Breaking News


पोखराबाट ३ करोड ठगेर फरार, ठग महिलालाई काठमाण्डौंबाट समातियो ८ माघ २०७५, मंगलवार ०२:१५

पोखरा, माघ ८ । विभिन्न बाहाना बनाएर ५० जना भन्दा बढीबाट ३ करोड रुपैयाँ ठग्ने १ महिलालाई कास्की प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । बागलुङ रणसिङ किटेनीकी सरीताकुमारी रानालाई ठगी आरोपमा प्रहरीले आइतबार पक्राउ गरेको हो । १ महिनादेखि..

पुरा पढ्नुहोस् »

महानगरका सटर–न टेण्डर, न आम्दानी ७ माघ २०७५, सोमबार ०२:३८

प्रकाश ढकाल पोखरा, माघ ७ । पोखरा महानगरपालिकाले आम्दानीको श्रोत बढाउन नगरक्षेत्र भित्र आफ्नो नाममा रहेको जग्गामा सटर बनाएर भाडामा लगाएको छ । सिर्जनाचोकको कम्प्लेक्स सहित ६५ वटा सटर भाडामा छ । महानगरको नाममा महेन्द्रपुलमा ३२ वटा सटर छ भने..

पुरा पढ्नुहोस् »

पोखराबाट चोरको गिरोह पक्राउ ६ माघ २०७५, आईतवार १२:४४

पोखरा, माघ ६ । पोखरामा चोरी गर्ने गिरोह पक्राउ परेको छ । विभिन्न ठाउँमा चोरी भएको सूचना पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानबाट चोरीका घटनामा संग्लन ब्यक्ति र गिरोहरुलाई पक्राउ गर्न सफल भएको हो । शुक्रबार पोखरा ९ पृथ्वीचोकबाट..

पुरा पढ्नुहोस् »

सराङकोट सडकको मापदण्ड बढाउन लागेपछि स्थानीय आन्दोलित ६ माघ २०७५, आईतवार ०३:५४

पोखरा, माघ ६ । पोखराको विध्यवासिनी, सराङकोट, कास्कीकोट, अन्नपुर्ण गाउँपालिका मोटरबाटोमा जनतासँग छलफल नै नगरी मापदण्ड तोक्न खोजेको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरुले सर्घष समिति समेत गठन गरेका छन् । विन्ध्यवासिनी देखी नौ डाडाँ सम्मको..

पुरा पढ्नुहोस् »

पोखरामा लाखौं ठगेर ब्यापारी फरार ६ माघ २०७५, आईतवार ०२:३०

पोखरा, माघ ६ । प्रदर्शनी केन्द्र नजिकै केही दिन अघि बालुवा डिपो देखिन्थ्यो । महानगरले सडक व्यवस्थापन गर्ने भन्दै उक्त ठाउँको ‘बालुवा हटाउनू’ भन्दै पत्र काट्यो । महानगरले उक्त ठाउँमा पार्किङस्थल बनाउने योजना बनाएको छ । अहिले उक्त ठाउँको बालुवा..

पुरा पढ्नुहोस् »

हेमजामा मध्यराती फर्निचर पसलमा आगो लाग्यो, २० लाख भन्दा बढीको क्षति ५ माघ २०७५, शनिबार ०३:२९

पोखरा, माघ ५ । पोखरा २५ हेमजामा फर्निचर पसल आगलागी भएको छ । राती सवा १२ बजेतिर अचानक आगलागी भएको बताईएको छ । आगलागीको कारण खुलेको छैन । कर्णबहादुर बुढाथोकीले सञ्चालन गरेको फर्निचर मिलमा आगलागी भएको प्रहरीले जनाएको छ । आगालागीबाट २० लाख भन्दा..

पुरा पढ्नुहोस् »

रवीन्द्र अधिकारीकै क्षेत्रबाट उनको राजीनामा माग ५ माघ २०७५, शनिबार ०३:००

पोखरा, माघ ५ । नेपाली काँग्रेस क्षेत्र नम्बर २ कास्कीले शुक्रबार विज्ञप्ति प्रकाशित गरी पर्यटन मन्त्री रवीन्द्र अधिकारीको राजीनामा माग गरेको छ ।मन्त्री अधिकारी वाइडवडी जहाज खरिदमा अरबौं रकम घोटला प्रकरणमा मुछिएकाले छानविन प्रक्रिया सहज..

पुरा पढ्नुहोस् »

पोखरामा हाइस र बस जुध्यो, ८ जना घाईते ४ माघ २०७५, शुक्रबार १२:०७

पोखरा, माघ ४ । पोखराको औद्योगिक क्षेत्रमा माईक्रो हाइस र बस जुध्दा ८ जना घाईते भएका छन् । पोखराबाट दमौली जाँदै गरेको बा ४ ख ८४१६ नम्बरको हाइस र काठमाण्डौबाट पोखरा आउँदै गरेको ग १ ख ८५२१ नम्बरको बस आपसम ठक्कर खाँदा माईक्रो चालक र सहचालक सहित ८ जना..

पुरा पढ्नुहोस् »

तयार भयो २०७६ सालको पात्रो, १२ अघि सर्यो दशैं ४ माघ २०७५, शुक्रबार ०९:०४

काठमाण्डौं, माघ ४ । पञ्चाङग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिन अघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो । पात्रो अनुसार २०७६ सालको दशै असोज १२ गतेदेखि शुरु हुने भएको छ । बिसं २०७५ सालको तुलनामा आगामी वर्षको..

पुरा पढ्नुहोस् »

पोखरामा च्याम्बर अफ कमर्श स्थापना, किसान बने पहिलो अध्यक्ष ४ माघ २०७५, शुक्रबार ०३:२२

पोखरा, माघ ४ । पोखरा चेम्बर अफ कमर्श कास्की गठन भएको छ । नेपाल चेम्बर अफ कमर्श अन्तर्गत रहने गरी संस्था स्थापना भएको हो । कास्की जिल्ला कार्यक्षेत्र रहने गरी गठन भएको शाखाकोे नेतृत्व किसान सुनारले लिएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीमा..

पुरा पढ्नुहोस् »