Breaking News


गण्डकी मेडिकल कलेज विवाद–विद्यार्थीले थाले रिले अनसन २८ माघ २०७५, सोमबार १३:००

पोखरा, माघ २८ । सरकारले तोकेभन्दा बढी शुल्क लिएको आरोप लगाउँदै आन्दोलनरत विद्यार्थीहरुले आईतबारदेखि रिले अनसन थालेका छन् । नयाँ बजार स्थित गण्डकी मेडिकल कलेजको अस्पताल प्राङ्गणमा नै उनीहरु अनसन बसेका हुन् । चिकित्सा शास्त्र अध्ययन संस्थानले..

पुरा पढ्नुहोस् »

धम्पुस र बेलायतको ब्रेकनले मित लाए २८ माघ २०७५, सोमबार १२:५२

प्रकाश ढकाल पोखरा, माघ २८ । कास्कीको माछापुच्छ«े गाउँपालिका र बेलायतको ब्रेकन शहरबीच मितेरी सम्बन्ध स्थापना भएको छ । आईतबार धम्पुसमा आयोजना गरिएको विशेष कार्यक्रमका बीच दुई शहरबीच मितेरी सम्बन्ध कायम गरिएको हो । माछापुच्छ«े गाउँपालिकाका..

पुरा पढ्नुहोस् »

कर्मचारीले दलको सदस्यता लिए सिधै बर्खास्त गरिने २७ माघ २०७५, आईतवार ०१:५४

काठमाण्डौं, माघ २७ । राजनीतिक दल वा तिनका संगठनमा सदस्य बन्ने निजामती कर्मचारीलाई सेवाबाट बर्खास्त गरिने भएको छ । सरकारले संघीय संसद् सचिवालयमा शुक्रबार दर्ता गरेको विधेयकमा निजामती कर्मचारीले माग पूरा गराउन हडताल र काम बन्द गर्न नपाउने..

पुरा पढ्नुहोस् »

मुस्ताङमा ३ फिट सम्म हिउँ जम्यो (फोटो फिचर) २६ माघ २०७५, शनिबार ०९:४२

मुस्ताङ, माघ २६ टोप विक । मुस्ताङ पुनः भारी हिमपात भएको छ । मुस्ताङ जिल्ला भरी नै अत्याधिक मात्रामा हिमपात पछि जनजिवन कष्टकर भएको छ । मुस्ताङको घासा देखि लोमान्थाङ सम्म नै डेढ फिट देखि ३ फिट सम्म हिउ जमेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब..

पुरा पढ्नुहोस् »

पोखराको भद्रकाली स्कुलमा ५ कक्षा पढ्ने विद्यार्थीबीच कुटाकुट, एकजनाको मृत्यु २६ माघ २०७५, शनिबार ०४:४६

पोखरा, माघ २६ । कक्षा ५ मा पढ्ने विद्यार्थीहरु एक आपसमा झगडा हुँदा पोखरामा एक जना विद्यार्थीको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित भद्रकाली माध्यमिक विद्यालयमा पढ्ने होमबहादुर बिक र आशिष गुरुङबीच शौचालयमा झगडा भएको थियो । दुवै..

पुरा पढ्नुहोस् »

पोखरा र आसपासमा हिमपात, ५ फिटसम्म हिउँ जम्यो २६ माघ २०७५, शनिबार ०३:२१

पोखरा, माघ २६ । आसपासका क्षेत्रमा व्यपाक मात्रामा हिउ परेको छ । पोखरा महानगरपालिका वडा नम्बर २३ पञ्चासे, अन्नपुर्ण गाउँपालिकाको लुम्ले र अष्टेलियन क्याम्पमा बाक्लो रुपमा हिउँ परेको छ । पञ्चासेमा करिब ५ फिट र अष्टेलियन क्याम्पमा करिब १ फिट..

पुरा पढ्नुहोस् »

थुनामा रहेका नेविसंघका तीनजना ७ दिनपछि साधारण तारेखमा रिहा, आन्दोलनका कार्यक्रम फिर्ता २५ माघ २०७५, शुक्रबार १३:१६

पोखरा, माघ २६ । नेपाल विद्यार्थी संघ कास्कीका थुनामा रहेका तीन नेताहरु थुनामुक्त भएका छन् । उनीहरुलाई शुक्रबार साधारण तारेखमा थुनामुक्त गरिएको हो । शुक्रबार न्यायधिश काजीबहादुर राईको एकल इजलासले विना धरौटी साधारण तारिखमा छोड्न फैसला गरेको..

पुरा पढ्नुहोस् »

आज र भोली बर्षासँगै भारी हिमपात हुने २४ माघ २०७५, बिहीबार ०१:५७

पोखरा, माघ २४ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार र शुक्रबार उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको अनुमान लागएको छ । महाशालाले बुधबार उच्च पहाड क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना..

पुरा पढ्नुहोस् »

श्री एयरलाइन्सले पोखरा–काठमाण्डौं जहाज उडाउने २४ माघ २०७५, बिहीबार ०१:३८

पोखरा, माघ २४ । काठमाडौंबाट ६ वटा ठाउँमा उडान गर्दै आएको श्री एयरलाइन्सले फागुन अन्तिमबाट पोखरा र भरतपुरमा उडान गर्ने भएको छ । श्री एयरलाइन्सले बमवार्डियर क्यू ४०० जहाजबाट काठमाडौं (पोखरा (काठमाडौं उडान गर्ने तयारी थालेको हो । नेपाल नागरिक..

पुरा पढ्नुहोस् »

तनहूँको बन्दीपुरमा जीप पल्टिँदा २ जनाको मृत्यु २३ माघ २०७५, बुधबार १६:३४

पोखरा, माघ २३ । तनहूँको बन्दीपुरमा बस दुर्घटना भएको छ । बन्दीपुर बजारबाट आँबुखैरेनी गाउँपालिकाको जालभञ्ज्याङ तर्फ जाँदै गरेको ग २ च ३२७० नम्बरको जीप पल्टिएको हो । बन्दीपुर गाउँपालिका–५ स्थित झारगाउँमा भएको दुर्घटनामा बन्दीपुर गाउँपालिका ५ की..

पुरा पढ्नुहोस् »