पोखरा चक्रपथ–२० बर्षमा ५ डिजाईन, काम शून्य (नयाँ डिजाइन हेर्नुस) ४ माघ २०७५, शुक्रबार ०२:५०
प्रकाश ढकाल पोखरा, माघ ४ । पोखरामा चक्रपथ निर्माणका लागि पुनः अर्को प्रश्ताव अघि सारिएको छ । पोखरा महानगरपालिका र तनहूँको शुक्लागण्डकीलाई समेत समेटेर बृहत्तर चक्रपथ निर्माण गर्न चिनियाँ टोलि इच्छुक देखिएको छ । प्रारम्भीक अध्ययनको काम सकेर..
पुरा पढ्नुहोस् »