गण्डकी मेडिकल कलेजको अस्पतालमा तालाबन्दी २३ माघ २०७५, बुधबार ०२:४६
पोखरा, माघ २३ । गण्डकी मेडिकल कलेजद्धारा सञ्चालित अस्पतालमा विद्यार्थीले तालाबन्दी गरिदिएका छन् । मनपरि शुल्क असुलेको आरोप सहित रकम फिर्ता गर्न माग गर्दै उनीहरुले मंगलबार नयाँ बजार स्थित अस्पतालको ओपिडी कक्ष र मेडिकल सुपरिटेण्डेन्टको..
पुरा पढ्नुहोस् »