण माननीय सदस्य ज्यूहरुको सहभागितामा हुनेछ..

पुरा पढ्नुहोस् »

फेवाताल अतिक्रमण–वडाध्यक्षकै घर मापदण्ड विपरित १५ माघ २०७५, मंगलवार १३:१५

पोखरा, माघ १५ । सर्वोच्च अदालतको फैसला पछि पोखरा महानगर र प्रदेश सरकार फेवाताल संरक्षणमा जुटेको छ । प्रदेश सरकारले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको संयोजकत्वमा ११ सदस्यीय एक्सन कमिटी गठन गरेको छ । पोखरा महानगरले पनि..

पुरा पढ्नुहोस् »

भारतीय गाडीमा हुईंकिएर दीपक मनाङे प्रदेशसभा छिरे १५ माघ २०७५, मंगलवार १२:०६

पोखरा, माघ १५ । निर्वाचित भएको १४ महिनापछि प्रदेश सांसदको सपथ लिएका राजीव गुरुङ उर्फ दीपक मनाङे भारतीय नम्बर प्लेटको गाडीमा हुईंकिएर प्रदेशसभामा छिरेका छन् । मनाङ (ख) बाट निर्वाचित उनलाई अदालतमा मुद्धा बिचाराधीन रहेको भन्दै सपथ गराईएको थिएन..

पुरा पढ्नुहोस् »

मनाङेको सपथमा विपक्षीको विरोध, विशेष समय लिएर संसदमा बोल्ने १५ माघ २०७५, मंगलवार ०२:५८

पोखरा, माघ १५ । मनाङ (ख) बाट निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेले निर्वाचन भएको १४ महिनापछि सोमबार प्रदेशसभा भवनमा सपथ लिएका छन् । सभामुख नेत्रनाथ अधिकारी समक्ष उनले पद तथा गोपनीयताको सपथ लिएका हुन् । तर अपराध नटुंगिएको मान्छेलाई सपथ गराएको..

पुरा पढ्नुहोस् »

५ महिनामा गण्डकी प्रदेशमा ५ सय भिआईपीको भ्रमण १५ माघ २०७५, मंगलवार ०२:२१

पोखरा, माघ १५ । गण्डकी प्रदेशमा चालु आवको ५ महिना अवधिमा ४ सय ८२ जना भीआइपीको भ्रमण भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पुस मसान्तसम्म केन्द्रका भीआइपी र भीभीआइपी ३ सय ५ र प्रदेश १ सय ७७ भीआइपी सहित ४ सय ८२ जनाले प्रदेशको भ्रमण गरेको प्रदेश..

पुरा पढ्नुहोस् »